लन्डन, (एजेन्सी) । गत सिजनको प्रिमियर लिग विजेता टिम लिभरपुलले शनिबार भएको लिग खेलमा क्रिस्टल प्यालेसलाई फराकिलो गोलअन्तरले हराएको छ । लिभरपुलले क्रिस्टल प्यालेसकै मैदानमा घरेलु टिमलाई ७–० गोलअन्तरले निराश
काठमाडौं, (नेस) । नेपालको प्रतिष्ठित भलिबल प्रशिक्षण केन्द्र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रले अब आफ्नै कभर्डहल बनाउने भएको छ । मंगलबार यसको शिलान्यास गरिएको छ । कभर्डहल निर्माणका लागि बाग्मती प्रदेश
लन्डन, (एजेन्सी) । अस्ट्रेलियाली क्रिकेटका पूर्व टेस्ट अलराउन्डर एरिक फ्रिम्यानको निधन भएको छ । अघिल्लो साता हृदयाघात भएपछि क्विन एलिजाबेथ अस्पतालमा भर्ना गरिएका फ्रीम्यानको उपचारका क्रममा निधन भएको हो ।
काठमाडौं, (नेस) । नेपाल उमा कुङ्फु संघको आयोजनामा सिनियर खेलाडीको ग्रेडिङ सम्पन्न भएको छ । वसुन्धाराको ऋत एकेडेमीमा भएको ग्रेडिङमा ११ खेलाडीको सहभागिता रहेको आयोजक संघका अध्यक्ष सिद्धार्थ लामाले जनाएका
लन्डन, (एजेन्सी) । इंग्लिस प्रिमियर लिग क्लब लिभरपुलका फरवार्ड डिएगो जोटा दुई महिना मैदानबाहिर बस्नुपर्ने भएका छन् । चोटका कारण पोर्चुगिज खेलाडी जोटाले दुई महिना मैदान बाहिर बस्नुपर्ने भएको प्रशिक्षक
हेटौंडा, (नेस) । सक्षम युवा क्लब हेटौंडा–१९, नेवारपानीको आयोजनामा सञ्चालन भएको तेस्रो नेवारपानी कप खुला फुटबल प्रतियोगिताको उपाधि हात्तीगौंडा क्लब पदमपोखरीले जितेको छ । फाइनल भिडन्तमा भीमफेदी एफसीलाई १–० गोलअन्तरले
विनोद सिंह विष्ट, बैतडी । खडक बोहरा र वीरेन्द्र नाथको उत्कृष्ट प्रदर्शनले बैतडीले प्रधानमन्त्री कप (पीएम) एकदिवसीय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा विजयी शुरुवात गरेको छ । बझाङलाई ७ विकेटले स्तब्ध
हेटौंडा, (नेस) । मनहरी गाउँपालिकामा जारी तेस्रो मनहरी अध्यक्ष कप फुटबल प्रतियोगितामा मनहरीको ४ नम्बर वडा सेमिफाइनल प्रवेश गरेको छ । मंगलबार अन्तिम क्वार्टरफाइनलमा १ नम्बर वडालाई १–० गोलअन्तरले हराउँदै
नेपाल समाचारपत्र, काठमाडौं । राप्ती टिमले चितवनको निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको गौतम बुद्ध कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मंगलबार भएको फाइनल खेलमा नारायणीलाई ९ रनले हराउँदै
काठमाडौँ । नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने बिग बास लिग (बिबिएल) क्रिकेट खेल्न आज अष्ट्रेलिया उड्नु भएको छ । उहाँ तेस्रोपटक बिग बास खेल्न कतार एयरवेजको उडानमार्फत त्यसतर्फ लाग्नुभएको हो
ज्युरिच, एजेन्सी । युरोपियन च्याम्पियन्स लिग फुटबलमा जारी सिजनअन्तर्गत अन्तिम १६ चरणको ‘ड्र’ घोषणा भएको छ । सोमबार स्विट्जरल्यान्डको नियोन शहरस्थित यूईएफएको केन्द्रीय कार्यालयमा उक्त ‘ड्र’ सार्वजनिक गरिएको हो ।
पेरिस, (एजेन्सी) । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन पिएसजी आफ्नै घरेलु मैदानमा पराजित भएको छ । आइतबार राति लिगको १४औं साताको खेलमा पिएसजी पराजित भएको हो । घरेलु
लन्डन, (एजेन्सी) । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र फुलह्यामले बराबरीमा खेल्दै अंक बाँडेका छन् । आइतबार राति भएको लिगको १२औं साताको खेलमा लिभरपुल फुलह्यामको घरेलु मैदानमा हारनजिक पुगेर पेनाल्टी
मेड्रिड, (एजेन्सी) । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले लिगको ११औं साताको खेलमा कठिन जित निकालेको छ । आइतबार राति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले लेभान्टेमाथि १–० गोलअन्तरको संघर्षपूर्ण जित निकालेको
विनोद सिंह विष्ट, बैतडी । अछामले प्रधानमन्त्री कप (पीएम) एकदिवसीय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिमको पुरुष टोलीको प्रदेशस्तरीय छनोटको फाइनलमा स्थान सुरक्षित गरेको छ । नेट रनरेटका आधारमा डडेल्धुरा र कञ्चनपुरलाई पछि
यमलाल भुसाल, बुटवल । प्रथम सैनामैना राष्ट्रिय खुल्ला मेन्स डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लब काठमाडौंले पारेको छ । सैनामैना ब्याडमिन्टन क्लबको आयोजनामा सोमबार भएको फाइनल प्रतिस्पर्धामा नेपाल पुलिस
नेपाल समाचारपत्र, काठमाडौं । चितवनमा जारी गौतमबुद्ध कप क्रिकेट प्रतियोगितामा राप्ती टिमले लगातार दोस्रो जित हात पारेको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको खेलमा राप्तीले नारायणी टिमलाई
रोम, (एजेन्सी) । इटालियन सिरी ए क्लब युभेन्टसका लागि फरवार्ड क्रिस्टियानो रोनाल्डोको एक सयौं खेलमा टिमले सहज जित निकालेको छ । सिरी ए लिगअन्तर्र्गत आइतबार राति भएको लिगको ११औं खेलमा
काठमाडौँ । नेपाली फुटबल टोलीले नौ महिनापछि बन्द प्रशिक्षण थालेको छ । विश्वकप फुटबल छनोट खेलको तयारीका लागि टोली बन्द प्रशिक्षणमा उत्रेको हो । कोरोना भाइरसको महामारीका कारण प्रशिक्षणमा ढिलाइ
वेलिङ्टन । भ्रमणकारी वेस्ट इन्डिज विरुद्धको दोस्रो टेस्ट क्रिकेट खेलमा न्यूजील्यान्ड एक इनिङ र १२ रनको विशाल अन्तरले विजयी भएको छ । दुई टेस्टको यो शृंखलाका दुबै खेल न्यूजील्यान्डले जितेको