काठमाडौं । एसियाली खेलकुदको १९ औं संस्करणका लागि बास्केटबल र कबड्डी टोलीको प्रारम्भिक छनोट सम्पन्न भएको छ ।दुवैमा महिला टोलीको प्रारम्भिक छनोट सम्पन्न भएको हो । बास्केटबलमा ८ खेलाडीको छनोट
लन्डन । हरेक वर्षमा हुने तेस्रो ग्रान्डस्लाम टेनिस प्रतियोगिता विम्बल्डनमा रुसी र बेलारुसी खेलाडीलाई खेल्न प्रतिबन्ध लगाइएको छ । अल इंग्ल्यान्ड लन टेनिस क्लबले उक्त निर्णय सार्वजनिक गरेको हो ।
काठमाडौं । विनाशकारी भूकम्पमा परी ज्यान गुमाएका खेलकुद पत्रकार सुमन बम्जनको सातौं पूण्यतिथिमा नेपाल खेलकुद पत्रकार मञ्चले सोमबार कार्यक्रम आयोजना गरियो । मकवानपुर निवासी बम्जनको २०७२ वैशाख १२ गतेको विनाशकारी
नयाँ दिल्ली । महेन्द्रसिंह धोनीले कप्तानी सम्हाल्नेबित्तिकै चेन्नाई सुपर किंग्समा ऊर्जा थपिएको छ । सोमबार राति भएको आईपीएलको खेलमा चेन्नाईले २ सय २ रन बनाएको थियो । यो विशाल स्कोरको
काठमाडौं । नेपाल ब्यायाम मन्दिरले आयोजना गर्ने १६ औं धर्मश्रीका लागि काठमाडौ महानगरपालिकाको मुख्य प्रायोजन हुुने भएको छ । यस्तै, अन्य विभिन्न संघ संस्थाले पनि प्रायोजन गरेको पत्रकार सम्मेलनमा जानकारी
लन्डन । जुलाई १९८५ मा १७ वर्षका फुच्चे केटोले लन्डनको ग्रास कोर्टमा विम्बल्डन ट्रफी चुमेको दृश्य अहिले पनि कसैले बिर्सेका छैनन् होला । उनी उक्त प्रतियोगितामा उपाधि जित्ने सबैभन्दा युवा
काठमाडौं । नेपाल र जिम्बावे ‘ए’ बीचको दोस्रो टी–२० अभ्यास खेल भारी वर्षाको कारण रद्द गरिएको छ । काठमाडौमा लगातार भारी वर्षा भएपछि खेल रोक्नुपरेको हो । त्रिवि मैदानमा टस
काठमाडौं । नेपाल र जिम्बाब्बेबीचको दोस्रो टी-२० खेल वर्षाका कारण स्थगित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जिटेर जिम्बाब्बेलाई ब्याटिङ निम्तो दिएका थिए । वर्षा हुनुअघि
न्युज अफ नेपाल,काठमाडौं । पहिलो खेलमा ६ विकेटले पराजित नेपाली राष्ट्रिय क्रिकेट टिमले आज (सोमबार) दोस्रो खेलमा पाहुना टोली जिम्बाब्वे ए विरुद्ध टस जितेर फिल्डिङ गर्ने भएको छ । कीर्तिपुरस्थित
काठमाडौं । पहिलो खेलमा ६ विकेटले पराजित नेपाली राष्ट्रिय क्रिकेट टिमले आज (सोमबार) दोस्रो खेलमा पाहुना टोली जिम्बाब्वे ए विरुद्ध प्रतिस्पर्धा गर्दैछ । कीर्तिपुरस्थित टीयू मैदानमा हुने खेल दिउँसो १
लन्डन । रियल मेड्रिड जारी सिजनको स्पेनिस ला लिगाको च्याम्पियन बनेको छ । ला लिगाअन्तर्गत स्पान्योलमाथि सानदार जित निकाल्दै रियल मेड्रिड यो सिजनको स्पेनिस ला लिगाको च्याम्पियन बनेको हो ।
नयाँ दिल्ली । पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सले जारी आइपीएल २०२२ मा जितको स्वाद चाखेको छ ।मुम्बईले शनिबार राति राजस्थान रोयल्सलाई ५ विकेटले हराउँदै लगातार आठ हारमा पूर्णविराम गरेको हो
काठमाडौं । नेपालकी सरिता श्रेष्ठले कोबे–ओसाका अस्टे«लिया कराते च्यायम्पियनसिपमा आइतबार कांस्य जितेकी छन् । महिला एकल कातामा सरिताले कांस्य जितेको कराते प्रशिक्षक राम थारूले जनाएका छन् । अस्ट्रेलियाको मेल्बर्नमा भएको
काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले खेलाडी विवादबारे अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पत्र लेखेका छन् । उनले पत्र एन्फाका महासचिव इन्द्रमान तुलाधरको नाममा
काठमाडौं । नेपाली क्रिकेट टोलीले जिम्बावे ‘ए’ विरुद्धको पहिलो टी–२० खेलमा हारको सामना गर्नुपरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आइतबार भएको खेलमा घरेलु टोली ६ विकेटले सहजै पराजित भएको हो
प्रदीप खड्का र सलोनी तामाङले आठौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको सिंगल्स उपाधि शनिबार जितेका छन् ।
काठमाडौं । एसियाली खेलकुदका लागि भारोत्तोलनबाट समान ८ पुरुष-महिला गरी १६ खेलाडीको प्रारम्भिक छनोट सम्पन्न भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् हातामा भएको छनोट प्रतियोगिताबाट पुरुष ६१ केजीमा नेपाल
काठमाडौं । नेपाल एपीएफ क्लबका गोपीचन्द्र पार्की र नेपाल पुलिस क्लबकी राजपुरा पछाईले वीर गणेशमान सिंह १० किलोमिटर रोड रेस प्रतियोगितामा पहिलो स्थान हासिल गरेका छन् । वीर गणेशमान सिंह
लन्डन । फुटबल राइरटर्स एसोसिएसनले प्रदान गर्ने ‘एफडब्लुए फुटबलर अफ द इयर’ अवार्ड यसपटक इंग्लिस क्लब लिभरपुलका इजिप्सियन फरवार्ड मोहमद सलाह र चेल्सीकी साम खेरले जितेका छन् । सलाहले म्यानचेस्टर
काठमाडौं । नेपाल ओलम्पिक कमिटीको आयोजनामा बिहीबार भएको आर्ट फेस्टिबलमा ६२ विद्यार्थीको सहभागिता रहेको छ । चीनको हाङचोउमा हुने एसियाली खेलकुद प्रचार प्रसारका क्रममा आर्ट फेस्टिबलको आयोजना गरिएको हो ।