नेपाल समाचारपत्र, काठमाडौं नेपाल एथ्लेटिक्स संघले राष्ट्रिय खेलाडी चन्द्रकला लामगादेमाथि भएको आक्रमणको भत्र्सना गर्दै उपचारका लागि सहयोग गर्ने भएको छ। सोमबार राति झापाको मेचीनगरमा जातीय विभेदका कारण कुटपिटमा परेर अस्पताल
काठमाडौं । गत मंसिरमा नेपालमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी नेपाली बक्सिङ खेलाडी र प्रशिक्षकको कोरोना बीमा गरिएको छ । पूर्व बक्सर एवं नेपाल बक्सिङ संघका केन्द्रीय
काठमाडौं । क्यारेबिन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटमा नेपाली खेलाडी सन्दीप लामिछाने आफ्नो चौथो खेलमा विकेट लिन सफल हुनुभएको छ । उहाँले यसअघिको खेलमा जस्तै आज बिहान भएको खेलमा निकै
लन्डन, (एजेन्सी) जाली पासपोर्ट प्रयोग गरेको आरोपमा पाराग्वेमा पक्राउ परेका ब्राजिलियन लेजेन्ड फुटबलर रोनाल्डिन्हो जेलमुक्त भएका छन्। पाराग्वेको जेलमा परेका रोनाल्डिन्हो मंगलबार जेलमुक्त भएका हुन्। फर्जी राहदानी काण्डमा पाराग्वेको जेलमा थुनिएका रोनाल्डिन्होलाई न्यायाधीश गुस्ताभो
लन्डन, (एजेन्सी) यूईएफए सुपर कप फुटबल हेर्न ३० प्रतिशत दर्शकले रंगशाला प्रवेश गर्न पाउने भएका छन्। युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले सुपर कपको फाइनलमा ३० प्रतिशत दर्शकलाई रंगशालामा प्रवेश गर्न
लन्डन, (एजेन्सी) बायर्न म्युनिखले यस सिजनको च्याम्पियन्स लिगको उपाधि जित्दा बार्सिलोनालाई आर्थिक भार पर्ने सम्भावना बढेर गएको छ। फिलिपे कोउटिन्होको उत्कृष्ट प्रदर्शनमा बायर्नसँग ८–२ को लज्जास्पद हार व्यहोरेको बार्सिलोनालाई बायर्नले उपाधि जित्दा
काठमाडौं, (नेस) नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय महिला क्रिकेट टोलीको पनि कोरोना बीमा गरेको छ। गत शनिबार पुरुष टोलीका २१ खेलाडीसहित कुल ५१ जनाको कोरोना बीमा गरेको मंगलबार एक
लन्डन, (एजेन्सी) इंग्ल्यान्डविरुद्ध पाकिस्तानका कप्तान अजहर अलीले उत्कृष्ट अविजित शतक पूरा गरेपछि टेस्टमा क्रिकेटमा ६ हजार रन पूरा गरेका छन्। योसँगै टेस्ट क्रिकेटमा ६ हजार रन पूरा गर्ने उनी पाँचौं
मेड्रिड, (एजेन्सी) बार्सिलोनाले आफ्ना कप्तान तथा सुपरस्टार फुटबलर लियोनल मेसीको रिलिज क्लज ६ सय ३१ मिलियन पाउन्ड तोकेको छ। कुनै क्लबले यदि मेसीलाई किन्न चाहेमा बार्सिलोनाले उनको बिक्री मूल्य ६ सय ३१ मिलियन पाउन्ड तोकेको
लन्डन, (एजेन्सी) स्पेनिस ला लिगा क्लब बार्सिलोनाले आफ्ना खेलाडी मिरालिम पियानेकलाई कोरोना संक्रमण भएको पुष्टि गरेको छ। एक साताअघि बार्सिलोनाका खेलाडीमा पनि कोरोना देखिएको भन्ने समाचार बाहिरिए पनि कुन खेलाडीमा देखिएको भनेर खुलाइएको थिएन । तर,
लिस्बन, (एजेन्सी) युरोपियन च्याम्पियन्स लिग फुटबलको इतिहासमा एकै सिजनमा सर्वाधिक १७ गोल गर्ने कीर्तिमान पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोको नाममा रहेको छ। यसपटक उक्त दुर्लभ कीर्तिमानलाई तोड्ने अवसर बायर्न म्युनिखका पोलिस स्टार रोबर्ट लेवान्डोस्कीले पाएका थिए। तर, उनी असफल
लन्डन, (एजेन्सी) जर्मन बुन्डेसलिगा च्याम्पियन क्लब बायर्न म्युनिखले छैठौंपटक यूईएफए च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको उपाधि जितेको छ। प्रतियोगिताअन्तर्गत सिजन २०१९÷२० को फाइनलमा बायर्नले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन पीएसजीलाई १–०
लन्डन, (एजेन्सी) इंग्लिस प्रिमियर क्लब चेल्सीले ब्राजिलियन डिफेन्डर थियागो सिल्भालाई क्लबमा भिœयाउने प्रक्रिया अघि बढाएको छ। इंग्लिस सञ्चारमाध्यमले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का ब्राजिलियन डिफेन्डर सिल्भासँग एक वर्ष
काठमाडौं, (नेस) नेपाली राष्ट्रिय फुटबल टिमका सदस्य अभिषेक रिजाल व्यावसायिक फुटबल खेल्न भारत प्रस्थान गरेका छन्। भारतको दोस्रो डिभिजन लिग क्लब मोहम्मदनमा अनुबन्ध भएका अभिषेक भारत पुगेका हुन्। उनी यही
लन्डन (एजेन्सी) । स्पेनिस महारथी बार्सिलोनाले म्यानचेस्टर सिटीका डिफेन्डर एन्जेलिनोमाथि चासो देखाएको छ। २३ वर्षीय स्पेनिस लेफ्ट ब्याक भर्खरै आरबी लिपजिगसँगको ६ महिने लोन सक्काएर सिटी फर्किएका छन्। एन्जेलिनो सम्मिलित
लन्डन, (एजेन्सी) गत शुक्रबारबाट शुरू भएको नयाँ सिजनको फ्रेन्च लिग वानमा लिल र रेनिसले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । शनिबार राति भएको खेलमा लिलका जोनाथन बाम्वाले गोल
लन्डन, एजेन्सी । इंग्लिस प्रिमियर लिगफुटबलमा म्यानचेस्टर सिटी सर्वाधिक मूल्यवान् टिम बनेको छ। प्रिमियर लिग क्लब सिटीको मूल्य झन्डै एक बिलियन पाउन्ड पुगेको बताइएको छ। ट्रान्सफर मार्केट भ्यालुअनुसार सिटीको मूल्य
एजेन्सी । जर्मन बुन्देसलिगा च्याम्पियन क्लब बायर्न म्युनिखले छैटौंपटक युरोपियन च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । प्रतियोगिता अन्तर्गत सिजन २०१९/२० को फाइनलमा बायर्नले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन पिएसजीलाई
नयाँदिल्ली, (एजेन्सी) अफगानिस्तानका युवा लेग स्पिनर रासिद खानले टी–२० क्रिकेटमा सबैभन्दा छोटो र कम उमेरमा ३ सय विकेट हात पार्ने खेलाडीको नयाँ कीर्तिमान बनाएका छन्। वेस्ट इन्डिजको क्यारेबियन प्रिमियर लिग
लन्डन, (एजेन्सी) दक्षिण अफ्रिकी पूर्वअलराउन्डर ज्याक कालिस, पाकिस्तानका पूर्वखेलाडी जाहिर अब्बास, र अस्ट्रेलियन पूर्वमहिला क्रिकेटर लिसा स्थेलेकेरलाई इन्टरनेसनल क्रिकेट काउन्सिल आइसीसीले हल अफ फेमको अवार्डबाट सम्मानित गरेको छ। आइसीसीले यी