काठमाडौं । गतवर्ष नेपाली फुटबल धेरै व्यस्तभएको थियो । राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलमा नेपाली टिमको प्रदर्शन ठिकठाक मात्रै भयो भने मोफसलमाथुप्रै प्रतियोगिताआयोजनागरियो । नेपाली टिमले अन्तर्राष्ट्रिय मैत्री खेल खेले, जसमाजितभने हातपार्न
वर्ष २०७८ कला फिल्म क्षेत्रका लागि धेरै निराशाजनक र थोरै आशाको वर्ष सावित भएको छ । २०७६ सालमा विश्वभर कोरोना भाईरस महामारी पैmलिन पुगेकाले नेपालमा यो संक्रमण नदेखिँदै जोखिमलाई मध्यनजरमा
कोराना महामारीका कारण २०७७ मा रोकिएका विश्वकै केही प्रतिष्ठित खेल प्रतियोगिताहरू २०७८ मा सम्पन्न भएका कारण यस वर्षलाई खेलकुदप्रेमीले ब्युँझदै गरेको वर्षका रूपमा लिएका छन् । राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा
कात्तिकको पहिलो साता बाँकेमा ठूलो वर्षा भयो । यो बेमौसमी वर्षाले बाँकेका ४० हजार किसानको आँखाबाट आँसु झा¥यो । पाकेर काट्ने बेला भएको (कतै काटेर गरामा फिजाइएको) धान हेर्दाहेर्दै डुबेपछि
तत्कालीन नेकपामा आएको विवादका कारण देशभर फैलिएको राजनीतिको असर गण्डकी प्रदेशमा पनि प-यो । पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार जेठ २७ गते ढल्यो भने पछि बनेको सरकारले पनि अस्थिरताको सामना गरिरहेको
काभ्रेपलाञ्चोक जिल्लामा २०७८ सालमा विविध घटनाहरू भए । विश्वभर फैलिएको कोभिड महामारीका कारण जिल्लामा अक्सिजनको अभाव, समुदाय स्तरमा संक्रमण, अस्पतालमा श्ययाको अभाव हुन पुग्यो । शुरूमा कोभिड विरुद्धको खोप नागरिकलाई
२०७८ लाई फर्केर हेर्दा वागमती प्रदेशमा ४५ महिनामा तीन मुख्यमन्त्री र २९ जना मन्त्री बनेको घटना सबैभन्दा प्रभावशाली देखिन्छ । करिब ४ वर्ष अवधिमा २९ मन्त्री फेरिनुले संघमा सधैं देखिँदै
कोरोना, बाढीपहिरो आदिका कारण पाल्पा जिल्ला राष्ट्रिय समाचारको केन्द्रमा भने रहन पुग्यो ।
२०७४ सालमा भएको स्थानीय, प्रदेश र संघीय तीनै तहको निर्वाचनमा नेपाली कांग्रेसले लज्जाजनक हार बेहो-यो । अझ एमाले र माओवादी एकीकरण भएर एउटै दल बनेपछि त कांग्रेस प्रतिपक्षको भूमिकासमेत निभाउन
गत वर्ष नेपालको राजनीति र कूटनीतिमा हंगामा मच्चाएको चुच्चे नक्सा अर्थात् लिपुलेक, कालापानी र लिम्पियाधुरा समावेश गरिएको नयाँ राजनीतिक नक्साको चर्चाले २०७८ मा पनि राजनीतिलाई तरंगित बनायो । तर, गत
२०७८ लाई फर्केर हेर्दा देशको राजनीतिमा निकै ठूलो उथलपुथल देखिन्छ । देशको राजनीतिक घटना क्रममा विरलै मात्र हुने प्रतिनिधिसभा विघटनबाट मोडिएको राजनीतिक यात्राले थप गति लिन सकेन । संसद् विघटनको
बिदा लिँदै गरेको २०७८ सालले शिक्षा क्षेत्रमा केही महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । यस अवधिमा विद्यालय र विश्वविद्यालय तहका अधिकांश विद्यार्थीलाई कोभिडविरुद्धको खोप लगाइयो । महामारीको बेला जीवन रक्षाको
विश्वव्यापी रूपमा फैलिएको कोभिड १९ ले विश्वकै अर्थतन्त्र तहसनहस बनाएको छ । झण्डै साढे २ वर्षको अवधिमा विश्वका २ सय २८ मुलुकका ४९ करोड, ८६ लाख ३१ हजार ६ सय
पूर्ण बीडी राष्ट्रिय विभूति शंखधर साख्वाःद्वारा प्रवद्र्धन गरिएको नेपाल संवत् चन्द्रमास गणना गरेर तय गरिने नेपालको मौलिक राष्ट्रिय संवत् हो । काठमाडौं उपत्यकामा रहेका गरीब जनतालाई ऋणमुक्त गरी शंखधर साख्वाःले
जब–जब नेपाल संवत्को नयाँ वर्ष न्हूदँ आउँछ तब–तब नेपाल संवत्का प्रवत्र्तक शंखधर साख्वाःको नाम चर्चामा आउँछ । नेपाल संवत् भन्नासाथै शंखधर साख्वाःको नाम आउँछ । शंखधर साख्वाःको नाम चर्चामा ल्याउने
नेपाल संवत्ले राष्ट्रिय मान्यता पाएपछि नयाँ वर्ष मनाउने स्वरूप पनि फेरिँदै गएको छ । पछिल्ला दिनहरूमा नेपाल संवत् नयाँ वर्ष बढी उत्सवमय बन्दैगएको पाइएको छ । एउटा अभियान, आन्दोलन वा
काठमाडौंमा मनाइने महान् जात्रामध्ये इन्द्रजात्रा एक हो। गत वर्ष कोरोना भाइरसका कारण जात्रा धुमधामसँग मनाउन पाइएन। यसपटक सुरक्षित र सतर्क हुँदै जात्रा मनाउने तयारी गरिएको छ। यो जात्रा काठमाडौंको मुटुमा
संघीय राजधानी काठमाडौं अनेक सम्पदा र संस्कृतिले भरिएको शहर हो। त्यसैले पनि यो शहरमा नारा दिइएको छ– ‘सांस्कृतिक शहर काठमाडौं महानगर।’ काठमाडौंमा मनाइने अनेक जात्रामध्ये इन्द्रजात्रा सर्वाधिक लोकप्रिय र सर्वाधिक
नेपालीबीच लोकप्रिय एक उखान छ– कहीं नभएको जात्रा हाँडीगाउँमा। तर, यो भनाइ नेपालको सन्दर्भमा मात्र हो। जीवित देवीको अवधारणाअनुसार काठमाडौं उपत्यकामा कुमारीको पूजा गरिन्छ, जात्रा मनाइन्छ। त्यसैले विश्वले नै चिन्ने
काठमाडाैँमा हुने महत्वपूर्ण जात्रा भनेको इन्द्रजात्रा नै हो। कुमारी, भैरव र गणेशको पनि रथयात्रा हुने यस जात्रालाई नेवाः समुदायले येँयाः भन्ने गरेका छन्। येँ भनेका काठमाडाैँ र याः भनेको यात्रा