सबै स्थानीय तहबाट सेवा प्राप्तिका लागि सेवाग्राहीले पेस गर्ने निवेदनको ढाँचा र सेवा पर्वाहका लागि अपनाउनुपर्ने कार्याविधि सरकारले ल्याएको छ। यो ढाँचा सरकारले यही जेठ ३ गते ल्याएको हो। के–के
दयाराम पण्डित, बाजुरा । नेपाली कांग्रेस जिल्ला कार्यसमिति बाजुराले यही जेठ ३१ गते हुने भनिएको स्थानीहतहको निर्वाचनका लागि आफ्ना उम्मेदवारको टुुंगोलगाएको छ । बाजुराका चारनगरपालिका र पाँच गाउँपालिकाको लागि मेयर
नेपाल समाचारपत्र, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार अगाडि लागेका छन् । मंगलबार विहानदेखि कांग्रेसका उम्मेदवार अगाडि भए पनि दिउ“सो फेरि नेकपा एमालेका उम्मेदवार ५४ मतले अगाडि बढेका
नेपाल समाचारपत्र, रसुवा पहिलो चरणको स्थानीय तहको चुनाव सकिएको छ । रसुवामा नयाँ संरचना अनुसार कायम भएका पाँच वटा गाउँपालिकामा एक सय ३९ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । नवनिर्वाचित जनप्रतिनिधिहरु
भक्तपुर, ९ जेठ । चार दिनदेखि स्थगित चाँगुनारायण नगरपालिकाको मतगणना पुनःसञ्चालन गर्न आज बसेको सर्वपक्षीय बैठकबिना निष्कर्षमा टुङ्गिएपछि चाँगुनारायण नगरपालिकाको मतगणना अझै अन्योलमा छ । निर्वाचन अधिकृतको कार्यालय चाँगुनारायणका अनुसार
बर्दिवास, ९ जेठ । महोत्तरी जिल्लामा चुनावी सरगर्मी बढेको छ । जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनको तयारीमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी) केन्द्र, नयाँ शक्ति पार्टी र
बनियानी (झापा), ९ जेठ । दोस्रो चरणको स्थानीय तहको निर्वाचन आउन २१ दिन मात्र बाँकी रहेको अवस्थामा झापाका राजनीतिक दललाई उम्मेदवार छनोटमा सकस परेको छ । निर्वाचनमा उम्मेदवारका आकांक्षी बढी
ललित सिहं,बझाङ । दोस्रो चरणको स्थानिय निर्वाचनमा शान्ति सुरक्षा दिन खटाइएका म्यादि प्रहरी गस्ती गर्न थालेका छन । जेठ ३१ गते हुने द्रोसो चरणको स्थानिय तहको निर्वाचनमा मतदातालाई आफनो पक्षमा
दमक, ९ जेठ । यहाँस्थित दमक उद्योग वाणिज्य सङ्घका कार्यसमितिका तीनजना सदस्य आसन्न स्थानीय तहको निर्वाचनमा उम्मेवार बन्नु हुने भएको छ । उहाँहरुले आआफ्नो राजनीतिक दलबाट दुईजनाले वडा अध्यक्ष र
कुम, ९ जेठ । आगामी जेठ ३१ गते दोस्रो चरणमा हुने स्थानीय तहको निर्वाचनका लागि यहाँ नेकपा ९माओवादी केन्द्र० र नेकपा ९एमाले०ले उम्मेदवारको टुङ्गो लगाएका छन् । जिल्लाका छ स्थानीय
काठमाडौं, ९ जेठ । काठमाडौं महानगरपालिकाको आज बिहान सम्म एक लाख १२ हजार ५४४ मतगणना हुँदा नेकपा (एमाले)को अग्रता कायमै रहेको छ । मतगणनाअनुसार महानगरपालिकाको प्रमुख पदका उम्मेदवार एमालेका विद्यासुन्दर
प्रशान्त वली सत्तारूढ माओवादी केन्द्रले देशको राजधानीमा केही न केही गरेको दाबी गर्छ। बाहिर देखिएकै पनि हो– लोडसेडिङमुक्त गर्न सबैभन्दा पहिला सोही पार्टी नेतृत्वको सरकारले राजधानी काठमाडौंलाई नै रोजेको हो।
ईश्वरराज ढकाल अबको करिब एक साताभित्र दुई महानगरमा नयाँ मेयर निर्वाचित हुँदै छन्। केही बेर खुसी त होलान् तर उनीहरूले चुनौतीको चाङलाई कसरी समाधान गर्लान् ? भन्ने प्रश्न सबैको चासोको
काठमाडौँ, ८ जेठ । प्रेस काउन्सिल नेपालले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा विभिन्न सञ्चार माध्यममा निर्वाचन आचारसंहिता विपरीत २०५ वटा सामग्री प्रकाशन/प्रशारण भएको पाइएको जनाएको छ । आज यहाँ काउन्सिलले
कृष्णउदास खनाल, वीरगन्ज । धेरै बर्ष कम्यूनिष्टको राजनीति गरेका प्रल्हाद गिरी सोमबारबाट एमाले परित्याग गरेको घोषणा गरे र त्यसो त एमालेकै अर्का स्थानीय प्रभावशाली मानिएका नेता प्रधुम्न चौहानले पनि एमाले
हेटाँैडा, ८ जेठ । हेटौँडा उपमहानगरपालिका–७ मा नेकपा (एमाले)का वडाध्यक्ष उम्मेदवार राजन थापा विजयी हुनुभएको छ । थापाले ८८८ मत ल्याई विजयी हुनुभएको हो । उहाँसहित वडामा एमालेको समूह नै
काठमाडाँै ८ जेठ । काठमाडाँै महानगरपालिकाको आज थप पाँच वटा वडाको मतपरिमाण सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएका पाँच वटा वडामा नेकपा (एमाले)ले चार र नेपाली कांँग्रेसले एक वडामा जित
गोरखा, ८ जेठ । भनिन्छ, जग बलियो भए मात्रै घर बलियो हुन्छ । गत वैशाख ३१ मा भएको स्थानीय तहको निर्वाचनलाई हेर्दा गोरखाका वडामा पार्टी पराजित भए पनि नेताहरुले भने
काठमाडौँ, ८ जेठ । बूढानीलकण्ठ नगरपालिकाका वडा नं ३ देखि १३ सम्मको मत गणना सकिँदा प्रमुख र उपप्रमुख दुवैमा नेकपा (एमाले) का उम्मेदवारको अग्रता छ । एमालेका उद्धवप्रसाद खरेलले १०