राजधानीमा सोमबार आयोजित एक कार्यक्रममा सहभागीता जनाउँदै जेष्ठ नागरिकहरू । तस्वीरः नेस
वसन्त पञ्चमीको अवसरमा विद्याकी देवी सरस्वतीको बुधबार पूजा गर्दै विद्यार्थी । सरस्वती मातालाई ज्ञान विज्ञान,कला शिल्प,संगीतकी देवीको रुपमा पूजा गरिन्छ ।
सिन्धुपाल्चोकको तारामाराङस्थित तेर्सो माध्यमिक विद्यालयको भवन भूकम्पले भत्काएपछि पढाउनका लागि अस्थायी रूपमा बनाइएको प्लास्टिकका छाप्रा । अहिले विद्यालयको नयाँ भवन बनाउने काम भइरहेकाले आफूहरू यस्तै छाप्रामा पढ्ने गरेको स्थानीय विद्यार्थी
चितवनको रत्ननगरस्थित सौराहाको राप्ती नदीमा डुंगा सयर गर्दै संरक्षणकर्मी र पर्यटक । तस्बिरः नारायण ढुंगाना, रत्ननगर (चितवन), रासस
नेकपा एमालेका अध्क्षय केपी शर्मा ओली र राष्ट्रकवि माधवप्रसाद घिमिरे सहिद दिवसको अवसरमा नेपाली देशभक्त युवा नेपालद्वारा आइतबार काठमाडौँको माइतीघर मण्डलामा आयोजित कार्यक्रममा नेपालको राष्ट्रिय झण्डा फहराउँदै । सहिद दिवसको
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा मुस्लिमहरूलाई प्रवेश निषेध गर्ने आदेश दिएको विरोधमा शनिबार त्यहाँको जेएफके विमानस्थलमा गरिएको प्रदर्शन। त्यहाँको संघीय अदालतले अन्तरिम आदेश दिँदै राष्ट्रपतिको सो आदेशलाई अस्थायी रूपमा खारेज
श्री स्वस्थानी व्रतका व्रतालु पशुपति मन्दिर परिसरको बागमती नदीबाट जल निकाल्दै । तस्वीरः रवि महर्जन, काठमाडौं
वैदेशिक रोजगारीमा जाने कामदारको वीमा नीतिबारे पत्रकार सम्मेलनमा धारणा राख्दै प्रधानमन्त्री पुष्पकमल दाहाल।
भूकम्पले क्षतिग्रस्त काठमाडौं दरबार स्क्वायरमा रिसर्च गर्दै एक पर्यटक । तस्वीरः नेपाल समाचारपत्र
परम्परागत रूपमा माटोका भाँडा बनाउँदै भक्तपुरका एक कालिगढ । नेपालमा माटोको भाँडाको प्रयोग विस्तारै लोप हुँदै गएको छ । तस्वीरः उजोल डंगोल
जाडो बढेका कारण ललितपुरको पाटन दरबार स्क्वायरमा घाम ताप्दै गरेका वृद्धहरू । तस्वीरः उजोल डंगोल, काठमाडौं
(रामहरि गजुरेल)/ तारुका, २ माघ । शनिवार पहाडमा माघेसंक्रान्ति र तराईमा माघी पर्वको उल्लास देशैभरी छाइरहेको थियो । यसै मेसोमा नुवाकोटको तारुकाको चन्दनीडाँडा गाउँमा भने अर्को बेग्लै रौनक थपियो, बलवान
नेपाल खाद्य संस्थानको भेरी अञ्चल कार्यालय नेपालगन्जमा धान बिक्री गर्दै किसान। तस्वीरः कुमार श्रेष्ठ⁄बाँके
काभ्रेको मण्डनभेगस्थित हिंगुवापाटी–जोगिटार सडकखण्डअन्तर्गत टोड्के खोलामा रहेको पक्की पुल यसरी भासिएको छ । पुल भासिएपछि यस भेगमा यातायात अवरुद्ध हुनुका साथै घर बनाउन शुरू गरेका भूकम्पपीडितलाई निर्माण सामग्री ओसार्न समस्या
ललितपुरको एक इँटाभट्टीमा काम गर्दै मजदूर । तस्वीरः रवि महर्जन⁄काठमाडौं
शेष राज दली जन्मजयन्ती स्मृती तथा शेष राज र हीरादेवी दलीको प्रतिमा अनावरणका लागि शनिबार राजधानीमा अयोजित कार्यक्रमको झलक। इन्सेटमा प्रतिमा । तस्वीरः रवि महर्जन, काठमाडौं
कालिमाटी तरकारी बजारमा गोलभेँडा बिक्री गर्दै महिला व्यवसायी। तस्वीरः उजोल डंगोल⁄ काठमाडौं
मंगलबार नाटकमा अभिनय गर्ने क्रममै स्वास्थ्य अवस्था बिग्रिई निधन भएका रंगकर्मी तथा अभिनेता विष्णुभक्त फुयाँलप्रति बुधबार अन्तिम श्रद्धाञ्जलि व्यक्ति गर्दै रंगकर्मी दम्पती हरिहर शर्मा र शकुन्तला शर्माका साथमा मदनदास श्रेष्ठ
केही दिनयता जाडो बढेका कारण राजधानीमा यसरी पनि आगो ताप्न थालिएको छ । तस्वीरः उजोल डंगोल, काठमाडौं