साहित्यकार डा. रवीन्द्र समीरको बाह्रौं कृति मृत्युको आयु सार्वजनिक भएको छ। लघुकथाको क्षेत्रमा विशिष्ट पहिचान बनाएका समीरको यो उपन्यास लघुकथाको शैलीमा लेखिएको छ। १ सय ६६ वटा स–साना च्याप्टरमा लेखिएको मृत्युको
रवि खनाल, काठमाडौं । क्याप्टेन दधिराम निरौलाको पुस्तक ‘आकाश यात्रा’ बजारमा आएको छ। पुस्तकको लोकार्पण कार्यक्रमका प्रमुख अतिथि सत्यमोहन जोशी लेखक तथा क्याप्टेन डीआर निरौला, प्रकाशक घोस्ट राइटिङ नेपालका अध्यक्ष कमल ढकाल
पचासको दशकदेखि नै कविता लेखनमा सक्रिय कवि प्रतिरोध कार्कीको कविता संग्रह ‘घामको पहाड’ सार्वजनिक भएको छ । साहित्यको मूलबाटो मानिएको कविता साहित्य कविता लेखन कलाको रूप र साहित्यको एक विधा
–दीपक खनाल श्रीमान् ! तपाईँको इजलाशमा उभिएर बोल्न मलाई कत्ति धक छैन तपार्ईँले कानुन हेरेर गर्ने फैसला सुन्न मलाई कत्ति डर छैन डर मलाई तपाईँले विवेक गुमाउनुहुन्छ कि भन्ने हो
यदुप्रसाद भट्ट सशस्त्र द्वन्द्व सकिएको डेढ दशक बितिसक्यो तर अझैसम्म पनि त्यसको घाउ पुरिएको छैन । कति अपाङ्ग भएर बाँचिरहेका छन् भने कतिको आफ्नो इहलीला समाप्त भएको छ । युद्धमा
जन्म दिन मनाउँदा अरु मानिसहरु घरमा आफन्त जम्मा पार्छन् । भोज खान्छन् । नसा लाग्ने पदार्थ सेवन नगरि जन्म दिन माइदैन भन्ने चलन भएको स्थानमा व्यावसाय संचालन गरेर बस्नु भएका
काठमाडौं । साहित्यकार सरिता अर्यालद्वारा लिखित नियात्रा संस्मरण मेरो अपहरण शुक्रबार प्रज्ञाप्रतिष्ठानमा विमोचन भयो । डा. तारानाथ शर्मालगायतका व्यक्तिहरुको उपस्थितिमा ‘मेरो अपहरण’को विमोचन गरीएको हो । विमोचित यस पुस्तकमा पत्रकार
सुदर्शन अधिकारी भातलाई खाना भन्ने आमालाई मम् । खान जे पनि खाने ज्यान नि छ बम् । । बोलीचाली हाउभाउ उस्तै छ अंग्रेजी । जानुपर्ने स्वीमिङ्क पुल होइन मस्र्याङ्कदी ।
अंगुर दाहाल भुलायौ म भुलें र भुल्ने रहर भो अनि दुःख पाएँ र जीवन कहर भो नबन्नु मजस्तै कसैले दिवाना लुटिएँ म आफू लुटेरा रमाना । फसायौ तिमीले जसै चाल
दिलीप शाह सुदूरपश्चिमको विकट जिल्ला जाजरकोट जन्मेर पढी हुर्केका दिलीप शाहले आफ्नो जागिर जीवनमा विभिन्न जिल्ला घुमिसक्नुभएको छ । आधा दर्जन कथा तथा उपन्यास लेखेर नेपाली साहित्यमा पाइलो टेक्नुभएका शाहसँग
यदु भट्ट । जाजरकोट खलंगाका दिलीप शाहलाई जाजरकोटे भन्नै नमिल्ने छ । आफूलाई कथाकारकमा रुपमा चिनाइसकेकाले व्यापारी व्यवसायीभन्दा माथिको परिचय नै बनिसकेको छ उनको । उनी हुन् कथाकार । नेपाली
रोहिणी घिमिरे नेपालको सैनिक सेवामा प्रवेश गरेका भोजपुरका विजय मोक्तान उपरथीसम्म भए । मद्रास युनिभर्सिटीबाट एमफिल गरेका उनले केही वर्षअघि सैनिक सेवाको जागिरबाट बिदा लिनुप¥यो । जागिरबाट अवकाश लिए पनि
काठमाडौँ । जनस्वास्थ्यविज्ञ तथा लघुकथा विधाका हस्ताक्षर रवीन्द्र समीरको नयाँ उपन्यास कृति ‘मृत्युको आयु’ बजारमा आएको छ । वैदेशिक रोजगारीका लागि खाडी मुलकमा पुगेका एक व्यक्तिको मृत्युपछि उनको आत्माको दृष्टिकोणबाट
– कल्पना काफ्ले सृष्टिको आदिमकालदेखि माथिबाटै झुल्किन्थ्यो घाम भिजाएर धर्ती माथिबाटै पथ्र्यो शीतल पानी छरेर उज्याला बैजनी रंगहरु गाउँथे समानताका गीत र, पोखिदिन्थ्यो रंगहरुको इन्द्रेणी पानीमा । म चोबलिन्थें पसिनाको
मोहन दुवाल म्बन्ध हुनासाथ मनको चौघेराभित्र कसैलाई मन पराएर प्रेममय साइनोले बाँधिनु भनेको चानचुने कुरो होइन। धेरैजसोसँग सम्बन्ध हुन्छ तर मन टाढिएर जान्छ। तर रामप्रसाद दाहालसँगको मेरो सम्बन्ध त्यसरी टुटेर
रामसुन्दर देउजा नेपाली साहित्यिक फाँटमा दिनानुदिन नयाँ–नयाँ कृतिहरू प्रकाशन हुने क्रम बढ्दो छ। संख्यात्मकरूपमा कृतिहरू बढ्नुभन्दा गुणात्मकरूपमा त्यसले कति महत्व राख्छ भन्ने कुराचाहिँ अर्थपूर्ण हुन्छ। यसै क्रममा काभ्रेपलाञ्चोक जिल्लाको पुरानो
मोहन दुवाल वि.सं. २००३ जेठ २ गते गहेलीटोल, विराटनगरमा जन्मेकी भुवन कोइराला नै पछि मानवअधिकारकर्मी दमननाथ ढुङ्गानासँग विवाह भएपछि भुवन ढुङ्गानाका रुपमा आफूलाई पछिल्लोपल्ट चिनाउँदै आएकी साहित्यकार हुन् । भुवन
काठमाडौं । ‘नइ ईश्वरवल्लभ पुरस्कार–२०७५’ ले काभ्रेका वरिष्ठ साहित्यकार मोहन दुवाल पुरस्कृत भएका छन् । हालै काठमाडौंमा आयोजित एक कार्यक्रममा ५० हजार नगदसहित ताम्रपत्र हस्तान्तरण गरेर उनलाई सम्मानित गरिएको हो
शेषनाग उत्तर–पूर्वतिर अभिमुख हुँदै खेचरनागकै रुपमा आकाशमार्गबाट फेरि बाटो लागे । उनले अब आर्यावत्र्त हिमवद्देशको भ्रमण गर्न थाले । यस औदीच्य क्षेत्रका अभिजात्यवर्गका आर्यहरु शिष्ट, सभ्य र शिक्षित थिए ।
दमक । मेची अञ्चलमा स्थापना गरिएको यस वर्षको भवानी–पद्म पुरस्कार महाकाली अञ्चलमा शहीद हुनुभएका गोविन्द गौतमको परिवारलाई आज शनिबार प्रदान गरिँदै छ । कञ्चनपुरको पुनर्वास नगरपालिकास्थित आनन्द बजारमा आफ्नो भूमिमा