अभिनेत्री तथा निर्मात्री करिश्मा मानन्धर आफू अध्ययनरत विद्यालयमा सहपाठीहरूका साथ शुक्रबार रमाइलो गर्दै।
गायक आनन्द कार्कीले बलिउड अभिनेताद्वय अमिताभ बच्चन र डेनी डेङजोङपाका साथ फेसबुकमा सेयर गरेको २५ वषअघिको तस्वीर।
तस्विर नेपाल समाचारपत्र ।
तस्वीर : उजोल डंगोल÷काठमाडौं
तस्वीरः उजोल डंगोल⁄काठमाडौं
नायक राजेश हमालले फेसबुकमा शेयर गरेको तस्वीरमा गत महिना प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका क्रममा उनका साथ जय प्रदा, अमिशा पटेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायत।
गायक रामकृष्ण ढकाल फुर्सदको समयमा घुमघाम गर्दै।
निर्देशक बन्नी प्रधान अभिनेतृ रूपा रानालाई अमेरिकाको एयरपोर्टमा स्वागत गर्दै।
हास्य कलाकार सागर लम्साल ‘बले’ हेटौंडामा सेल्फी खिच्दै।
नायिका तथा निर्मात्री श्वेता खड्का फुर्सदको समयमा।
नेपाल समाचारपत्र, काठमाडौँ । यातायात क्षेत्रमा सिन्डिकेट तोड्ने सरकारको तयारीसँगै यातायात व्यवसायीहरुले शुक्रबार सार्वजनिक यातायात बन्द गरेका छन् । विभिन्न मागसहित सरकारी निर्णयविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिएको यातायात व्यवसायी महासंघ संयुक्त
तस्वीर : अनिल आङदेम्बे/काठमाडौं
अमेरिकामा रहेको गायकगायिका दम्पती सञ्जीव प्रधान र सरिष्मा अमात्य यात्राका क्रममा।
हास्य कलाकार विल्शन विक्रम राई ‘तक्मे बुढा’ पिताका साथ पाथिभरा माताको दर्शन गर्दै।
चंगा चट नामक नयाँ फिल्मको सुटिङ कार्य ३६ दिनमा सकिएपछि इन्ड क्ल्याप गर्दै निर्देशक दीपेन्द्र के खनाल।
इलामको कन्याममा अभिनेता सरोज खनाल र फुटबल स्टार विमल घर्ती मगर।