न्युज अफ नेपाल, काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) अन्तर्गत वुमेन्स कमिसन बुधबार ज्योति राणाको अध्यक्षमा ११ सदस्यीय कमिटी गठन भएको छ । कमिसनको अध्यक्षमा राणाको यो दोस्रो कार्यकाल हो
काठमाडाैं, (नेस) चौताराका रमेश श्रेष्ठ र सुरेन्द्र श्रेष्ठ तेस्रो चौतारा साँगाचोकगढी मेयर कप तथा प्रथम तोप–२१ ब्याडमिन्टन प्रतियोगिताको अन्तिम चारमा स्थान बनाउन सफल भएका छन् । तोप–२१को आयोजनामा भएको प्रतियोगिताको
विजय नेपाली, पोखरा पोखरा रंगशाला परिसरमा निमार्णाधीन अवस्थामा रहेको फुटबल मैदानको ३ हजार ५ सय प्याराफिटको योजनाको बजेट अन्योलमा परेको छ । पहिलो चरणमा १६ हजार ५ सय दर्शक क्षमतासहितको
यमलाल भुसाल, बुटवल । रुपन्देहीको तिलोत्तमा क्रिकेट बिकास समितिका अध्यक्ष सुनिल ढंगानाको ६३ बर्षको उमेरमा निधन भएको छ । मंगलवार बिहान उच्च रक्तचापका कारण आफ्नै घरको बाथरुममा लडेका ढुंगानाको उपचारका
न्युज अफ नेपाल, कास्की । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा मंगलबारदेखि क्लबस्तरीय क्रिकेट छनोट प्रतियोगिता शुरु भएको छ । पहिलो दिन मंगलबार भएको उदघाटन खेलमा माछापुच्छ्रे क्रिकेट क्लबले पोखरा क्रिकेट
काठमाडौं, (नेस) सिकागो ओपन अनलाइन तेक्वान्दो च्याम्पियनसिपमा नेपालका चार तेक्वान्दो खेलाडीले पदक जितेका छन् । ओङ तेक्वान्दो एकेडेमीको आयोजनामा सम्पन्न अनलाइन पुम्से च्याम्पियनसिपमा नेपालका सन्दीपा अमगाईं, सञ्जीव नेपाली, राजु नगरकोटी र
लन्डन, (एजेन्सी) इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामद्वारा आर्सनल पराजित भएको छ । आइतबार राति भएको खेलमा टोटनह्यामले आफ्नो घरेलु मैदानमा आर्सनलमाथि २–० गोलअन्तरको जित निकालेको हो । टोटेनह्याम हट्स्पर स्टेडियममा
लन्डन, (एजेन्सी) युरोपियन युएफा च्याम्पियन्स लिगअन्तर्गत मंगलबार हुने खेलमा लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो आमने–सामने हुने भएका छन् । मंगलबार राति १ बजेर ४५ बजे हुने खेलमा युभेन्टस् र बार्सिलोनाको
पेरिस, (एजेन्सी) फ्रेन्च लिग वान फुटबलमा लिग लिडर पेरिस सेन्ट जर्मेन पिएसजीले सहज जित निकालेको छ । शनिबार राति भएको लिगको १३औं साताको खेलमा पिएसजीले मोन्टेपेलरलाई उसैको घरेलु मैदानमा ३–१
लन्डन, (एजेन्सी) इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति भएको १०औं साताको खेलमा युनाइटेडले पुनरागमन जित निकालेको छ । अवे मैदानमा एक गोलले पछि परेको स्थिति उल्टाएर युनाइटेडले ३–१ गोलअन्तरको जित निकाल्न
बर्लिन, (एजेन्सी) जर्मन बुन्डेसलिगामा बार्यन म्युनिख र आरबी लेइप्जिगबीचको खेल बराबरी टुंगिएको छ । शनिबार राति अंक तालिकाको शीर्ष स्थानको बार्यन र दोस्रो स्थानको लेइप्जिगबीच भएको खेल ३–३ गोलको बराबरीमा
मेड्रिड, (एजेन्सी) स्पेनिस ला लिगामा बार्सिलोना काडिजसँग स्तब्ध भएको छ । शनिबार राति भएको लिगको १०औं साताको खेलमा काडिजसँग २–१ ले पराजित भएपछि बार्सिलोनालाई ठूलो झट्का लागेको हो । अवे
हेटौंडा, (नेस) हेटौंडा जेसिजले आयोजना गरेको राष्ट्रियस्तरको महिला साइक्लिङ प्रतियोगितामा प्युठानकी भूमि बुढामगर पहिलो भएकी छन् । १२ महिला साइक्लिस्ट सहभागी नेपालमै पहिलो ‘अफ हिल महिला साइक्लिङ च्यालेन्ज’मा बुढामगरले ७
काठमाडौं, (नेस) चितवनमा धुर्मुस–सुन्तली फाउन्डेसनद्वारा निर्माणाधीन गौतम बुद्ध क्रिकेट रंगशालामा यही मंसिरमा गौतम बुद्ध कप प्रतियोगिता आयोजना हुने भएको छ । शनिबार सार्वजनिक गरिएको विज्ञप्तिअनुसार वागमती प्रदेश क्रिकेट संघले चितवन
न्युज अफ नेपाल, हेटौंडा । बागमती प्रदेश खेलकुद विकास परिषद्ले आफूमातहत १३ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तथा कार्यालय प्रमुखलाई अभिमुखीकरण गरेको छ । संघीय परिषद् र प्रदेश खेलकुद विकास
काठमाडौँ । कम उमेरमा अन्तरराष्ट्रिय बक्सिङ प्रतियोगितामा विश्व रेकर्ड बनाउन गर्न सफल हुनुभएका युवा बक्सर अविरल घिमिरेले अहिले प्रशिक्षणमा व्यस्त हुनुहुन्छ । उहाँ जापानको टोकियो शहरमा यही मङ्सिर २८ गते
टोक्यो । कोरोनाभाइरस महामारीका कारण स्थगित भएको टोक्यो ओलम्पिक खेलको आयोजनाका लागि थप २ करोड ४० लाख अमेरिकी डलर खर्च लाग्ने आयोजक समितिले शुक्रबार जनाएको छ । आयोजक समिति टोक्यो
लन्डन, (एजेन्सी) । युइएफए नेसन्स लिगअन्तर्गत यस सिजनको सेमिफाइनलको ड्र सार्वजनिक गरिएको छ । युइएफएले बिहीबार राति सार्वजनिक गरेको ड्र अनुसार पहिलो सेमिफाइनल खेल इटाली र स्पेनबीच सान सिरो रंगशालामा
ब्यूनर्स आयर्स, (एजेन्सी) फुटबल जगतका महान् खेलाडीमध्येका एक डिएगो अर्मान्डो म्याराडोनाको गत बुधवार ६० वर्षको उमेरमा असामयिक निधन भयो । म्याराडोना गरीब परिवार जन्मेका थिए । तर जीवनकालमा जुन ऐश्वर्य, पैसा र सफलता म्याराडोनाले हासिल गरे, त्यो कुनै खेलाडीको लागि वीरलै मात्र
लन्डन, (एजेन्सी) उरुग्वेली फरवार्ड एडिन्सन काभानीको उत्कृष्ट प्रदर्शनमा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा पुनरागमन जित निकालेको छ । आइतबार राति भएको लिगको नवौं चरणको खेलमा युनाइटेडले साउथह्याम्पटनलाई उसैको घरेलु