तस्वीरः उजोल डंगोल÷काठमाडौं
अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला विराट गोल्डकपमा।
अभिनेत्री सारिका घिमिरे म्युजिक भिडियोको सुटिङमा।
गायक हेमन्त शर्मा भक्तपुर महोत्सवमा आफ्ना गीत–संगीत प्रस्तुत गर्दै।
कलाकार तथा जादुगर महादेव त्रिपाठी झापामा आयोजित कार्यक्रममा नृत्य, हासो र जादुको फ्युजन प्रस्तु गर्दै।
अभिनेतृ वर्षा शिवाकोटी बर्थडे मनाउँदै। उनले आफ्नो जन्मदिनको अवसरमा क्रिकेट स्टेडियम निर्माण गर्ने अभियानमा लागेका हास्य कलाकार दम्पती सीताराम कट्टेल र कुञ्जना घिमिरेको धुर्मुस–सुन्तली फाउन्डेसनलाई ५१ हजार रुपियाँ सहयोग गरेकी
अभिनेता अभिनेतृ विनोद मानन्धर र करिश्मा मानन्धर दम्पती परिवारका साथ भारतको नयाँ दिल्लीमा।
गत माघ १६ गते राजधानीमा भव्यताका साथ सम्पन्न लक्स कामना फिल्म अवार्डस् २०७४ का विजेता तथा अवार्ड समारोहलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने र साथ दिने कलाकर्मी र फिल्मकर्मीलाई बधाई
गतवर्षको तुलनामा प्योङयाङ म्याराथनमा विदेशीहरूको सहभागितामा कमी आएको छ।
राजधानीको असन–इन्द्रचोक क्षेत्रमा कपडा छान्दै पर्यटक। तस्वीरः मोनिका मल्ल⁄काठमाडौं
तस्वीरः मोनिका मल्ल, काठमाडौं
युक्रेनको राजधानी किभमा अर्थोडक्स इस्टर उत्सवका क्रममा इस्टर बन्नीको पेन्टिंगसँग सेल्फी खिच्दै महिला।
गायक रामकृष्ण ढकाल पत्नी निलमका साथ अमेरिकामा। गायक ढकालले केही समयदेखि अमेरिकाका विभिन्न राज्यमा आफ्नो सांगीतीक प्रस्तुति प्रस्तुत गरिरहेका छन्।
तर जहाजको उड्ने पालोको पर्खाइमा। एयर ट्राफिकिङले गर्दा जहाजहरू कोलकाता डाइभर्ट गरेको अनान्उस सुन्दा मनमा आयो भैरहवा इन्टरनेसनल एयरपोर्ट कहिले सुचारु हुन्छ होला? आजकल एयर ट्राभलिङ गर्दा प्रायः एयर ट्राफिकिङले
अभिनेतृ तथा कोरियोग्राफर पवित्रा आचार्य एक पार्टीमा।
गीतकार तथा कवि वसन्त चौधरीको बुधबार एकसाथ ९ भाषामा सार्वजनिक काव्यकृति वसन्तको एक कवितामा नाट्य प्रस्तुति प्रस्तुत गर्दै कलाकार।
युक्रेनको राजधानी किभ कुलिनतन्त्र विरुद्धको युक्रेको अति दक्षिणपन्थी पार्टीहरूको प्रदर्शनीमा ललिपप खाँदै एक समर्थक।
गायक आनन्द कार्की म्युजिक भिडियो सुटिङका क्रममा लन्डनमा।
लोकगायिका शर्मिला गुरुङ आफ्नो सिर्जनाको मौलिक सालैजो गीतको सुटिङका क्रममा कलाकारका साथ स्याङ्जामा।