दशैं बिदा सकिए पनि राजधानीमा साँझको समयमा सार्वजनिक यातायात अझै पूर्णरूपमा सञ्चालनमा नआउँदा सर्वसाधारणले सास्ती खेप्नुपरेको छ । शुक्रबार साँझ राजधानीको पुतलीसडकमा देखिएको दृश्य । दशैं बिदा सकिए पनि राजधानीमा
आगामी वर्ष २०१८ को फिफा विश्वकप रसियामा आयोजना हुँदै छ । यसका लागि रंगशालामा सिट संख्या बढाउने कार्य पनि तीव्र रुपमा अगाडि बढेको छ । विश्वकप भेन्यु एकाटेरिनवर्ग एरेनामा रंगशालाको
नेपाल भाषाको फिल्म माँ (आमा) का लागि मुहुर्त सट दिँदै शशिकला मानन्धर बायां र अन्य कलाकार। सुरेश खड्गीको निर्माण र निर्देशनमा बन्ने फिल्ममा शशिकला आमाको म”ख्य भ”मिकामा छिन्। यो फिल्मको
हुवाङ जियाओवाङ,बेइजिङ । दक्षिण चीनको गुआंग्शी जुआंग स्वायत्त क्षेत्रको बुलेट रेल, जुन २०१३ मा सञ्चालनमा आएको थियो। चीनले २०१६ को अन्तसम्ममा २२००० किलोमिटर लामो उच्च गतिको रेल नेटवर्क निर्माण गरेको
चचहुई ः दशैं शुरू भएपछि भृकुटीमण्डपमा आयोजना गरिएको दशैं मेलामा गाडिएको लिङ्गे पिङ खेल्दै एक सर्वसाधारण । तस्वीर ः अनिल अङदेम्बे, काठमाडौं
संविधान दिवस २०७४ को उपलक्षमा अष्ट्रियाका लागि संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थाथी प्रतिनिधि महामहिम प्रकाशकुमार सुबेदीले अष्ट्रियामा बसोबास गरेका नेपालीहरुका लागि आयोजना गरेको स्वागत समारोह तस्विर: नेपाल समाचारपत्र
पुष्कर बुढाथोकी, भक्तपुर । भक्तपुरको चित्तपोलमा बनमारा झाडीबाट चारकोल बनाउने प्रविधीको शुरुवात भएको छ । जंगलमा काम नलाग्ने र रुख बिरुवालाई समेत असर गर्ने खालका तितेपाती, उन्यू, काले झार, रुखका
मुख्य व्यापारिक केन्द्र न्युरोडमा दशैंको आगमनसँगै बढेको चहलपहल । तस्वीरः अनिल आङदेम्बे⁄काठमाडौं
महानगरपालिकाको लापरबाहीका कारण राजधानीका कैयौ ठाँउमा अझै फोहोर थुप्रिएको छ। तस्वीरः मोनिका मल्ल⁄काठमाडौं
दशैं नजिँकिन्दै गर्दा बजारमा किनमेल गर्नेको संख्या ह्वात्तै बढेको छ। राजधानीको नयाँसडकमा लत्ताकपडा किन्दै गरेका महिला। तस्वीरः मोनिका मल्ल
संविधान दिवस २०७४ मनाउने क्रममा सैनिक मञ्चमा आयोजित कार्यक्रमका केही झलकहरू। तस्वीरः अनिल आङदेम्बे⁄ मोनिका मल्ल
पुरानो बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी । तस्बीरः अनिल आङदेम्बे⁄काठमाडौं
राजधानीको टेकुमा एक बालक चङ्गा उडाउँदै । दशैं नजिकिँदै गर्दा उपत्यकामा चङ्गा उडाउनेको प्रतिस्पर्धा नै हुने गर्छ । तस्वीरः रवि महर्जन⁄काठमाडौं
युथ अर्गनाइजेसनले सडक विस्तारको विरुद्धमा निकालेको मैनबत्ती जुलुसमा सहभागिहरू। तस्वीरः अनिल आङदेम्बे⁄काठमाडौं
आइतबार विश्वकर्मा बाबाको भजन र नाचगान गरी आज सोमबार उक्त मूर्तीलाई नदीमा लगेर बिसर्जन गरिन्छ। तस्वीरः मोनिका मल्ल
काभ्रेको विकट डाँडापारीको खानीखोला गाउँपालिका साविक मिल्चे १ बाट सुत्केरी गराउन गर्भवतीलाई स्थानिय स्वास्थ्य संस्था लगिदै । तस्वीर सौज्यन्य : शुकदेव थपलिया यहाबाट स्थानिय धाब्लेमा रहेको स्वास्थ्य संस्थामा पुग्न ३
टेकुको इनाखा पुखुसीस्थित पचली भैरवको पाटी (द्यःसिं फल्चा) को कामपाका मेयर विद्यासुन्दर शाक्य शनिबार उद्घाटन गर्दै। तस्वीरः मन्जेस महर्जन⁄काठमाडौं
नेपाल खेलकुद पत्रकार मञ्चद्वारा सोमबार आयोजित बजाज पल्र्सर स्पोर्ट्स अवार्डमा आठ विधाका विजेताहरू ट्रफीका साथ । तस्वीरः उजोल डंगोल⁄काठमाडौं
महिमा बहुउद्देश्यीय सहकारी संस्थाको चौंथो वाषर््िाक साधारणसभा उद्घाटन गर्दै पूर्वप्रधानसेनापति रुक्मांङगत कटुवाल, साथमा संस्थाका अध्यक्ष पुरुषोत्तम महिमा बहुउद्देश्यीय सहकारी संस्थाको चौंथो वाषर््िाक साधारणसभा उद्घाटन गर्दै पूर्वप्रधानसेनापति रुक्मांङगत कटुवाल, साथमा संस्थाका अध्यक्ष
ललितपुरको मंगलबजारमा रहेको ढुंगेधारामा आफ्नो तिर्खा मेटाउँदै एक बटुवा । तस्वीरः उजोल डंगोल⁄काठमाडौं