दुई साताअघि म्यान्मारमा शुरू भएको हिंसाका कारण भागेर बंगलादेशमा शरण लिने रोहिंग्या मुश्लिमको संख्या करिब २ लाख ७० हजार पुगेको संयुक्त राष्ट्र संघले जनाएको छ। यसरी शरण लिन जानेक्रममा खतरानाक
शिक्षा दिवसको उपलक्ष्यमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाल विद्या भूषण पदक ग्रहण गर्दै श्रीमती जया प्रधान । तस्वीरः नेस
जुद्ध सालिक मोडबाट पुरानो नगरपालिका जाने बाटोलाई एकतर्फी हुँदा इन्द्रचोकबाट त्यसतर्फ जाने सवारीसाधनहरूले रत्नपार्क घुमेर आउनुपर्ने अव्यावहारिक नियम लागू गरेपछि ट्राफिक प्रहरीप्रति स्थानीय आक्रोशित भएका छन् । तस्वीरः नेस
मंगलबार राजधानीको वसन्तपुरमा इन्द्रजात्राको अवसरमा आयोजित विशेष कार्यक्रममा सहभागी हुँदै राष्ट्रपति विद्यादेवी भण्डारी जीवित देवी कुमारीलाई खटमा राखिँदै । तस्वीरः रवि मजर्हन⁄अनिल लिम्बू, काठमाडौं
काठमाडौं बसन्तपुरमा आज कुमारी पूजामा सरिक एक बलिका। १०८ जना कुमारीलाई आज पूजा गरियो। नेवारी परम्परा अनुसार कुमारी पूजा गरेपछि ठूलो रोगले नछुने अरूको आँखा नलाग्ने विश्वास गरिन्छ। तस्वीरः उजोल
आइतबार काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा ३२ हात्ते लिंग ठड्इएपछि इन्द्रजात्रा शुरूभएको भन्ने संकेत दिने गरिएको छ । तस्वीरः मञ्जेश महर्जन
अभिनेता सरोज खनाल मृगौला पत्थरी भएपछि बल्खुस्थित बयोधा अस्पतालमा उपचारको क्रममा।
इस्लाम धर्मावलम्बीले दोस्रो ठूलो पर्व बकर इद मनाएका छन्। शनिबार उनीहरूले सामूहिक नमाज पढेका थिए। बीपीचोकस्थित मस्जिदमा सामूहिक नमाज पढ्दै इस्लाम धर्मावलम्बी। तस्वीर ः कुमार श्रेष्ठ⁄बाँके
लामो समयपछि राजधानीको फोहोर उठ्न थालेको छ। ललितपुरमा बिहीबार फोहोर उठाइँदै। तस्वीरः रबी महर्जन⁄काठमाडौं
बुधबार राति राजधानीको आकाशमा चट्याङ पर्दा ललितपुरको भैंसेपाटीबाट देखिएको दृश्य । तस्वीरः गम्भीर राजकर्णिकार
गौरा पर्वको उपलक्ष्यमा मंगलबार टुँडिखेल खुल्लामञ्चमा नृत्य गर्दै युवाहरू। तस्वीरः अनिल आङदम्बे⁄काठमाडौं
नेपाली सेनाले विभिन्न सञ्चारमाध्यममा कार्यरत रक्षा संवाददातालाई नेपाली सेनाको गतिविधिका बारेमा जानकारी गराउने उद्देश्यले आइतबारबाट सञ्चालित तालिममा सहभागी सामूहिक तस्वीर खिचाउँदै । तस्वीरः नेस
बाँस, पराल, खरलगायतबाट निर्माण गरिएका स्थानीय उत्पादन पाटनमा बिक्री गरिँदै। तस्वीरः रवि महर्जन, नेस
प्रधानन्यायाधीश गोपाल पराजुलीलाई शुक्रबार नवलपरासीको कावासोतीमा नागरिक अभिनन्दन गर्ने क्रममा हात्तीमा राखेर नगरपरिक्रमा गराइँदै । तस्वीरः नेस
नेपाल कला मन्दिर मच्छे गाउँले १६औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको दोस्रो लाखे नाच, सांस्कृतिक तथा सम्मान कार्यक्रममा सम्मानित भएपछि क्रमशः फिल्म निर्माता तथा वितरक गोपाल कायस्थ, नायक, निर्माता तथा निर्देशक
आज गणेश चौथीको दिन कमलादीको गणेश मन्दीरमा भक्तजनको भिड: तस्विर अनिल आङदेम्बे
हरितालिका तीजका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ । तस्विर: अनिल आङदेम्बे, नेपाल समाचारपत्र, काठमाडौ ।
नेपाल समाचारपत्र, काठमाडौ । भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवालाई राष्ट्रपति भवनमाअयोजीत विशेष समाहरोहमा ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ । विशेष राजकीय सम्मान ग्रहणका लागि राष्ट्रपति भवनको प्रागणमा
गणेशमान सिंह मेमोरियल हस्पिटल एन्ड रिसर्च सेन्टरको आयोजनामा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आयोजित स्थानीय तहको निर्वाचनमा निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा सम्मान गर्न आयोजित कार्यक्रमको झलक। तस्वीरः