मेलबर्न, (एजेन्सी) । अस्ट्रेलियाले भारतविरुद्धको पहिलो टेस्ट जितेपछि सिरिजमा ह्वाइटवास गर्ने अस्ट्रेलियाका पूर्वकप्तान रिकी पोन्टिङले बताएका छन् । चार टेस्टको सिरिज शुरू हुनुअघि नै पोन्टिङले अस्ट्रेलिया २–१ ले सिरिज जित्ने
लन्डन, (एजेन्सी) । साउथ ह्याम्पटनविरुद्धको खेल १–० ले जितेपछि म्यानचेस्टर सिटी प्रिमियर लिगको अंकतालिकामा शीर्ष ४ निकट पुगेको छ । शनिबार राति सेन्ट मेरिजमा भएको खेलमा सिटीलाई कठिन जित दिलाउन
रोम, (एजेन्सी) । इटालियन ‘सिरी ए’ मा युभेन्ट्सले सहज जित निकाल्दा रोनाल्डोले एकसाथ दुई तथ्यांक बनाएर नायक बनेका छन् । शनिबार राति ‘सिरी ए’ लिगमा युभेन्ट्सले अवे मैदानमा पार्मालाई ४–०
लन्डन, (एजेन्सी) । बार्सिलोनाका अर्जेन्टिनी स्टार लियोनल मेसीले ब्राजिलका विश्वविख्यात खेलाडी पेलेको कीर्तिमानी गोलसंख्यासँग बराबरी गरेका छन् । स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति आफ्नै घरेलु मैदान क्याम्प नोउ रंगशालामा भएको
काठमाडौँ ।सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आजदेखि ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०७७’ खेलकुद प्रतियोगिता शुरु भएको छ । सो प्रतियोगिता यही पौष ७ गतेसम्म नेपाल एपीएफ रङ्गशाला र
नयाँदिल्ली, (एजेन्सी) । भारतीय टिम ३६ रनमा अलआउट भएपछि घरेलु टिम अस्ट्रेलियाले एडिलेडमा भएको पहिलो टेस्ट ८ विकेटले जितेको छ । अस्ट्रेलियाका बलर जोश हेजलवुड र पेट कमिन्सले घातक बलिङमा
विनोद सिंह विष्ट, बैतडी । प्रधानमन्त्री(पीएम)कपएकदिवसीयक्रिकेटको सुदूरपश्चिम छनोटको उपाधि अछामले हातपारेको छ । फाइनल खेलमा बैतडीलाई १५ रनले पाखालगाउँदै अछामले उपाधिहातपारेको हो ।अछामले दिएको १ सय ६५ रनको लक्ष्यपछ्याउने क्रममा
लन्डन, (एजेन्सी) । गत सिजनको प्रिमियर लिग विजेता टिम लिभरपुलले शनिबार भएको लिग खेलमा क्रिस्टल प्यालेसलाई फराकिलो गोलअन्तरले हराएको छ । लिभरपुलले क्रिस्टल प्यालेसकै मैदानमा घरेलु टिमलाई ७–० गोलअन्तरले निराश
काठमाडौं, (नेस) । नेपालको प्रतिष्ठित भलिबल प्रशिक्षण केन्द्र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रले अब आफ्नै कभर्डहल बनाउने भएको छ । मंगलबार यसको शिलान्यास गरिएको छ । कभर्डहल निर्माणका लागि बाग्मती प्रदेश
लन्डन, (एजेन्सी) । अस्ट्रेलियाली क्रिकेटका पूर्व टेस्ट अलराउन्डर एरिक फ्रिम्यानको निधन भएको छ । अघिल्लो साता हृदयाघात भएपछि क्विन एलिजाबेथ अस्पतालमा भर्ना गरिएका फ्रीम्यानको उपचारका क्रममा निधन भएको हो ।
काठमाडौं, (नेस) । नेपाल उमा कुङ्फु संघको आयोजनामा सिनियर खेलाडीको ग्रेडिङ सम्पन्न भएको छ । वसुन्धाराको ऋत एकेडेमीमा भएको ग्रेडिङमा ११ खेलाडीको सहभागिता रहेको आयोजक संघका अध्यक्ष सिद्धार्थ लामाले जनाएका
लन्डन, (एजेन्सी) । इंग्लिस प्रिमियर लिग क्लब लिभरपुलका फरवार्ड डिएगो जोटा दुई महिना मैदानबाहिर बस्नुपर्ने भएका छन् । चोटका कारण पोर्चुगिज खेलाडी जोटाले दुई महिना मैदान बाहिर बस्नुपर्ने भएको प्रशिक्षक
हेटौंडा, (नेस) । सक्षम युवा क्लब हेटौंडा–१९, नेवारपानीको आयोजनामा सञ्चालन भएको तेस्रो नेवारपानी कप खुला फुटबल प्रतियोगिताको उपाधि हात्तीगौंडा क्लब पदमपोखरीले जितेको छ । फाइनल भिडन्तमा भीमफेदी एफसीलाई १–० गोलअन्तरले
विनोद सिंह विष्ट, बैतडी । खडक बोहरा र वीरेन्द्र नाथको उत्कृष्ट प्रदर्शनले बैतडीले प्रधानमन्त्री कप (पीएम) एकदिवसीय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा विजयी शुरुवात गरेको छ । बझाङलाई ७ विकेटले स्तब्ध
हेटौंडा, (नेस) । मनहरी गाउँपालिकामा जारी तेस्रो मनहरी अध्यक्ष कप फुटबल प्रतियोगितामा मनहरीको ४ नम्बर वडा सेमिफाइनल प्रवेश गरेको छ । मंगलबार अन्तिम क्वार्टरफाइनलमा १ नम्बर वडालाई १–० गोलअन्तरले हराउँदै
नेपाल समाचारपत्र, काठमाडौं । राप्ती टिमले चितवनको निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको गौतम बुद्ध कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मंगलबार भएको फाइनल खेलमा नारायणीलाई ९ रनले हराउँदै
काठमाडौँ । नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने बिग बास लिग (बिबिएल) क्रिकेट खेल्न आज अष्ट्रेलिया उड्नु भएको छ । उहाँ तेस्रोपटक बिग बास खेल्न कतार एयरवेजको उडानमार्फत त्यसतर्फ लाग्नुभएको हो
ज्युरिच, एजेन्सी । युरोपियन च्याम्पियन्स लिग फुटबलमा जारी सिजनअन्तर्गत अन्तिम १६ चरणको ‘ड्र’ घोषणा भएको छ । सोमबार स्विट्जरल्यान्डको नियोन शहरस्थित यूईएफएको केन्द्रीय कार्यालयमा उक्त ‘ड्र’ सार्वजनिक गरिएको हो ।
पेरिस, (एजेन्सी) । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन पिएसजी आफ्नै घरेलु मैदानमा पराजित भएको छ । आइतबार राति लिगको १४औं साताको खेलमा पिएसजी पराजित भएको हो । घरेलु
लन्डन, (एजेन्सी) । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र फुलह्यामले बराबरीमा खेल्दै अंक बाँडेका छन् । आइतबार राति भएको लिगको १२औं साताको खेलमा लिभरपुल फुलह्यामको घरेलु मैदानमा हारनजिक पुगेर पेनाल्टी