काठमाडौंको शंखमूलमा फुटपाथे साइकल व्यापारीको साइकल र समान दुवै जफत गरेर ट्रकमा हाल्दै नगर प्रहरी। तस्वीरः अनिल आङ्देम्बे⁄ काठमाडौं
त्रिभुवन विश्वविद्यालयको ४३औं दीक्षान्त समारोहमा दीक्षित भएपछि खुसी मनाउँदै विद्यार्थीहरू। तस्वीरः अनिल आङदेम्वे⁄काठमाडौं
नगरकोट डाँडाबाट सन् २०१७ को अन्तिम दिन आइतबार सूर्यास्त हेर्दै पर्यटक जोडी। पर्यटकीयस्थल नगरकोटमा हिमाल, सूर्योदय र सूर्यास्त हेर्न स्वेदशी तथा विदेशी पर्यटकको भीड लाग्ने गर्दछ। तस्वीरः अनिल आङ्देम्बे⁄काठमाडौं
शनिबार टुँडिखेलमा लोसार मनाउँदै गुरुङ समुदाय । तस्वीरः अनिल आङदेम्बे ⁄काठमाडौं
विश्वसम्पदा सूचीमा सूचीकृत काठमाडौं हनुमानढोका क्षेत्रमा दुवै हात नभएका कलाकार आफ्नो कला प्रदर्शनी तथा विक्री गर्दै र आफन्त मृगौला रोगीको उपचारका लागि आर्थिक सहयोग माग गर्दै एक वृद्ध । तस्वीर
अभाव ः ललितपुरको बालकुमारीनजिकै बागमती नदीमा नुहाउँदै र कपडा धुँदै सर्वसाधारण । यस्ता क्रियाकलापले बागमती नदी प्रदूषित बन्दै गएको छ भने पानीको चरम अभावका कारण नदी छेउमा कपडा धुने र
बुधबार बिहान सोल्टीमोडबाट कलंकी जानेक्रमा पानी ट्याँकर बाटोको बिचमा राखेको डिभाइडरमा ठोकिएर पल्टिएको थियो जसलाइ यन्त्र शाखा सर्भिस बाट ल्याइएको क्रेनको सहायताबाट सिधा बनाइ छेउमा सारिंदै । तस्वीर मन्जेस महर्जन,
टोटनह्याम हट्सपोरका हेरी केनले प्रिमियर लिगअन्तर्गत एउटै क्यालेन्डर वर्षमा ३९ गोलसंख्या पुर्याउँदा एलन सिएररको २२ वर्षको रेकर्ड तोडियो। सिएररले १९९५ वर्षमा ३६ गोल गरेका थिए। केनले यो वर्ष युरोपमा राष्ट्र
मंगलबार बिहान ६ बजे मैतीदेवीमा बिजुलीको पोलमा ठक्कर खाँदा यात्रुवाहक बस दुर्घटनामा परेको छ । गौशालाबाट रत्नपार्कतर्फ जाँदै गरेको बा२ख ८७३३ नम्बरको बस दुर्घटनामा १७ जना घाइते भएका छन् । तस्वीरः
काठमाडौंको रत्नपार्कमा सार्वजनिक सवारीसाधन चढ्न लामबद्ध यात्रु तस्वीरः उजोल डंगोल⁄काठामाडौं
पेप्सीकोला पछाडिबाट देखिएको नेपालको एक मात्र अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलको दृश्य। देशभरमा अन्तर्राष्ट्रिय उडान हुने यही एक मात्र विमानस्थल हो, जसका कारण अन्तर्राष्ट्रिय यात्रा गर्न देशको जुनै कुनाबाट पनि काठमाडौं नै
क्रिसमसको पूर्वसन्ध्यामा राजधानीमा बिक्रीका लागि राखिएको सान्ताक्लोज किन्ने तरखरमा एक ग्राहक। तस्वीर ः अनिल आङ्देम्बे⁄काठमाडौं
काठमाडौंको हनुमान ढोकानजिकै न्यानो कपडा छान्दै ग्राहक। उपत्यकामा जाडो बढेसँगै न्यानो कपडाको माग बढेको व्यापारीले बताएका छन्। तस्वीरः अनिल आङदेम्बे⁄ काठमाडौं
नेपाल चलचित्र कलाकार संघले शनिबार ललितपुरस्थित श्रीकाली चौरमा आयोजना गरेको वनभोज कार्यक्रममा नाचगान गरेर रमाउँदै कलाकारहरू शिव श्रेष्ठ,
बर्थडे सेलिब्रेसन अभिनेत्री तथा निर्मात्री करिश्मा मानन्धर बिहीबार राजधानीमा छोरी कविताको बर्थडे मनाउँदै। तस्वीर ः विदुर गिरी
काठमाडौंका धेरैजसो आकाशे पुलहरू जीर्ण भएका छन् । तीमध्ये भोटाहिटीको आकाशे पुलको पुनर्निर्माण कार्य शुरू भएको छ । पुल नहुँदा यात्रुहरू सडकबाटै बाटो काट्न बाध्य भएका छन् । तस्वीर ः
नेकपा एमालेले गत मंसिर १० र २१ गते सम्पन्न निर्वाचनमा निर्वाचित जनप्रतिनिधिलाई बुधबार सम्मान गरिएको थियो। तस्विरः मोनिका मल्ल काठमाडौं
भारतको हरिद्वार बाट पशुपति नाथको दर्शन गर्न कञ्चनपुरको वनहरा नदी नजिक सडकमा घस्रेर हिंडदै गरेका साधु । उहाँ हरिद्वारबाटै घस्रेर काठमाण्डौंमा रहेको पशुपती नाथको दर्शन गर्नका लागि निस्कनु भएको हो
क्रिसमस नजिकिँदै गर्दा राजधानीमा क्रिसमसमा प्रयोग गरिने सामग्रीको व्यापार बढेको छ। तस्वीरः मोनिका मल्ल⁄काठमाडौं
सवारी चढ्न तँछाड्मछाड गरेकाले धेरै दुर्घटना निम्त्याएका कारण यात्रुलाई सुरक्षा दिने वैकल्पिक माध्यम महानगरीय ट्राफिक प्रहरीले अपनाएको छ । सोमबार बिहान रत्नपार्कस्थित सवारी चढ्दा लाइन लागेर चढ्न जनचेतना फैलाउँदै ट्राफिक