नेपाल पर्यटकीय सम्भावना भएको सुन्दर देश भन्ने कुरा दोहोर्याइरहन आवश्यक छैन। यहाँको भौगोलिक अवस्था, प्रँकृतिक सुन्दरता, मौलिक संस्कृति, विविध भाषा, रहनसहनले अन्य मुलुकबाट आउने मानिसलाई निकै आकर्षित गर्छ। पछिल्लोपटक देश
काठमाडौं महानगरपालिकाको आग्रहमा केही महिनाअघि विदेशी मेयरहरूले इन्द्रजात्रा अवलोकन गरेको घटना निकै चर्चाको विषय बन्यो। सयौं वर्षदेखि इन्द्रजात्रा मनाउँदै आएको नेपालले त्यसको विशेषता विभिन्न देशका मेयरहरूलाई बुझाउने जे प्रयास ग¥यो,
सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेपछि २० लाख पर्यटकलाई सुरक्षा दिन सरकार सक्षम छ कि छैन भन्ने विषयमा विभिन्न टिकाटिप्पणी भइरहेको छ । दक्षिण एसियामै सुरक्षाको हिसाबले
दोलखाको लामाबगर पर्यटकहरुको नयाँ गन्तव्य बनेको छ । तिब्बतको ल्हासाजस्तै भौगोलिक बनोट भएको लामाबगर वरिपरि चट्टानी पहाडले घेरिएको सानो उपत्यका हो । समुद्री सतहबाट दुई हजार मिटरको उचाइमा रहेको लामाबगरको
नेपाल भौगोलिक, वातावरणीय, जैविक र पर्यावरणीय हिसाबले अत्यन्तै महत्वपूर्ण र संवेदनशील क्षेत्र हो । यसलाई उपयोग गर्नु, विकास गर्नु र जोगाउनु पनि हाम्रो कर्तव्य हो । वातावरणको विकास र रक्षा
मेघ आले नेपालका नदी, र्याफ्टिङ (जलयात्रा) र जलपर्यटन जोडिएको नाम हो । उहाँ सन् १९८५ देखि र्याफ्टिङ र सन् १९९५ देखि नेपालका नदी संरक्षण अभियान क्रियाशील हुनुहुन्छ । जल पर्यटनका
सरकारले घोषणा गरेको महत्वाकांक्षी योजना ‘नेपाल भ्रमण वर्ष २०२०’ साँच्चिकै सार्थक हुने हो भने २० लाख पर्यटकको आगमनले नेपाली अर्थतन्त्रलाई योगदान दिनेछ । तर, लक्ष्यअनुसारको तयारी भने भएको देखिँदैन ।
खेल पर्यटनको भिन्दाभिन्दै रूप हुन्छ। महँगो भौतिक पूर्वाधार निर्माण तथा चुस्त र दुरुस्त व्यवस्थापनको आधारमा विश्वको विभिन्न स्थानमा निश्चित अन्तरालमा हुने ओलम्पिक, फिफा विश्वकप जस्ता थुप्रै प्रतिष्ठित खेल प्रतियोगिताको आयोजनाबाट
राजु श्रेष्ठ पृष्ठभूमि नेपाल भ्रमण वर्ष २०२० शुरू हुन अब एक महिना बाँकी छ। सरकारले अत्यान्तै महत्वाकांक्षी कार्यक्रमका रूपमा लिएको भ्रमण वर्षको सफलतासँगै मुलुकको पर्यटन उद्योगको दिशा निर्धारण गर्ने भएकाले
ढुनबहादुर बुढाथोकी, “सङ्घर्ष” ड्डनेपालको सौन्दर्यता वर्णन गरेर सकिँदैन। यसको कारण हो– प्राकृतिक र भौगोलिक विविधताको संगम। गौरव गर्न मिल्ने कुरा चाहिँ विश्वमा ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल रहेकोमा
नेपाल सरकारले सन् २०२० लाई पर्यटकीय वर्ष घोषणा गरेको छ। सरकारले घोषणा गरेको पर्यटकीय वर्षलाई सफल बनाउन तराई–मधेसमा पनि विभिन्न व्यावसायिक संगठन सक्रिय छन्। वीरगन्जसहित प्रदेश नम्बर २ मा भने
भूपराज बस्याल रोजगारी, व्यवसाय, शिक्षालगायतका क्षेत्रमा करिब चालीस लाख नेपाली तेस्रो मुलुकमा रहेको तथ्यांक छ। कति स्थायी आवासीय भिसालिएर उतै बसेका छन् भने केही सीमित अवधिको लागि गएका छन्। जहाँ
फिरोज राजोपाध्याय चितवन जिल्लामा पर्ने सौराहा विदेशी र स्वदेशी पर्यटकका लागि निकै प्रसिद्ध क्षेत्र हो। यो नेपालकै तेस्रो अत्यधिक लोकप्रिय पर्यटन गन्तव्यमध्ये एक हो। अंग्रेजी क्यालेन्डरको नयाँ वर्ष तथा
मोतीराम तिमल्सिना/ काभ्रे काठमाडौं उपत्यकाभन्दा बाहिर तर ५० किलोमिटरको यात्रा तय गरेपछि पुगिने स्थान, काभ्रे जिल्लाको धार्मिक, प्राकृतिक र जनजीवन सबैका लागि लोकप्रिय छ। उपत्यकासँग जोडिएको काभ्रेपलाञ्चोक जिल्ला पर्यटनका
बालकृष्ण मैनाली प्रायः संसारका सबै राष्ट्रको आर्थिक समुन्नतिमा पर्यटन विकासले धेरथोर भूमिका खेलेकै हुन्छ। हाम्रोजस्तो विकासोन्मुख देशको आर्थिक उन्नतिमा त पर्यटन विकासले अतुलनीय भूमिका निभाउन सक्छ भन्ने कुरामा कसैको विमति
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ७७ जिल्लाका एक सय पर्यटकीय गन्तव्यको सूची सार्वजनिक गरेको छ। नयाँ गन्तव्यका रूपमा घोषणा गरिएका ठाउँहरूको पूर्वाधार विकास गर्नेे लक्ष्य लिएर सरकार अघि बढिरहेको
डा. निमा नामग्याल शेर्पा, पर्वतारोही संघका पूर्वकार्यसमिति सदस्य तथा नेपाल चिकित्सक संघका सदस्य पनि हुनुहुन्छ। उहाँले हाइअल्टिच्युट मेडिसिनका विषयमा एमडी गर्नुभएको छ। तर उहाँको ठमेलमा रहेको आउटडोर सेन्टर अफिसमा पुग्दा
मनोज रेग्मी हाम्रा गाउँ–शहरका खान्कीको आफ्नै विशिष्ट स्वाद छ। भूगोलअनुसार हाम्रो खान्की भिन्न छ। त्यसको शैली र स्वादमा विविधता छ। हिमाली भेगको आफ्नै विशिष्ठ स्वाद छ, तराईको आफ्नै छ।
रोशन पराजुली सीमभञ्ज्याङ (हेटौंडाबाट ५२ किमि उत्तर र काठमाडौंबाट ६१ किमि पश्चिम तथा दक्षिण)महाभारत पर्वत शृंखलाको सम्भवतः दोस्रो उच्च शिखर सीमभञ्ज्याङ मकवानपुर जिल्लाको सर्वोच्च स्थान हो। यहाँ हिउँदमा हिमवर्षाको रमणीय
विदुर गिरी नायिका झरना थापाले निर्देशन गरेको दोस्रो फिल्म ए मेरो हजुर ३ मा नायक अनमोल केसीलाई सगरमाथा बेस क्याम्प र त्यसनजिकैको गोक्यो लेक तथा मनाङको आइस लेकमा देखेपछि धेरै