ज्ञानमणि नेपाल कालोटोपी कथाकार किशोर पहाडीको पछिल्लो कथासंग्रह रोजा कथाहरुमा ३१ वटा कथाहरु समावेश गरिएका छन् । सबै कथाहरु वजनदार नै छन् । सबैले केही न केही सन्देश पनि दिन
तुम्नो कुलुङ हाल विश्वका धेरै कम आदिवासी जनजातिहरुको मात्रै ऐतिहासिक भूमि एवम् मौलिक भाषा, धर्म, संस्कार, संस्कृति, भेषभूषा, चाडबाड, गरगहना, रीतिथिति आदि जीवित रहेको अवस्था छ । त्यसरी ऐतिहासिक भूमि
खेचरपर्वत खप्तडमा भगवान् शङ्कर र पार्वतीको दिव्य ताण्डवनृत्य हेरेर धोको पूरा गरेपछि शेषनाग अब मैले कहाँ जन्म लिने होला ! भन्दै विचार गर्न लागे । जन्म लिने ठाउँको खोजीमा उनले
रोहिणी घिमिरे आजकल मानवीय संवेदना हराउँदै गएको छ। भौतिक उन्नति चरम सीमामा पुगेको छ भने आध्यात्मिक ज्ञान राँको बालेर खोज्दा पनि पाउन नसकिने अवस्थामा पुगेको छ। पौडिन नजान्ने व्यक्ति पोखरीमा
मोहन दुवाल राप्ती साहित्य परिषद्, दाङको आमन्त्रणमा २०५४ सालतिर दाङ पुगेको मलाई याद छ। जनकप्रसाद हुमागाईंलाई प्रमुख अतिथिका रूपमा डाकेको उक्त दाङको कार्यक्रममा मलाई विशेष अतिथिका रूपमा आमन्त्रण गरेको र
– शैलेन्द्र सिंखडा कला संस्कृतिको लागी यौटा दिव्य नक्षेत्रको सञ्चार क्षेत्रमा त्यस्तै मुर्धन्य शक्ति अन्त्य भो । पत्रकार्को थिए प्यारा कलाकार् को झनै प्रिय देश संकटमा पर्दा चिन्ता लिने ऊनै
– दिनेश श्रेष्ठ क्षेत्रपाटी पार्टी प्यालेस पुष्कर ! तिम्रा ती कलमका हरफहरु भैराखेका छन् उपदेशसरि ती शब्दहरु पढ्दा ती तिम्रा रोचक घटनाहरु कौतुहल बढ्दै जान्छ तिम्रा भोगाइहरु कुनै प्रख्यात उपन्यासभन्दा
मोहन दुवाल दीरम्घामा चैत ३० गते ‘क्षेत्रप्रताप अधिकारी पुरस्कार’ गीतल प्रतिष्ठान, तनहुत्ले दिने घोषणा केही महिनाअघि नै भएकोले तनहुत्मा जानुपर्ने भयो। कसलाई साथी लिएर जाने दोधारमा थिएत्। २०७५ चैत २४
विकास अधिकारी ‘शैलपुत्र’ हाइकु सिर्जनामा कलम चलाउने कविहरूको उल्लेख्य उपस्थिति छ आजको नेपाली साहित्यिक परिवेशमा। हाइकु सिर्जनाको यो उर्वर समयमा हाइकु कवि (हाइजिन) किरण पौडेल आफ्नो हाइकु संग्रह ‘नाइलको सहारा’मार्फत
शरद सापकोटा अमेरिका भ्रमणको क्रममा “लाइब्रेरी अफ कंग्रेस” घुम्ने अवसर प्राप्त भयो। “लाइब्रेरी अफ कंग्रेस” अमेरिकाको राष्ट्रिय पुस्तकालय हो। यो अनुसन्धानात्मक पुस्तकालय हो। यो अमेरिकाको प्राचीन संघीय सांस्कृतिक संस्था हो।
सन्तोष कार्की साहित्य, साहित्यिक पत्रकारिता र शिक्षण पेशामा निरन्तर लागिरहेका सर्जक हुन् सूर्यप्रसाद लाकोजू। साहित्य साधनामा विगत दुई दशकदेखि आप्mनो समय खर्चिरहेका सूर्यप्र्रसाद लोकाजूको यतिबेला शाश्वत स्वरहरू मुक्तक सङ्ग्रह बजारमा
प्रदीप भण्डारी भनिन्छ, मानवको सबैभन्दा सुन्दर चीज भनेकै साहित्य सिर्जना हो, जसमध्ये कविता पनि एउटा सुन्दर सिर्जना नै हो। हरेक कवितामा दुःखको क्षण होस् वा सुःखको, दुवै कुरा अभिव्यक्त गरिन्छ।
नगेन्द्रराज पौडेल शिक्षा सचिव खगराज बरालको ‘सिकाउने शैली’ संस्मरणात्मक कृति सांग्रिला पुस्तक प्रा.लि.ले हालै प्रकाशनमा ल्याएको छ। पदमा नै रहँदा विगतमा आफूले देखे, भोगे र अनुभव गरेका विषयवस्तुलाई पूर्वदीप्ति शैलीमा
काठमाडौं। कवि सूर्यप्रसाद लाकोजूको नवीनतम कृति ‘फूलैफूल’ नामक बालकवितासङ्ग्रह प्रकाशित भएको छ। लामो समयदेखि नेपाली साहित्यका विविध विधामा कलम चलाउँदै आएका लाकोजूको यो तेस्रो बालकवितासङ्ग्रह हो। यसमा विभिन्न शीर्षकका १६
बनेपा। जनमत वाङ्मय प्रतिष्ठानद्वारा गतहप्ता आयोजित साहित्य सम्मान कार्यक्रममा सहभागी अतिथिहरूलाई प्रतिष्ठानले बिदाइ गरेको छ। बनेपामा आयोजित बिदाइ कार्यक्रममा सहभागी सातै प्रदेशका अतिथिहरूले जनमतले प्रतिकूल अवस्थामा पनि जनताको मत पाएको
मुलुकका विभिन्न क्षेत्रमा रही साहित्य सिर्जना एवं संरक्षण गर्दै आएका व्यक्तित्वहरूलाई जनमत वाङ्मय प्रतिष्ठान नेपालले आफ्नो ३५ औं वार्षिकोत्सवका अवसरमा आज चैत्र २३ गते सम्मान गर्दै छ। प्रतिष्ठानका अध्यक्ष मोहन
मोहन दुवाल भत्काइदेऊ त्यो पर्खाल असल चीज नछेलियोस् खोलिहाल आँखाको त्यो पट्टी साँचो कुरा देख्नलाई तोडिदेऊ चोखो घर, नयाँ निर्माण गर्नलाई। यस्तै भावना पोख्छन् कवितामा मोहन दुुखुन। कवितामा जीवन पोख्छन्,
मास्को। रूसको राजधानीस्थित राष्ट्रिय जनजाति भवनमा ‘रूस–नेपाल मित्रताको बाटोमा’ भन्ने विषयवस्तुमा गोलमेच सम्मेलन हालै सम्पन्न भयो। विशेष अतिथिका रूपमा मास्कोस्थित नेपाली राजदूतावासका उपनिकाय प्रमुख खिमानन्द भुसालको उपस्थिति रहेको थियो। आयोजकका
कवि राजेन्द्रप्रसाद अधिकारीको कविता सङ्ग्रह ‘आयान कुर्दी’माथि चर्चा गर्दै वरिष्ठ साहित्यकार नारायण ढकालले समाजका विसंगतिविरुद्धका आवाजहरू समेटिएका कवि अधिकारीका कवितामा बौद्धिकता एवं दार्शनिकता रहेको बताउनुभयो। उहाँले कविताको तुलनामा आख्यानलाई आफ्ना
रविकिरण निर्जीव लुटको धन फुपूको श्राद्ध, सित्तैमा प्राप्त धनको चरम दुरूपयोग। कति मार्मिक र सार्थक नेपाली उखान ! लुट, लुटपाट र लुटपिट गर्ने वीरहरू आफ्नो कर्तुत भ्याएपछि आफन्तको काखमा पुगेर