काठमाडौँ, ३ जेठ । काठमाडौँ महानगरपालिका– १ को वडाध्यक्षमा नेकपा एमालेका भरतलाल श्रेष्ठ एक हजार ३५ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भोला थापाले ६३९
भद्रपुर, ३ जेठ । जिल्लामा ३१ वटा दल दर्ता भएका छन् । जिल्ला निर्वाचन कार्यालयकाअनुसार दर्ता भएका दलहरुमा मधेसी जनअधिकार फोरम(लोकतान्त्रिक), नेपाल पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी, सङ्घीय समाजवादी फोरम नेपाल, सङ्घीय
बागलुङ, ३ जेठ । जिल्लाको निसीखोला गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । दुई हजार ९३७ मत प्राप्त गर्दै नेपाली काँग्रेसका तारानाथ पौडेल गाउँपालिका प्रमुखमा निर्वाचित हुनुभएको हो । उहाँका
नेपाल समाचारपत्र, रसुवा । रसुवाको नौकुण्ड गाउँपालिकाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी भएको छ । प्रमुखमा नेपाली कांग्रेसका नुर्पु साङ्वो घले २३०१ मतका साथ विजयी हुनुभएको हो । उपप्रमुखमा
सरिता चलाउने, सल्यान । माआवादी केन्द्रले जितेका वडाहरु १ कपुरकोट गाउँपालिकाको वडा नम्वर १ मा वालाराम खड्काको नेतृत्वमा पुरै टिम, २ ढोरचौर गाउँ पालिका १ मा राम बहादुर बस्नेतको नेतृत्वमा
सल्यान, ३ जेठ। स्थानीय तहको निर्वाचनमा आज बिहानसम्म तीन गाउँपालिका र ५३ वडाको मतपरिणाम सार्वजनिक भएको छ । प्राप्त मतपरिणाम अनुसार दार्मा गाउँपालिकाको अध्यक्षमा (नेकपा माओवादी केन्द्र)का निमबहादुर केसी र
मोतीराम तिमल्सिना, काभ्रे । काभ्रेका दुई गाउपालिकाको मतगणना सकिएको छ । जिल्लाको विकट गाविस खानीखोला गाउँपालिकामा नेकपा एमालेका अध्यक्ष, उपाध्यक्ष सहित चार वडा अध्यक्ष विजयी भए भने बेथाञ्चोक गाउँपालिकामा नेपाली
नेपाल समाचारपत्र, रसुवा । रसुवाको कालिका गाउँपालिकाको प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको छ । प्रमुखमा सिता कुमारी पौडेल १४५८ मतका साथ विजयी हुनुभएको हो । उपप्रमुखमा भवानी प्रसाद न्यौपानेले
चिरञ्जीवी मास्के, दोलखा । दोलखाको जिरी नगरपालिकाको नगरप्रमुख र उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ । नगरप्रमुखमा नेकपा एमालेका टंक जिरेलले ३२१२ मत प्राप्त गरी विजयी भएका हुन । उनको
बँेसीसहर (लमजुङ), ३ जेठ । लमजुङको मध्यनेपाल नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका रमेशकुमार पाण्डे निर्वाचित हुनुभएको छ । नेकपा (माओवादी केन्द्र)का मोहनहरि पौडेललाई एक हजार ४२१ मतले पछि पार्दै पाँच हजार
सिर्जना पन्त, बागलुङ । आइतबार भएको स्थानिय निकायको निर्वाचनको मतगडना चलिरहदा बागलुङ बागलुङ जिल्लाकै ठुलो मानिएको बागलुङ नगरपालिकाका १,३,४ र ५ नम्बर वडामा नेकपा एमालेको प्यानलनै विजयी भएको छ ।
स्थानीय निकायको निर्वाचन भएको दुई दिन बितिसक्यो। तर, मतगणना कछुवाको गतिमा रहेको छ। यो अवस्थाको सार्वजनिकरूपमा नकारात्मक टिका–टिप्पणी पनि भइरहेको छ। सम्बद्ध निकायहरुलाई यस्तो अवस्था आउँछ भन्ने पूर्वानुमान भए पनि
गोपीनाथ मैनाली सचिव, निर्वाचन आयोग मतगणना कार्य ज्यादै सुस्त भइरहेको गुनासो जताततैबाट आइरहेको छ। मतगणना कार्यमा खटिएका कर्मचारी, उम्मेदवार र राजनीतिक दलका प्रतिनिधिहरूले मतगणना कार्य सुस्त भएको आवाज उठाइरहेको बेलामा
भक्तपुर, (नेस) स्थानीय तह निर्वाचन २०७४ अन्तर्गत विवादित चाँगुनारायण नगरपालिकामा बुधबार पुनः मतदान हुने भएको छ। चाँगुनारायण नगरपालिका ६ स्थित वडा कार्यालयअर्थात् साविक नगरकोट गाविस भवनको मतदान केन्द्रमा भने निर्वाचन
दयाराम पण्डित, बाजुरा नयाँ संरचनाअनुसार इतिहाँसमै पहिलोपटक हुन लागेको दोस्रो चरणको स्थानीय तहको निर्वाचन मिति आउन अब मात्र २९ दिन बाँकी छ। प्रदेश नं. ३, ४ र ६ को २
सुरेश तामाङ, ललितपुर । ललितपुरको दक्षिण भेगमा रहेको स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षमा नेकपा एमाले र नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । महाँकाल गाउँपालिका, कोन्ज्योसोम गाउँपालिका, बाग्मती गाउँपालिका र
बागलुङ, २ जेठ । बागलुङ नगरपालिका वडा नं १ र २ को अध्यक्षमा नेकपा (एमाले) का उम्मेदवार विजयी बनेका छन् । वडा नं १ मा ५९९ मत ल्याएर अध्यक्षमा दुर्गाबहादुर
काठमाडौँ, २ जेठ । निर्वाचन आयोगले आवश्यक जनशक्तिको व्यवस्था गरी छिटो मतगणना गर्न निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ । मतगणनामा ढिलाइ भएको जनगुनासो आएपछि त्यसलाई सम्बोधन गरी शीघ्र.मतगणना सम्पन्न गर्न
हेटौंडा,(नेस) स्थानीय निकाय निर्वाचनमा विजयी हुनेहरुको नाम सार्वजनिक हुन थालेको छ । मकवानपुरको मनहरी गाउँपालिकाको ९ नम्बर वडा अध्यक्षका स्वतन्त्र उम्मेदवार साधुराम अधिकारी विजयी भएका छन् । अधिकारीलाई नेकपा एमालेले
जुम्ला, १ जेठ । गोठीचौर गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का हरिबहादुर भण्डारी विजयी हुनु भएको छ । भण्डारी प्रदेश नं ६ अन्तर्गत सम्पन्न निर्वाचनमा विजयी हुने पहिलो अध्यक्ष हुनुहुन्छ ।