काठमाडौं, (नेस) । भारतको कलिंग लिटररी फेस्टिबलमा नेपालका चर्चित कवि बसन्त चौधरीको कृतिले ‘पोएट्री बुक अफ दि इयर’को अवार्ड पाउनुभएको छ । वर्ष २०२०–२१ का लागि ‘केएलएफ पोएट्री बुक अफ
काठमाडौं, (नेस) । घाँटी छुँदा फुफु गरेर हात फुक्नुको कारण के होला ? बिट फुटेको थाल वा कचौरामा किन खानु हुँदैन ? बिरालोले बाटो काट्दा किन अशुभ मानिन्छ ? शनिबार
हेटौंडा । वागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले पत्रकार गिरिजा अधिकारीद्वारा लिखित ‘मकवानपुरमा मिडिया’ नामक पुस्तक विमोचन गर्नुभएको छ । बिहीबार हेटौंडामा प्रदेश प्रमुख शर्माले गीतकार तथा साहित्यकारसमेत रहनुभएका अधिकारीको पुस्तक
काठमाडौं । नेपाली कांग्रेसका बौद्धिक नेता तथा लेखक नरहरि आचार्यले जीवनको पाठशाला नामक पुस्तक प्रकाशित गर्नुभएको छ । पुस्तकका विषयमा बिहीबार नेपाल प्रज्ञाप्रतिष्ठानमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।
सुनसरी । कवि विमल गुरुङ स्मृति पुस्तकालयद्वारा आयोजित राष्ट्रिय कविता महोत्सवमा सोलुखुम्बुका गणेश खतिवडाको ‘मृतिका सुगन्ध’ शीर्षक कविताले प्रथम पुरस्कार पाएको छ । स्वर्गीय कवि गुरुङको ५०औं जन्मजयन्ती र ३०औं
आँगनमापाठा उफ्रँदै रमाएको देख्दा आफ्नो बाँझो कोखलाई सुमसुम्याउँदै सोच्थेँ मेरो पनि एउटा सन्तान भइदिए ! खेल्दै काखमा लुटुपुटु भइदिए ! सपनामा, हजुरले रिसाउँदै बगैँचामा बर्षौंदेखि फल नलागेका आँपका रूखहरू
काठमाडौँ । नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष धर्मेन्द्र झाको नयाँ मैथिली कृति ‘व्योमक ओहि पार’ सार्वजनिक भएको छ । काठमाडौँमा आज आयोजित एक कार्यक्रमकाबीच झाद्वारा लिखित मैथिलीको पहिलो तांका सङ्ग्रह ‘व्योमक
ए ! मान्छेहरू हो भनी दिनुहोस् म को हुँ ? मैले छोएको पानी चल्दैन म मन्दिर भित्र पसे देउता रिसाउँछन् मैले हिँडेको बाटो अछुत हुन्छ । आखिर म को हुँ
न्युज अफ नेपाल, काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानको ३६ औँ प्राज्ञ सभा बस्ने भएको छ । कार्तिक २८ गते आइतबार बस्ने प्राज्ञ सभा समुद्घाटन समारोहको प्रधानमन्त्री एवम् प्रज्ञा–प्रतिष्ठानका प्रमुख संरक्षक शेरबहादुर
न्युज अफ नेपाल, काठमाडौं । कीर्तिपुरको गाम्चा बुद्ध भगवानस्थान चौरस्थित वैदिक सनातन हिन्दु धर्म सेवा समितिले शनिवार महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३ औँ जन्म जयन्ती मनाएको छ । कार्यक्रममा कवि श्यामकृष्ण
काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३ औँ जन्मजयन्तीका अवसरमा बुधवार ‘व्यक्तित्व चर्चा र रचनावाचन कार्यक्रम’को आयोजना गरिएको छ । कार्यक्रम सुरु हुनुअगि प्रज्ञा परिसरमा अवस्थित महाकवि देवकोटाको प्रतिमामा
काठमाडौं, (नेस) । युवाकवि विकल त्यागीद्वारा रचित कविताहरूको सङ्ग्रह ‘साँघुरो सुर्को’ एक समारोहबीच प्रज्ञा–प्रतिष्ठानको प्रेक्षालयमा लोकार्पण भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि भूपाल राईले मलाई हिजोआज के लाग्न थालेको
न्युज अफ नेपाल, काठमाडौं। मालिका केशरीको उपन्यास ‘दुङाल’ले साहित्यको माध्यमबाट तिब्बती शरणार्थीको समस्या उजागर गर्न सफल रहेको संस्कृतिविद्, अधिकारकर्मी र साहित्य समीक्षकहरूले औँल्याएका छन् । शुक्रबार राजधानीमा साङ्ग्रिला बुक्सद्वारा आयोजित
ऊ बन्दूक लिएर तिम्रो चौकी हान्न आइरहेको थिएन तिम्रो सत्ता ढाल्न आइरहेको थिएन कुनै युध्द थाल्न आइरहेको थिएन ऊ त थालमा अविर र फूल लिएर तिमीले साझा भनेको ईश्वरलाई (जो
ललितपुर, (नेस) । रातो मच्छिन्द्रनाथ बनाउन ५५ वर्षदेखि संलग्न रहेका वाराही नाइके दिलकुमार वाराहीलाई यस वर्षको अन्तर्राष्ट्रिय अमूर्त सम्पदा पुरस्कार प्रदान गरिएको छ । कोरियाको झेन्जु शहरमा बिहीबार सम्पन्न समारोहमा
काठमाडौँ । साहित्यकार डा नवराज लम्सालद्वारा लिखित ‘अग्नि’ महाकाव्य लोकार्पण गरिएको छ । राजनीतिक चिन्तक विश्वभक्त दुलाल आहुति, समालोचक डा रामप्रसाद ज्ञवाली र कवयत्री डा गीता त्रिपाठीले संयुक्तरुपमा उक्त महाकाव्यको
नेपाल समाचारपत्र, काठमाडौं । यो मट्टीमा अकुशल कलाकारको मूर्ति रुन्छ हाँसी हिँड्छन् पथिक अरूको दर्द को आज सुन्छ मेरो शिल्पी यस सकलमा स्वस्थ आकार देऊ यौटै सानो सरल कृतिमा पूर्ण
नेपाल समाचारपत्र, काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले नेपाली बालसाहित्यको समग्र इतिहास लेखन कार्यको थालनी गरेको छ । प्रतिष्ठानको साहित्य विभागको अनुसन्धान परियोजनाअन्तर्गत उक्त कार्यको थालनी भएको हो । वर्तमान नेपालको सङ्घीय
सिन्धुपाल्चोक । यहाँबाट सञ्चालित साहित्यिक रचना सुन्ने सुनाउने शृङ्खला पुनः सुरु गरिएको छ । शुक्रबार शब्द सारथीको ९६औँ शृङ्खला नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाको सभाहलमा सम्पन्न भएको छ । कोरोना
नेपाल समाचारपत्र, काठमाडौं । प्रज्ञा बालकविता महोत्सवमा ३५ जना बालबालिकाले कविता वाचन, कार्यपत्र प्रस्तुति तथा मन्तव्य ज्ञापन गर्दै सम्पन्न भएको छ । राष्ट्रिय बाल दिवसका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य विभागको