–स्थानीय तह भन्छन् : विद्यालय बन्द गरे कारबाही गर्छौं –महासंघ भन्छ : कारबाही गरेर देखाऊ –गाउँपालिका महासंघ र नगरपालिका संघको आपत्ति –राजधानीको यातायात अस्तव्यस्त काठमाडौं । सार्वजनिक विद्यालय बन्द गरेर
काठमाडौं । राष्ट्रिय शिक्षा दिवसको अवसरमा सरकारले ९०५ जनालाई नेपाल विद्याभूषण, विद्यापदक ४६ जनालाई विभूषित गर्ने भएको छ । यीमध्ये ७९० जनालाई नेपाल विद्याभूषण क, ७१ जनालाई ख र ४४
–बुधबारबाट सबै विद्यालय बन्द गर्ने चेतावनी –निजी विद्यालय पनि बन्द हुने –विधेयक संशोधन नभएसम्म राजधानी नछाड्ने –निजी शिक्षकको आफ्नै माग काठमाडौं । विद्यालय शिक्षा विधेयक संशोधन नभएसम्म राजधानी नछाड्ने उद्घोषसहित
काठमाडौं । १२ कक्षाको ग्रेडवृद्धि (पूरक) परीक्षाको मिति सरेको छ । यही असोज ६ र ७ गतेलाई तय भएको परीक्षा असोज ९ र १० गतेलाई तय भएको हो । ग्रेडवृद्धि
–विश्वविद्यालय अनुदान आयोग भन्छ : प्रतिबद्धता कार्यान्वयन हुनुपर्छ –आईओईका सबै तहका आजबाट हुने परीक्षाहरू स्थगित, प्रवेश परीक्षा अनिश्चित काठमाडौं । इन्जिनिरिङ अध्ययन संस्थानको शुल्क विवाद आन्दोलनका कारण विश्वविद्यालयले सार्वजनिक गरेको
–आमरण अनशन बसेका ईकाई सभापतिले नेविसंघ छोडे –स्ववियु भन्छः शुल्क खारेज नभएसम्म आन्दोलन रोकिँदैन –आजबाट शुरू हुने परीक्षा, स्नातक तहको प्रवेश परीक्षा रोक्दैनौं –अनेरास्ववियुले बालुवाटारमा सम्झौतापत्र जलाए काठमाडौं । सरकारसँग
लमजुङ । पूर्वी लमजुङको राइनास नगरपालिकाले बहुप्राविधिक शिक्षालयमा अध्ययन गर्ने विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । विपन्न, दलित आदिवासी जनजाती विद्यार्थीहरूलाई अध्ययनका लागि सहयोग गर्ने उदेश्यले उक्त कार्यक्रम ल्याएको
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ । बोर्डका अनुसार यो वर्ष झण्डै ५१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षामा ४९ दशमल
–निवेदन दिनेको घुुँइचो –आजबाट भर्ना हुन पाउँछन् : विभाग प्रमुख कोइराला काठमाडौं । कक्षा ११ मा अध्ययन गर्न छात्रवृत्ति परीक्षा दिएका विद्यार्थीको प्रारम्भिक नतिजा सूचीमा नाम निस्के पनि भर्ना हुन
–आधिकारिक कर्मचारी संघ मौन –माओवादी र नेपाली कांग्रेस निकट कर्मचारी आन्दोलित –त्रिविद्वारा समिति गठन –समितिको निर्णयपछि मात्र धारणा राख्ने संघको भनाइ काठमाडौं । त्रिभुवन विश्वविद्यालयले शिक्षक र कर्मचारीको अतिरिक्त सेवासुविधा
काठमाडौं । प्रस्तावित विद्यालय शिक्षा ऐन २०८० को विधेयकप्रति निजी विद्यालय सञ्चालकहरूले आन्दोलनको घोषणा गरेका छन्। विधेयकमा समावेश गरिएका कतिपय विषयमा उनीहरूले असहमति जनाएका हुन्। । मंगलबार प्यावसन, एनप्याब्सन र
काठमाडौं । प्याब्सनसहितका संस्थाले संघीय शिक्षा ऐन प्रारम्भ भएको पाँच वर्षभित्र निजी विद्यालय शैक्षिक गुठीको रूपमा रूपान्तरण गर्नुपर्नेलगायतका प्रावधान खारेज नगरे शिक्षण संस्था बन्द गर्ने घोषणा गरेका छन् । ती
-१२ कक्षासम्मको अधिकार स्थानीय तहलाई -सबै स्थानीय तहमा शिक्षक सरुवा हुने -अस्थायी शिक्षकको अघिल्लो ७ वर्ष जोडिने -विद्यालय कर्मचारीको भर्ना शिक्षक सेवा आयोगबाट -आवश्यकताको आधारमा शिक्षा कार्यालय रहने काठमाडौं ।
विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरले आफ्नो ६९ औं स्थापना दिवसमा उत्कृष्ट तीन प्राध्यापक र दुई कर्मचारीलाई मंगलबार सम्मानित गरेको छ । सम्मानित हुने प्राध्यापक त्रयमा यामनाथ पौडेल,
-सदस्य सचिव काफ्लेको जोडबलमा अपग्रेडिङ र सिट निर्धारण -२४ गते प्रवेश परीक्षा -आयोगका उपाध्यक्ष डा.गिरी भन्नुहुन्छ :भर्ना गैरकानुनी हो । काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले
काठमाडौं । शैक्षिक परामर्श संघ तथा महासंघले प्रस्तावित शिक्षा ऐनको मस्यौदाको दफा ६५ को उपदफा ५ र ६ बुँदाप्रति आपत्ति जनाएका छन् । प्रस्तावित संघीय शिक्षा ऐन २०८० को उक्त
-कीर्तिपुरवासी र त्रिविबीच ४ पटक भएको वार्ता निष्कर्षविहीन -कीर्तिपुर संघर्ष समितिका संयोजक महर्जन भन्नुहुन्छ : ८ वर्षअघिको सम्झौता कार्यान्वयन गर -त्रिवि वार्ता समितिका संयोजक वाग्ले भन्नुहुन्छ : सकेजति गर्छौं, बाँकी
काठमाडौं । काठमाडौं महानगरपालिकाले छात्रवृत्ति परीक्षामा गलत विवरण पेस गरे भर्ना नै रद्द गर्ने भएको छ । कामपाको शिक्षा शाखाले कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थी छनोटको लागि एकीकृत परीक्षा
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्ड र आधारबिना कुनै पनि विद्यालयलाई उत्कृष्ट घोषणा गर्न नमिल्ने जनाएको छ । पछिल्लो एक सातायता राजधानीमा विभिन्न कार्यक्रम आयोजना गरी केही माध्यमिक
अभिनेत्री सुरक्षा पन्त नेपाली रजतपटमा छोटो समयमै स्थापित बन्न सफल नाम हुन्। फिल्म अझै पनिबाट ठूलो पर्दाको फिल्ममा डेब्यु गरेकी सुरक्षाले सानो पर्दामामा भिजेको रुपमा करिअर सुरु गरेकी थिईन्। धनपति,