विजय नेपाली, पोखरा पाहुना टोली अफ्रिकन रुट्स एसोएिसन (एआरए) क्यामरुन ‘आहा ! रारा गोल्ड कप’को सेमिफाइनलमा प्रवेश गरेको छ ।सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता मछिन्द्र क्लबलाई २–१ गोलले हराउँदै
न्युज अफ नेपाल, ललितपुर । ललितपुरको ताम्रकार भवनमा संचालन भइरहेको गणेशमान सिंहस्मृति आठौं सहकारी कप फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगितको तेश्रो दिन चौथौं र पाँचौं चरणका खेलहरु सम्पन्न भए । जसमा
काठमाडौं । विश्वका भेट्रान बक्सरको आकर्षक भिडन्त हुने ‘अन्तरराष्ट्रिय व्यावसायिक प्रोफेशनल किक बक्सिङ हिट ४८’ प्रतियोगितामा नेपालका युवापुस्ताका चर्चित अन्तरराष्ट्रिय बक्सर खेलाडी अविरल घिमिरेले भिड्नुहुने भएको छ । कम उमेर
न्युज अफ नेपाल काठमाडौं । नेपाली फुटबल टिमको प्रशिक्षकमा कुवेतका अब्दुल्लाह अलमुताइरी नियुक्त भएका छन् ।अखिल नेपाल फुटबल संघ (एन्फा)ले उनलाई तत्काल लागू हुने गरी राष्ट्रिय टिमको जिम्मेवारी दिएको हो
विजय नेपाली, पोखरा सहारा क्लब पोखराको आयोजनामा १९औं संस्करणको ‘आहा–रारा गोल्डकप फुटबल प्रतियोगिता’ शुरू भएको छ ।पोखरा रंगशालास्थित फुटबल मैदानमा शनिबार भएको उद्घाटन खेलमा एपीएफ क्लबले आयोजक सहारा क्लब पोखरालाई
काठमाडौं, (नेस) नेपाली सेनाका गजेन्द्र राई र एपीएफ क्लबकी पुष्पा भण्डारी ‘प्रथम किसुन जी स्मृति राष्ट्रिय खुला हाफ म्याराथन प्रतियोगीतामा शनिबार पहिलो भएका छन् । नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती
ललितपुर, (नेस) ललितपुरको ताम्राकार भवनमा सञ्चालन भइरहेको ‘गणेशमान सिंह स्मृति आठौं सहकारी कप फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगिता’को दोश्रो दिन दोश्रो र तेश्रो चरणका खेलहरू सम्पन्न भएका छन् ।शनिबार सुन्दर साकोस
नेपाल समाचारपत्र, काठमाडौं सुदूरपश्चिम प्रदेश र विभागीय टिम नेपाल एपीएफ क्लबले ‘ललितपुर मेयर वुमन्स च्याम्पियनसिप–२०७७ टि २० क्रिकेट प्रतियोगिता’मा सहज जित हात पारेका छन् ।शनिबार भएको खेलमा सुदूरपश्चिमले ललितपुर मेयर–११
न्युज अफ नेपाल, ललितपुर । ललितपुरको ताम्रकार भवनमा संचालन भइरहेको गणेशमान सिंहस्मृति आठौं सहकारी कप फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगितको दोश्रो दिन दोश्रो र तेश्रो चरणका खेलहरु सम्पन्न भए । जसमा
भोजपुर । प्रदेश नं १ सरकारको प्राथमिकतामा रहेको भोजपुर रङ्गशाला निर्माणको काम ८५ प्रतिशत सम्पन्न भएको छ । सदरमुकाम नजिकै रहेको कोदारमा शहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटाको रु
उजोल डंगोल, ललितपुर । ललितपुर स्पोर्टस् क्लब र ताम्रकार समाजको संयुक्त आयोजनामा शुक्रबारदेखि गणेशमान सिंहस्मृति आठौं सहकारी कप फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगिता शुरु भयो । आज सम्पन्न पहिलो चरणको खेलमा
काठमाडौँ । एएफसी कप २०२१ प्रारम्भिक चरणअन्तर्गत त्रिभुवन आर्मी क्लब र श्रीलङ्का पुलीसबीच यही चैत २५ गते प्रतिस्पर्धा हुने भएको छ । दशरथ रङ्गशालामा दिउँसो ३ बजे हुने उक्त खेल
काठमाडौँ । सरकारले त्रिदेशीय कप फुटबलका विजेता खेलाडीलाई जनही रु चार लाख दिने भएको छ । आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले विजेता खेलाडीलाई जनही रु चार/चार लाख दिने निर्णय गरेको
लन्डन, (एजेन्सी) कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकपको युरोपियन छनोट खेलमा फ्रान्स र इटालीले समूह चरणमा लगातार तेस्रो जित निकालेका छन् ।एन्टोइन ग्रिजम्यानको एक मात्र गोलको मद्दतमा समूह
नेपाल समाचारपत्र, काठमाडौं ‘एसियाली-ओसिएनिया जुडो च्याम्पियनसिप’मा सहभागी हुन ४ खेलाडीसहित ७ सदस्यीय नेपाली जुडो टोली शुक्रबार किर्गिस्तानको बिस्केक प्रस्थान गर्दै छ ।अप्रिल ४ देखि १० तारिखसम्म हुने प्रतियोगितामा १ पुरुष
विजय नेपाली, पोखरा गत वर्ष कोरोना भाइरसका कारण धेरै फुटबल प्रतियोगिता रद्द गरियो । तर, आहा–रारा गोल्डकपले भने चुनौतीको सामना गर्दै प्रतियोगिता सम्पन्न ग¥यो । संयोग या भाग्यमानी भनौं आहा–रारा
काठमाडौं । गणेशमान सिंह स्मृति फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता आगामी चैतमा आयोजना हुने भएको छ । आयोजक ललितपुर स्पोर्ट्स क्लब र ताम्रकार समाजले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता चैत २०
लन्डन, सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपका लागि जारी युरोपियन छनोट खेलअन्तर्गत मंगलबार राति भएको खेलमा डिफेन्डिङ च्याम्पियन पोर्चुगल विजयी भएको छ ।पोर्चुगलले समूहको आफ्नो तेस्रो खेलमा लक्जेमबर्गलाई
नेपाल समाचारपत्र, काठमान्डौं । नेपाल खेलकुद पत्रकार मञ्चले एनएसजेएफ एकेडेमीको औपचारिक शुरुआत गरेको छ ।बुधबार विशेष समारोहको आयोजना गरेर मञ्चले एनएसजेएफ एकेडेमीको औपचारिक उद्घाटन गरेको हो । मञ्चले खेलकुद पत्रकारलाई
दिलकुमार लिम्बु, ताप्लेजुङ ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले सञ्चालन गरेको अन्तरपालिका स्तरीय मेयर रनिङ कप पुरुष भलिबल प्रतियोगितामा पाथीभरा याङवरकलाई ३–१ सेटले पछि पार्दै मिक्वाखोला गाउँपालिकाले उपाधि हात पारेको छ । आइतबार