मोहन दुवाल नेपाली साहित्यिक क्षेत्रमा गच्छेअनुसारको स्फूर्ति बोकेर आफ्नो दायित्व निभाइरहेका रामप्रसाद पन्तका सिर्जनाका अक्षरहरु र डोबहरु झन्–झन् तेजिला र स्फूर्तिदायक बन्दै छन्। साहित्यिक सिर्जना र साहित्यिक पत्रिकाको सम्पादन गरेर
मोहन दुवाल सबै मुक्तिका खोजीमा रहन्छन् र सबै–सबैजसो मुक्ति पाउने अभियानमा सक्रिय छन् तर सम्पूर्ण मुक्ति असम्भव छ। यस खालका मानवीय चेतका दार्शनिक सोचका पक्षपाती लेखक कृष्ण धरावासी मुक्ति भनेको
बद्री तिवारी डोल्पो तथा आसपासका हिमाली क्षेत्रहरु भ्रमण गरिहाल्न पाए हुन्थ्यो, समवयी दौंतरीहरुको दलबल बनाएर अनुकूल मौसममा कुम्लोकुटुरो कसेर कर्णालीको फेरो मार्न हिँडिहाल्न पाए हुन्थ्यो, प्रकृतिप्रदत्त डोल्पो तथा त्यहाँका से–फोक्सुन्डो
होहोरेम कुलुङ वि.सं. २०२८ मा शुरु भएको झापा आन्दोलनका हस्तीमध्ये एक राधाकृष्ण (आरके) मैनालीको ‘नलेखिएको इतिहास’ नामक किताब केवल किताबहरुको चाङमा चाङ थप्नका लागि मात्रै नभएर वास्तवमै पठनयोग्य किताबको रुपमा
केशव अधिकारी वि.सं. १९७२ मा भारतको वनारसमा जन्मेका विश्वेश्वरप्रसाद कोइराला राजनीति र साहित्य दुबैका सङ्गम मानिन्छन्। आफ्ना पिता कृष्णप्रसाद कोइरालाले समाज सेवा गरेको आरोप लगाएर राणा सरकारले सर्वस्व हरण गरी
मोहन दुवाल परिचय ः सामाजिक रूपान्तरणको औजारका रूपमा परिभाषित हुँदै आएको साहित्यलाई सम्प्रेषित गरिने पत्रकारिता नै साहित्यिक पत्रकारिता हो। यसको प्रभावकारिता र महत्व आफ्नै खालको रहेर पनि साहित्यिक पत्रकारितालाई प्रभावकारी
वि. डा. ईश्वरीप्रसाद गैरे सं. १९७६ असोज ७ गते गौरी शङ्कर उपाध्याय र द्रौपदीदेवीको पहिलो पुत्रका रूपमा गण्डकी अञ्चल, लमजुङ जिल्लाको पुस्तुन गाउँमा माधव घिमिरेको जन्म भएको हो। ग्रामीण जनजीवनको
ज्ञानमणि नेपाल कालोटोपी कहिले निबन्ध त कहिले शब्दकोश लेखेर चर्चामा आइरहने साहित्यकार विनयकुमार शर्मा नेपाल यसपटक मार्गदीप भन्ने कविता संग्रह लिएर आएका छन्। उनका हरेक कविताले मानवजीवनका विविध विषय र
काठमाडौं (नेस) । आदिवासी जनजाति आन्दोलनका अगुवा समेत रहनुभएका साहित्यकार मल्ल के सुन्दरको शखंधर नामक उपन्यास लोकार्पण गरिएको छ । नेवाः जागरण मञ्चले प्रकाशन गरेको सो उपन्यास एक समारोकाबीच शताब्दी
केशव अधिकारी महाकवि लक्ष्मीप्रसाद देवकोटा नेपाली साहित्यका महान् प्रतिभा हुन्। कविता विधामा उनको ख्याति धेरै चुलिएकाले सरकारले उनलाई महाकविको उपाधि दिएर सम्मान गरेको थियो। वि.सं. १९६६ मा जन्मेका उनको
डा. तोशिमा कार्की मैले जीवनभर आर्जेको पढाइ, ज्ञान अनि सीप लगाएर म तिम्रा आफन्तको उपचार गर्छु। उपचार गरिरहँदा तिम्रो आफन्तमा मैले आफ्नै आफन्त देख्छु। जति चाँडो निको होस् भन्ने
नेपाली हास्यव्यङ्ग्य क्षेत्रका चर्चित व्यक्तित्व हरिवंश आचार्य, उहाँकी पत्नी रमिला आचार्य र बौद्ध धर्मसम्बन्धमा विधावारिधि गर्न सफल व्यक्तित्व डा. अनोजा गुरुमाँलाई प्रतिभा–सम्मान प्रबन्ध गुठी, बनेपाले सम्मान गरेको छ। प्रतिभा–सम्मान प्रबन्ध
चिरञ्जीवी मास्के पुस्तक कस्तो राम्रो हुन्छ ? यो बिदामा कुन पुस्तक पढ्ने होला ? आमरुपमा यो जिज्ञासा राख्दा धेरै पुस्तकहरुको नाम आए– रजगज, मदनकृष्णको म, चिना हराएको मान्छे आदि। पुस्तक
पुष्करलाल श्रेष्ठ हिले देश–विदेशमा एउटै पुस्तकको चर्चा छ– महको म। नेपालका लोकप्रिय हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको छेटकरीमा राखिएको चर्चित नाम महबाट मदनकृष्णको अटोबायोग्राफी भएकोले महको ह झिकेर
कृष्ण प्रजापति नेपालभाषाको पुनर्जागरण कालका एक विशिष्ट कवि हुन् महाकवि सिद्धिदास अमात्य। संस्कृत भाषा र संस्कृत साहित्यको अत्यन्तै प्रभाव परेर पनि आफ्नो मातृभाषा नेपालभाषाप्रति अत्यन्तै अनुराग भएका महाकवि सिद्धिदास महाजुको
रोहिणी घिमिरे हाम्रो समाज यौनका कुरा गर्न लजाउँछ। यद्यपि, यसबारे विद्यार्थीलाई पढाउनुपर्दा शिक्षकहरू नै खुलेर पढाउन सक्दैनन् भने अभिभावकले आफ्ना छोराछोरीलाई यौनका बारेमा शिक्षा दिनु झनै परको कुरा हो। यतिसम्म
प्रा. कपिल अज्ञात सबै मानिसमा कवि हुने सामथ्र्य हुँदैन। कवि वा लेखक हुनु सौभाग्यको कुरा हो। कविमा पनि स्रष्टा र द्रष्टा दुवै गुणले युक्त हुनु सुन्दर कुरा हो। यस्तो गुण
आज उनलाई पटक्कै निद्रा लागेको छैन। यताउता धेरै कोल्टे फेरे तैपनि निदाउन सकेनन्। सँगै सुतेकी श्रीमतीको शरीरको तातोले उष्णता बढाएको जस्तो लाग्यो। पलङसँगैको टेबुलमा राखेको मोबाइल बालेर हेरे, रातको
ज्ञानु झा आजको युगमा कस्तो वरदान यो ? पैसा बोल्दै छ निसाफको पक्ष लिई आजको प्यासमा कस्तो तृप्ति यो ? हाँसेको देख्छु हजारौं रात रोएका आखाँ पनि। आजको समयमा
मत तिनै गिट्टीहरु सङ्ग परिचित चोक चोक, र गल्ली गल्ली सङ्ग परिचित मान्छे । बर्खा यामको झरी सङ्ग संगै खडेरिको चर्को धुप सङ्ग आफ्नो दैनिकी साट्ने मान्छे म तिम्रो जस्तो