काठमाडौं, (नेस) रितेश तामाङले प्रथम चक्र लामा-किसन लामा राष्ट्रव्यापी खुला स्नुकर प्रतियोगितामा बुधबार जित हात पारेका छन् । बौद्धस्थित अजिमा स्नुकर हाउसमा रितेशले ज्ञानी लामालाई ३–१ ले पराजित गरे ।
लन्डन, (एजेन्सी) । युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत मंगलबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा इन्टर मिलानसँग गोलरहित बराबरी खेले पनि पहिलो लेगमा निकालेको २–१ को
लन्डन, (एजेन्सी) । म्यानचेस्टर युनाइटेड इंग्ल्यान्डमा जारी एफए कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।प्रतियोगिताअन्तर्गत मंगलबार राति भएको खेलमा प्रिमियर लिग प्रतिद्वन्द्वी वेस्टह्याम युनाइटेडलाई अतिरिक्त समयमा १–० गोलअन्तरले पराजित
मेलबर्न, (एजेन्सी) मायार शरिफले ग्रान्डस्लाम टेनिस प्रतियोगिता अस्टे«लियन ओपनमा इतिहास रचेकी छन् । शरिफले ग्रान्डस्लामको मुख्य ड्रमा जित्ने पहिलो इजिप्टिसियन महिला खेलाडी बन्दै इतिहास रचेकी हुन् । उनले फ्रान्सकी क्लोए
महेन्द्रनगर । तृतीय स्व सहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिता बुधबारदेखि कञ्चनपुरको महेन्द्रनगरमा शुरु भएको छ । नेपाल हक्की सङ्घको आयोजना र कञ्चनपुर जिल्ला हक्की सङ्घको समन्वयमा शुरु भएको
लन्डन, (एजेन्सी) । इंग्ल्यान्डले चेन्नई टेस्टमा भारतलाई २ सय २७ को भारी रन अन्तरले हराएर ४ टेस्टको सिरिजमा १–० को अग्रता लिएको छ । यो इंग्लिस टिमको भारतीय भँमिमा ठँलो
विजय नेपाली, पोखरा । टाइगर ग्रुप अफ पोखराको आयोजनामा मंगलबारदेखि टाइगर कप आमन्त्रण राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल प्रतियोगिता शुरू भएको छ । मंगलबारबाट शुरू भएको प्रतियोगिताको उद्घाटन खेलमा
लन्डन, (एजेन्सी) । गत सिजनको यँईएफए कप च्याम्पियन जर्मन क्लब बायर्न म्युनिख फिफा क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताअन्तर्गत सोमबार राति भएको खेलमा इजिप्टको अल एहलीलाई २–० गोलअन्तरले
नेपाल समाचारपत्र, काठमाडौं । दुई विभागीय टिम त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबलाई मंगलबार जारी राष्ट्रिय महिला लिग फुटबलमा सफलता मिलेको छ ।सातदोबाटोस्थित एन्फा मैदानमा भएका खेलमा आर्मीले वालिङ
कास्की ।पोखरामा आजदेखि राष्ट्रियस्तरको ‘टाइगर कप राष्ट्रिय महिला तथा पुरुष आमन्त्रित भलिबल’ प्रतियोगिता शुरु भएको छ । कोरोना महामारीबाट सिर्जित असामान्य परिस्थितिबाट देश सहज बन्दै जाँदा पीडालाई भुलाउँदै खेलकुद नगरी
काठमाडौँ । राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणअन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेल दिउँसो १२ः०० बजे नेपाली सेनाको त्रिभुवन आर्मी फुबटल क्लब र स्याङजाको वालिङ नगरपालिकाबीच तथा दोस्रो
मिला दरै, तनहुँ । कोभिड १९ संक्रमणको कारणले थलिएको पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा प्याराग्लाइडिङतर्फ आकर्षण बढ्न थालेको छ । बन्दीपुरको प्याराग्लाइडिङ पर्यटकको रोजाइमा
लन्डन, (एजेन्सी) । इंग्लिस प्रिमियर लिगको खेलमा चेल्सी र म्यानचेस्टर सिटीले जितको नतिजा निकालेका छन् ।आइतबार राति भएको खेलमा चेल्सीले सेफिल्ड युनाइटेडलाई उसैको घरेलु मैदानमा २–१ गोलअन्तरले हराउँदा सिटीले लिभरपुललाई
लन्डन, (एजेन्सी) । स्पेनिस ला लिगामा बार्सिलोनाले एक गोलले पछि परेको स्थितिलाई उल्ट्याएर पुनरागमन जित निकालेको छ ।आइतबार राति भएको खेलमा बार्सिलोनाले रियल बेटिसलाई उसैको घरेलु मैदानमा ३–२ गोलअन्तरले पराजित
काठमाडौं, (नेस) । आईटीएफ वल्र्ड टेनिस टुर जे ५ अन्तर्गत दोस्रो सकिर्टको सिंगल्सतर्फ नेपाललाई मिश्रित सफलता हात परेको छ ।नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको महिला सिंगल्समा अभिलाषा विष्टले भारतकी सिद्धि
नेपाल समाचारपत्र, काठमाडौं । जारी राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा नेपाल एपीएफ क्लबद्वारा गोलको वर्षा जारी गरेको छ ।विशेषगरी विभागीय टिम एपीएफले चौदण्डीगढी नगरपालिका उदयपुर टिममाथि नै बढी गोल गरेको
पुष्कर बुढाथोकी, भक्तपुर । नगद रु. ५१ हजार राशीको पुरस्कारसहित प्रथम खुल्ला स्व.गणेशकुमार कवें स्मृति कप फुटसल प्रतियोगिताको उपाधी नर्थ प्वाइन्ट फुटसलले हात पारेको छ । मध्यपुरथिमि नगरपालिका बोडेमा स्मृति
लन्डन, (एजेन्सी) । चेन्नईमा जारी भारतविरुद्धको पहिलो टेस्टमा इंग्ल्यान्डका बलर डोम बेस चम्केका छन् । बेसले ४ विकेट लिएपछि इंग्ल्यान्डलाई ठूलो अग्रता पनि मिलेको छ । पहिलो इनिङमा इंग्ल्यान्डले ५
लन्डन, (एजेन्सी) । स्पेनिस ला लिगा फुटबलमा राफेल भराने नायक बन्दा रियल मेड्रिडले जितको नतिजा निकालेको छ ।शनिबार राति भएको उक्त खेलमा रियलले हुएस्कामाथि २–१ को पुनरागमन जित निकाल्दा दुवै
लन्डन, (एजेन्सी) । इटालियन सिरी ’ए’ फुटबलमा युभेन्ट्सले जित हात पारेको छ ।शनिबार राति भएको खेलमा युभेन्ट्सले एफसी रोमालाई २–० गोल अन्तरले हराएको हो । घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन