सुनील महर्जन आफ्नो चुनाव चिह्न आम मतदाता माझ ६ दिनभित्र चिनाउनुपर्ने थप चुनौतीसहित वैकल्पिक राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूले शनिबारदेखि चुनाव प्रचारप्रसार थालेका छन्। संसद्मा प्रतिनिधित्व नभएका दल र स्वतन्त्र
काठमाडौं महानगरपालिकाका लागि उपमेयर पदकी उम्मेदवार ३७ वर्षीया राधिका महर्जन सो पदमा आफूले जित्ने दाबी गर्नुहुन्छ। नेपाल समाचारपत्रका लागि फिरोज राजोपाध्यायले उहाँसँग गरेको कुराकानीः ठूला पार्टीका उम्मेदवार लडिरहेका छन् यहाँ
टीका बन्धन⁄काठमाडौं स्थानीय तहको निर्वाचनका लागि सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफोन) का अधिकांश पदाधिकारी उम्मेदवार बनेका छन्। यही ३१ गतेको निर्वाचनमा नगरका मेयर, उपमेयर, गाउँपालिकाका प्रमुख, उपप्रमुखसहित वडाध्यक्ष र
ललितपुर, (नेस) ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयरका उम्मेदवार शिव कट्टेल नेकपा माओवादी केन्द्रका नेता हुनुहुन्छ । तीन दशकदेखि राजनीतिमा होमिनुभएका उहाँ समाज सेवामा अग्रपंक्तिमा हुनुहन्छ। माओवादी केन्द्रले उम्मेदवार बनाउनुपूर्व नै सो
पुरुष ३० हजार ५, महिला १९ हजार ३ सय ३२ काठमाडौं, (नेस) बैशाख ३१ गते पहिलो चरणमा हुने स्थानीय तह निर्वाचनमा ४९ हजार ३ सय ३७ जना उम्मेदवारले प्रतिस्पर्धा गर्दै छन्।
काठमाडौँ, २५ वैशाख । काठमाडौँ महानगरपालिका प्रमुखका केही उम्मेदवारले काठमाडौँलाई देशकै नमुना सहर बनाउने योजना रहेको बताउनुभएको छ । रिपोर्टर्स क्लबले आज आयोजना गरेको साक्षात्कारमा नेपाली काँग्रेसबाट काठमाडौँ महानगरपालिका
काठमाडौँ, २५ वैशाख । आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको प्रचारसामग्री बनाउन बागबजारका व्यवसायीलाई चटारो भएको छ । निर्वाचन आउन करिब एक हप्तामात्र बाँकी रहँदा उनीहरुलाई राजनीतिक दलको झन्डा, उम्मेदवारको
काठमाडौँ, २५ वैशाख । राष्ट्रिय महिला आयोगले स्थानीय तह निर्वाचनलाई दृष्टिगत गरी ‘स्थानीय तह निर्वाचन लैङ्गिक अनुगमन समिति’ स्थापना गरेको छ । निर्वाचन आयोगको निर्देशनमा स्थापना गरिएको सो समितिले यही
मोतीराम तिमल्सिना,काभ्रे । सोमबार दिउसो हस्याङ्गफस्याङ्ग गर्दै कर्मचारीहरु निर्वाचन सम्वन्धी सामाग्रीको कुम्लो कसिरहेका थिए । मुख्य निर्वाचन अधिकृतको कार्यालय धुलिखेलले विकट गाउँपालिका खानिखोला र महाभारत, चौरीदेउरालीमा खटिएका कर्मचारीहरुलाई निर्वाचन सम्वन्धि
भक्तपुर, २५ वैशाख । भोट हाल्न पाँच दिनमात्र बाँकी हुँदा मध्यपुर थिमि नगरपालिकामा काँग्रेस र एमालेको ¥याली अघिपछि गर्दै घरघरमा आएपछि मध्यपुर थिमिका बासिन्दामा चुनावी रौनक थपिएको छ । आज
काठमाडौँ, २५ वैशाख । नेपाली काँग्रेसले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचका क्षेत्राधिकारमा देखिएका समस्यालाई संविधानसम्मत् समाधान खोजिने जनाएको छ । “नेकाले आफ्नो सम्पूर्ण ध्यान आसन्न स्थानीय तहको निर्वाचनमा लगाएको छ, कार्यपालिका,
काठमाडौँ, २५ वैशाख । दोलखाका भीमेश्वर नगरपालिकाका उपपम्खका उम्मेदवार कमला बस्नेत निर्वाचन जित्नेमा निकै आशावादी हुनुहुन्छ । “नगरमा पार्टीमा माहोल राम्रो छ, पार्टीले विश्वास गरेर टिकट दिएको छ, म निर्वाचन
काठमाडौँ, २५ वैशाख । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा काठमाडौँ महानगरपालिकामा निर्वाचन माहोल एक्कासि तातेको छ । महाअभियोग र प्रमुख दलहरुबीचको चुनावी तालमेलले राजनीतिक वातावरण तताइरहेका बेला काठमाडौँ महानगरमा
हरिकृष्ण व्यञ्जनकार ललितपुर महानगरका एमालेका मेयर उम्मेदवार सम्पदाको संरक्षणलाई प्राथमिकता दिँदै अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनासहितको एकीकृत विकास सूचना केन्द्रसहितको उच्च प्रविधियुक्त सभाहलको निर्माण हुनेछ। नेकपा एमालेका जिल्ला अध्यक्षसमेत रहेका
काठमाडौं महानगरपालिकाको मेयरका लागि २८ जना उम्मेदवार चुनावी मैदानमा छन्। उम्मेदवारको सूचीमा चर्चामा छन् पवित्र वज्रचार्य। संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालको तर्फबाट उनले महानगरपालिकाको प्रमुखमा उम्मेदवारी
जयराम मल्ल राप्रपाका तर्फबाट वडा अध्यक्षका उम्मेदवार यही वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय चुनावमा काठमाडौं–२० मा राप्रपाको तर्फबाट वडा अध्यक्षको उम्मेदवार बन्नुभएका जयराम मल्लका आफ्नै खाले योजना छन्।
नेपाल समाचारपत्र, पोखरा । काँग्रेसले जनतामा आश्वासनको पोको बाड्दैन् । गर्न नसकिने कामलाई लिएर आश्वासन मात्रै दिएर हुदैन् ।’ नेपाली काँग्रेसका मेयरका उम्मेदवार रामजी कुँवरले भने ‘आश्वासनले मानिसलाई कमजोर बनाउँछ
नेपाल समाचारपत्र, हेटौंडा । १९ वर्षपछिको स्थानीय निर्वाचन करिब एक साता बा“की छ । वैशाख ३१ गतेका लागि तोकिएको स्थानीय तह पहिलो चरणको निर्वाचनपछि आउने नया“ जनप्रतिनिधिलाई स्वागत गर्न हेटौंडा
धनवीर दाहाल, रुकुम । रुकुमको एक गाँउपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेबिच चुनावी तालमेल भएपछि एमाले र कांग्रेसका संयुक्त चुनावी सभाहरु हुन थालेका छन् । बाँफिकोट गाँउपालिकामा नेपाली कांग्रेसका अध्यक्षका
रविन भट्टराई, ताप्लेजुङ । ताप्लेजुङमा पनि स्थानिय तहको निर्वाचनका लागि संघिय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालले निर्वाचन समन्वय संयन्त्र समिति निर्माण गरेका छन् । निर्वाचनमा सहभागिता जनाउन