पतञ्जलि–१७ः प्रा.डा. विष्णुराज आत्रेयको ऐतिहासिक उपन्यासको धारावाहिक शृङ्खला पृथ्वीतलमा गएर भए पनि शंकरको ताण्डव नृत्य हेर्ने शेषनागको उत्कट चाहना रहेको कुरा नारायणले बुझ्नुभयो। उहाँले शेषनागलाई उपदेश शैलीमा भन्नुभयो– ‘नागराज ⁄
मोहन दुवाल, हरप्रिया श्रेष्ठ। श्रेष्ठ प्रिया पत्थरको नामबाट साहित्यिक यात्रामा रमाएकी लेखिका। दीपायल सिलगढी हो यिनको जन्मस्थान। हाल यिनी कैलाली नारायणपुर–८ कृष्णालय टोल, सत्तीबजारमा बसोबास गर्छिन्। वि.सं. २०२१ साउन ७
मोतीराम तिमल्सिना काभ्रे । बनेपामा जुनकिरी सिर्जना बाचन तथा उर्मिला कोईरालाको गीतिसंग्रह ‘दिलको गजुर’ लोकार्पण गरिएको छ । पनौती–१० खोपासीमा जन्मिई नमोबुद्ध नगरपालिका स्थायी घर भएकी उर्मिला बालकोट भक्तपुरमा बस्दै
नारायणको चालामाला र शेषनागका वाक्यले लक्ष्मीको मनमा चिसो पस्यो । एक त नारीमन पतिप्रति त्यसै पनि प्रायः सदैव शंकालु हुने गर्दछ । त्यसमाथि झन् शेषनागजस्तो विश्वासपात्र सेवकले समेत शंका गर्दा
केशव अधिकारी नेपाली साहित्यका महाकविका रूपमा चिनिने मूर्धन्य प्रतिभा लक्ष्मीप्रसाद देवकोटाले नेपाली साहित्यको एक्लो कविता विधामा मात्र कलम चलाएका थिएनन । उनले त निबन्ध, नाटक, कथा आदि विधामा समेत कलम
मोहन दुवाल मञ्जु काँचुली, साहित्यिक वातावरण पाएर हुर्केकी। यिनी साहित्यकार भीमनिधि तिवारीकी कान्छी सुपुत्री हुन्। लेखिका बेन्जु शर्माकी बहिनी, लेखनमा साथी–साथीजस्तै देखिने बेन्जु र मञ्जु नदीका दुई किनाराजस्तै छन् साहित्यिक
काठमाडौं। नेपाल वाङ्मय परिषद, धनगढी, कैलालीको आयोजनामा कुुलेश्वर आवास परिवार कल्याण संस्था, कुुलेश्वरमा स्रष्टा सम्मान कार्यक्रमको आयोजना गरियो। नेपाल वाङ्मय परिषदका अध्यक्ष डा. पुुष्करराज भट्टको सभापतित्वमा गतहप्ता आयोजित सो कार्यक्रमका
पतञ्जलि–१५ः प्रा.डा. विष्णुराज आत्रेयको ऐतिहासिक उपन्यासको धारावाहिक शृङ्खला एकदिन भगवान् नारायण शेष शय्यामा पल्टेर योगनिद्रित अवस्थामा आराम गर्दै हुनुहुन्थ्यो। लक्ष्मी उहाँको पाउ मिच्तै हुनुहुन्थ्यो। निदाउनुभन्दा अघि भगवान् शंकरको कुनै न
ज्ञानमणि नेपाल कालोटोपी छेउ न टुप्पो प्रकाशप्रसाद उपाध्यायको निबन्ध कृति हो। यस कृतिका लेखकसँग अल इन्डिया रेडियो, नयाँ दिल्ली, भारतबाट प्रसारित हुने नेपाली कार्यक्रममा ४२ वर्ष अनुवादक–उद्घोषक, समाचारवाचक, कार्यक्रम निर्माताका
मोहन दुवाल तानसेन नगरपालिका–१०, गैह्रागाउँ, पाल्पामा जन्मेका गौतम थरका गोपीकृष्ण शर्माले नेपालबाट एम.एड. नेपाली विषयमा र वाराणसीबाट संस्कृतमा व्याकरणाचार्य उत्तीर्ण गरी स्वर्णपदक प्राप्त गरिसकेका छन्। वि.सं १९९७ माघ २२ गते
पतञ्जलि–१४ः प्रा.डा. विष्णुराज आत्रेयको ऐतिहासिक उपन्यासको धारावाहिक शृङ्खला ब्रह्माका मानसपुत्र महर्षि कश्यप पर्वतप्रान्तमा तपोमय जीवनयापन गर्दथे। यिनको विवाह दक्ष प्रजापतिकी अत्यन्त रूपवती कन्या कद्रूसँग सम्पन्न भयो। तिनका सर्पको रूप धारण
काठमाडौं, (नेस) कवि विश्वविमोहन श्रेष्ठको बहुचर्चित कविता ‘म भात जोरूँ कि कविता लेखूँरु’ कविता–नाटकको रूपमा काठमाडौंमा मञ्चन भएको छ। ३८ वर्षअघि लेखिएको सो कवितालाई एपेक नेपालको सहकार्यमा थिएटर मलले केदार
काठमाडौं। कवि विश्वविमोहन श्रेष्ठको बहुचर्चित कविता ‘म भात जोरुँ कि कविता लेखूँरु’ कविता–नाटकको रुपमा काठमाडौंमा मञ्चन भएको छ । ३८ वर्ष अघि लेखिएको सो कवितालाई एपेक नेपालको सहकार्यमा थिएटर मलले
मोहन दुवाल धौलागिरी अञ्चल पर्वत जिल्लाको कुश्मा बजारमा बसोबास गर्दै आएका इन्द्रकुमार जोशी नेपाली साहित्यिक क्षेत्रमा इन्द्रकुमार विकल्पको नामले परिचित छन्। स्व. पिता गोपीनाथ जोशी र माता नन्दकुमारी जोशीका छोरा
शरद श्रेष्ठ व्यापार–व्यवसायमा संलग्न रहेर पनि निरन्तर साहित्यिक सेवा तथा सिर्जनामा आफूलाई समर्पित तुल्याउन जानेका छविरमण सिलवालले कवितामा आफ्नो स्थापित नाम बनाएर साहित्यिक टिप्पणीमा, लेख–रचना र कथा लेखनमा समेत आफूलाई
पतञ्जलि–१३ः प्रा.डा. विष्णुराज आत्रेयको ऐतिहासिक उपन्यासको धारावाहिक शृङ्खल एकपल्ट गौतमबुद्धले तक्षशिलाको यात्रा गरे। उनका विहारमा बस्ने कतिपय भिक्षुहरू भोजन टन्न गर्ने तर श्रमको काममा अल्छी गर्ने हुदाँ बिरामी हुन थाले।
कृष्णप्रकाश श्रेष्ठ, मास्को रूस–नेपाल सहयोग तथा मैत्री समाजको ५५औं वर्षान्त समारोह हालै सम्पन्न भएको छ। सो अवसरमा मैत्री समाजका सदस्यहरूका अतिरिक्त रूसी लेखक, कवि, कलाकार, पत्रकारलगायत विभिन्न संघसंस्था र निकायका
मोहन दुवाल अँध्यारो रहेकै कारणले उज्यालो देखिन थालेको हो। अँध्यारो नभएको भए उज्यालोको अर्थ यति गहन र महत्वको हुने थिएन। जहाँ पनि जहिले पनि अँध्यारो÷उज्यालोकै कुराहरू सुन्नुपर्छ। अँध्यारोको बिगबिगी रहेको
पतञ्जलि–१२ः प्रा.डा. विष्णुराज आत्रेयको ऐतिहासिक उपन्यासको धारावाहिक शृङ्खला प्राचीन समयमा मगधको राजधानी राजगृह÷राजगिरि थियो । त्यहाँका राजा थिए, बिम्बिसार । उनको दरबारमा जनपद कल्याणी कुमारी शालवती नाउँ भएकी नत्र्तकी थिइन्
मोहन दुवाल गम्भीरमान मास्केको जन्म काठमाडौंको अति व्यस्त ठाउँ खिउँ लँ टोल, बाङ्गेमुढामा वि.सं. १९८९ जेठ २७ गते पिता कलाकार चन्द्रमान मास्के र माता जुलुम मास्केको कोखबाट भएको थियो। उनी