नेपाल समाचारपत्र, काठमाडौँ । महाशिवरात्री पर्व आराध्यदेव शिवको पूजाराधना गरी आज देशभर मनाइँदैछ । शिवरात्रि हरेक वर्षको फागुनकृष्ण चतुर्दशीका दिन मनाइन्छ । वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड
शिवरात्रिको पूर्वसन्ध्यामा झिलिमिली पारिएको पशुपतिनाथ मन्दिर परिसर । शिवरात्रिको अवसरमा हिन्दू भक्तजनको यहाँ भिड लाग्ने गर्छ । तस्वीरः अनिल आङदेम्बे⁄काठमाडौं
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार संयुक्त अरब इमिरेटस्को भ्रमण शुरू गरेका छन्।
उत्तर कोरियाको प्योङ्याङमा आयोजित विशाल सैनिक परेडमा प्रदर्शित हातहतियार।
कोरियन पिपुल्स आर्मी स्थापना भएको ७०औं वार्षिकोत्सवको अवसरमा उत्तर कोरियाको राजधानी प्योङयाङमा आयोजित सैनिक परेड। उक्त परेडमा असंख्य क्षेप्यास्त्र तथा परमाणु हतियार प्रदर्शन गर्ने अनुमान गरिएको भए पनि पहिलेको भन्दा
आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत डिभिजन–२ का लागि तयारी गर्दै नेपाली खेलाडीहरू। नेपालले प्रतियोगिताअन्तर्गत पहिलो खेलमा आज आयोजक राष्ट्र नामिबियासँग खेल्दैछ। तस्वीरः क्यान
पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिको तयारी शुरू गरिएको जनाएको छ। यसका लागि बुधबार आवास तथा भौतिक, स्वास्थ्य एवं वातावरण, प्रचारप्रसार, सन्त तथा धार्मिक कार्यक्रम, सुरक्षा तथा दर्शन, स्वयंसेवासहित ८ वटा
सामुहिक वेल बिवाहः नेवार समुदायमा ५ देखि ९ बर्ष का चेलिहरु लाई बेल बिवाह गर्ने चलन रहेको छ ।
अनौठो ढुंगाः रुकुम पश्चिमको सानीभेरी गाँउपालिका वडा नं ३ मौराखारा लेकमा जनावर जस्तै देखिने यो ढुंगा अनौठो छ । २३०० मिटर उचाईमा रहेको मौराखारा लेकमा यो ढुंगालाई देवता मानेर स्थानीयले
चीनको दक्षिणपश्चिम गुइजाउ प्रान्तस्थित एक पार्कमा बनाइएको नयाँ सार्वजनिक ट्वाइलेट। सन् २०१५ चिनियाँ राष्ट्रपतिले ‘ट्वाइलेट क्रान्ति’का लागि आह्वान गरेका थिए।
बंगलादेशको राजधानी ढाकामा विश्व इज्टेमा तेस्रो दिन अन्तिम प्रार्थनापछि घर फर्कने क्रममा बंगलादेशी मुस्लिम भक्तजन। उक्त धार्मिक उत्सव हजपछिको दोस्रो ठूलो मुस्लिम भेला हुने पर्व हो।
जापानको साप्पोरो शहरमा गरिबका लागि सञ्चालित एउटा आवासमा आगलागी हुँदा एघार जनाको ज्यान गएको छ।
भारतीय दम्पतीको पुत्रमोहका कारण २ करोड १० लाख अनिच्छित पुत्री जन्मेका त्यहाँको सरकारी तथ्यांकमा जनाइएको छ।
इन्डियन ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगिताअन्तर्गत ६४ केजी तौल समूहमा क्यामरुनका मुक्केबाजलाई हराउँदै क्वाटरफाइनल पुगेका नेपालका भूपेन्द्र थापामगर (निलो)।
अफगानिस्तानको कावुल स्थित सैनिक प्रतिष्ठानमा पाँचजना सैनिकको ज्यान जाने गरी लडाकुहरूबाट भएको हमलापछि परिचालित सुरक्षाकर्मि।