वीरगन्ज भन्सार कार्यालयले अन्तःशुक्ल करमा वृद्धि गरेको विरोधमा शुक्रबार भन्सार कार्यालय अगाडि फलफूल पोखेर विरोध गर्दै व्यवसायी। मूल्यवृद्धिले आफूहरू मारमा परेको व्यवसायीहरूको गुनासो छ। तस्वीरःकृष्णउदास खनाल⁄नेस
हरेक अंगे्रजी वर्षको मार्च महिनाको दोस्रो बिहीबार मनाउने विश्व मृगौला दिवसको अवसरमा खेलिएको मैत्री खेलको दृश्य । लगनखेलस्थित सैनिक मैदानमा खेलिएको मैत्री खेलमा मिर्गौला प्रत्यारोपण गरेकाहरुको टोलीले चिकित्सक, कलाकार र
स्पेनको म्याड्रिडमा अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा भाँडाकुँडा बजाउँदै प्रदर्शन गरिरहेका महिलाहरू।
काठमाडौं । अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा देशभर महिला अधिकारको सवालमा कार्यक्रम भएको छ । सरोकारवालाहरुलाई महिला शशक्तिकरणका लागि स्वयम महिला जागरुक हुनुपर्ने बताएका छन् । महिला दिवसको अबसरमा काठमाडौं
चीनको चोंगक्विंग शहरमा निर्माण भइरहेको तेर्सो गगनचुम्बी ‘होरिजेन्टल स्काइस्क्रापर’ भवनको नमुना। कन्जरभेटरी नाम दिइएको उक्त भवन ३ सय मिटर लामो हुने बताइएको छ।
बंगलादेशको शरणार्थी शिविरमा रहन बाध्य म्यान्मारका मुस्लिम रोहिंग्याहरू।
हास्य अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’ र पत्नी सीता घिमिरे आइतबार सम्पन्न पुत्र आशिषको व्रतबन्ध समारोहमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफन्तका साथमा। व्रतबन्धमा जनसंख्या तथा वातावरणमन्त्री लालबाबु
क्याम्बोडियाका प्रधानमन्त्रीले अमेरिकाले पूर्वघोषित सहयोग कटौती गरी बेइमानी गरेको आरोप लगाएका छन्।
आईसीसी विश्वकप क्रिकेट क्वालिफायर अन्तर्गत पहिलो खेल हुन अगाडि भएको पत्रकार सम्मेलनमा ट्रफीसँगै नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का। नेपालले आज आयोजक राष्ट्र जिम्बावेसँग प्रतिस्पर्धा गर्दैछ। नेपालले सिनियरतर्फ पहिलो पटक
टुँडिखेलमा आयोजना गरिएको जिनियस वल्र्ड रेकर्ड २०१८ बुद्ध वचन धम्मपद नामक कार्यक्रमको एक झलकहरु। बुद्ध वचन धम्मपद एकैचोटी बाचन गरेर संसारकै नयाँ रेकर्ड स्थापना गर्नका लागि सो कार्यक्रम आयोजना गरिएको
अफगानिस्तनको हेल्मान्द प्रान्तमा तालिवानका सल्लाहकार जर्मनलाई पक्राउ गरिएको छ।
चीनको सञ्चारमाध्यमले सार्वजनिक गरेको एक बालकले लिफ्टभित्र पिसाब फेरिरहेको तस्वीरमार्फत अभिभावकहरूले अनुशासनको पाठ सिकाउनुपर्ने बताइएको छ।
तस्वीरः उजोल डंगोल, अनिल आङदेम्बे
काठमाडौं । राजधानीका विभिन्न स्थानमा सामिप्यता साटासाट गर्दै होली मनाईदै छ । बालक देखि बृद्धासम्मले एक आपसमा खुसियाली साट्दै यस पर्वलाई मनाउने गर्दछन् । तस्बिर हेर्नुहास्ः राजधानीमा फागु पर्वका अवसरमा
स्पेनमा ग्रामीण क्षेत्रमा उर्वरा ल्याउन मनाउने नावालाक्रुज महोत्सवमा जनावरको छाला, बोरा र अन्य प्राकृतिक वस्तुहरुको प्रयोग गरी यात्रा गरिरहेका सहभागीहरु।
साउदी अरेबियाली सरकारले पहिलो पटक महिलालाई पनि सेनामा प्रवेश गर्ने अनुमति दिएको छ।
फाल्गुण पूर्णिमाका दिन मनाइने होली पर्वका लागि काठमाडौंको असनमा रङ, पिच्कारलगायत सामग्री खरिद गर्दै सर्वसाधारण। तस्वीरः मोनिका मल्ल⁄काठमाडौं
दुबईमा सम्पन्न भतिजको यो वैवाहिक समारोह नै श्रीदेवीको अन्तिम समारोह बन्न पुग्यो ।