माघेसंक्रान्तीको लागि राजधानीको कालीमाटीमा बेच्नका लागि राखिएका तरुलको चाङ मिलाउदैं व्यापारीहरु । अहिले बजारमा तरुल प्रतिकेजी ८० रुपैयाँ देखि एकसय रुपैयाँ सम्ममा विक्रि हुने गरेको उनीहरुले बताए । माघे संक्रान्तिमा
नेपाल साइकल असोसिएसनले नेपालमै पहिलोपटक आयोजना गरेको साइकल रेसमा नुवाकोटकी लक्ष्मी मगर विजयी भइन्। साइकल रेस फर्पिङको हातीवनमा भएको हो। तस्विरः अनिल आङदेम्बे
बल्खुनजिक फुटपाथे साइकल पसले फलफूल मिलाउँदै । फुटपाथमा फलफूल बेच्न प्रतिबन्ध भए पनि यस्ता कयौं व्यापारीको जमात यहाँ बिहानैदेखि जम्मा हुने गर्छ। तस्वीरः अनिल
प्रधानसेनापति राजेन्द्र क्ष्ँत्रीसँग सैनिक मुख्यालयमा भेट गर्दै नेपालका लागि थाइल्याण्डका महामहिम राजदूत भकाभात तन्सकुल ।
माघे संक्रान्तिका लागि चाकु, तिलको लड्डु, तरुल खरिद गर्दै एक युवती । तस्वीर ः मोनिका मल्ल/काठमाडौं
कति रुपियाँ किलो हो ? यतिखेर सुन्तालाको सिजन भएकाले देशभर सुन्तलाको कारोबार उच्च छ। तस्वीरः अनिल आङदेम्बे⁄काठमाडौं
ललितपुरस्थित नेवारी परम्पराअनुसार तीनपटक जन्कु गरिएका सूर्यदश जोशी र पत्नी कृष्णवदन जोशी ८८ वर्ष ८ महिना ८ दिनमा गरिने यो जन्कुपछि जीवित देवताको रूपमा लिने गरिन्छ । तस्वीरः उजोल डंगोल⁄नेस
काठमाडौंमा बिहिबार २९६ औँ पृथ्वी जयन्ती एवंम राष्ट्रिय एकता दिवस मनाइयो । सिंहदरवार परिसरबाट शुरु भएको र्याली नेपाल प्रज्ञा भवनमा समाप्ती गरीएको थियो । तस्विरः मोनिका मल्ल, नेस ।
ललितपुर स्थित नेवारी परम्परा अनुसार। सुर्य दस जोशी र पत्नी कृष्ण बदन जोशी ८८ बर्ष ८ महिना ८ दिनमा गरिने यो जन्कु पछी जिबित देवता को रुप्मा लिने गरिछ। तस्बिर
एक महिनासम्म चल्ने स्वस्थानी ⁄माधव नारायण व्रत मेला हाल साँखुमा चलिरहेको छ। माघ १ गतेदेखि साँखुबाहिरका विभिन्न मन्दिरहरूमा गई व्रत बस्ने चलन छ। तस्वीरः मोनिका मल्ल⁄काठमाडौं
विदेशी पर्यटकलाई माला बेच्दै एक महिला, सन् २०१७मा झन्डै १० लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । तस्वीरः मोनिका मल्ल
मनोज रेग्मी काठमाडौँ । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीलाई प्रक्राउ गरिएको विरोधमा राजधानीको माइतीघर लगायतका अन्य ठाउँमा प्रदर्शन गरिएको छ । अदालतको अवहेलना
हाल अन्नपूर्ण गाउपालिका ११ कास्की, साविक घान्द्रुक गाबिस ७ साम्रोङ र ९ झिनु (अन्नपूर्ण सेन्चुरी पदयात्रा मार्ग) जोड्ने झोलुङे पुल निर्माण कार्यको लागि लठ्ठा बोक्दै स्थानीय बासिन्दा । तस्बिरः टंकराज
भक्तपुरबाट निकालिने नवदुर्गा जात्रा बिभिन्न नेवार बस्तीहरू परिक्रमा गर्ने क्रममा हाल साँखुमा छ। यस जात्रामा परम्परागत नाच तथा झ्यालीहरू देखाइन्छ। भोली सोमबार साँखुमा जात्रा सकाएर रातमा चाँगुनारायण तर्फ प्रस्थान गरीन्छ।
‘क्रिस्टियन मन्हार्ट र युनिसेको’ को विरोधमा न्यु रोडमा आयोजना गरिएको धर्ना, र्याली र पुत्ला जलाउने कार्यक्रम। पुरातात्विक संरचनाहरूको पुनर्निर्माण कार्यमा अनियमितता गरेको भन्दै सो कार्यक्रम गरिएको हो। तस्वीरः अनिल आङदेम्बे⁄काठमाडौं
सुनसरीको हरिनगरा गाउँपालिकाको को १ झ ५३२ नं को गाडीमा मूल्यवृद्धिको विरुद्धमा आन्दोलनरत एक युवा राजधानीको बागबजारमा तोडफोडमा संलग्न हुँदै एक युवा। तस्वीरः दीपक रिजाल
नेपाल समाचारपत्र, काठमाडौँ । काठमाडौंको साँखुस्थित शाली नदीमा स्वस्थानी मेला (माधव नारायण) मंगलबारबाट शुरु भएको छ । माघ महिनामा यहाँ आई स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने
आहा ⁄ ललितपुरको च्यासलनजिकै खुला मैदानमा भलिबललाई फुटबल बनाएर खेल्दै स्थानीय स्कुलका विद्यार्थी । तस्वीरः अनिल आङदेम्बे⁄काठमाडौं