तस्वीरः टीका बन्धन⁄काठमाडौं
अभिनेता शिव श्रेष्ठ, अभिनेत्री निरुता सिंह र पिताले निर्मार्ण गर्न लागेको फिल्म एउटा यस्तो प्रेम कहानीबाट नायकमा डेब्यु गर्न लागेका शिवका पुत्र शक्ति श्रेष्ठ।
गायिका जुनु रिजाल काफ्ले नयाँ गीतको रेकर्डिङमा।
तस्वीर: उजोल डंगोल/काठमाडौं
राजधानीमा फुटपाथमा जुत्ता चप्पल सिलाउने र पालिस गर्न व्यस्त मजदूर। तस्वीर: मोनिका मल्ल ÷काठमाडौं
प्रतिष्ठित दादा फाल्के अवार्डका लागि मनीषा कोइरालाजीलाई हार्दिक बधाइ। – निशा पोखरे(फेसबुकमा)
तस्वीरः उजोल डंगोल÷काठमाडौं
सागर लम्साल हरिश निरौला ‘बले र ‘कक्रोच कार्यक्रमका सिलसिलामा बिराटनगर विमानास्थलमा।
तस्वीरः कविरस शर्मा÷काठमाडौं
तस्वीरः उजोल डंगोल
इन्डियन पिपुल थिएटर एसोसिएसनको ७५औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा अभिनेता मुरलीधर बलिउड हस्तीहरू सवाना आजमी, जावेद अख्तरलगायतका साथ।
कलाकारहरू उत्तम केसी, निरुता सिंह, अनुभव रेग्मी र दिलीप रायमाझी नाई नभन्नु ल ५ नामक फिल्ममा जोडिँदै।
हास्य कलाकार जितु नेपाल सरकारको एक व्यक्ति एक विद्यार्थी भर्ना अभियानअन्तर्गत ज्ञान मन्दिर नमुना माध्यमिक बिद्यालय सांगाचोक नपा–७ मेलचौरमा कक्षा ५ मा अध्यनरत सोम बहादुर तामाङलाई कक्षा १२ सम्मको अध्ययनको
रातो मत्स्येन्द्रनाथको नरिवल खसाल्ने जात्रा शुक्रबार मनाइएको छ । मत्स्येन्द्रनाथको रथ लगनखेल पुगेको चौथो दिन नरिवल खसालिन्छ । तस्वीर ः उजोल डंगोल/काठमाडौँ
रातो मछिन्द्रनाथको रथ आज महिलाहरुले मात्रै तानेका छन। जात्राको क्रममा महिलाहरुले एक पटक रथ तान्ने परम्परा छ । बिहान करिब ६ बजे तिर रथ तान्न सुरु गरिएको थियो। मच्छिन्द्रनाथको रथ
शिष्टाचार भेटवार्तामा प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग थाइल्यान्डका महामहिम राजदूत भगवत टान्सकुल
रक्तदान जिवनदानः २०७५ साल बैशाख १२ गते बुधबारका दिन बसन्तपुर स्थित शिव पार्वती डबलीमा गरिएको रक्तदानमा ४५ जना परुष तथा १० जना महिलाले रक्तदान गर्नुभएको थियो। तस्विर सहयोगः विजयरत्न खड्गे
तस्वीर : उजोल डंगोल नेस÷काठमाडौं
अभिनेता तथा निर्देशक भुवन केसी सिक्किममा आयोजित एक कार्यक्रममा बलिउड अभिनेतृ जिनत अमानसँग।