राजधानीमा आयोजित एक कार्यक्रममा भलाकुसारी गर्दै हास्यव्यंग्य अभिनेता हरिवंश आचार्य र सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बास्कोटा।
अभिनेता राजेश हमाल राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई उपचारका लागि भारत लगिनुअघि अस्पतालमा भेटेर स्वास्थ्यलाभको कामना गर्दै।
मुलुकमा महंगी, भ्रष्टाचार मौलाउँदै गएको र आन्तरिक लोकतन्त्र पनि कमजोर भएको भन्दै नेपाल विद्यार्थी संघले शुक्रबार भृकुटीमण्डपमा प्रदर्शन गरेको विरोधजुलुस । तस्वीर ः उजोल डंगोल/नेस
टाटा मोटर्सको नेपालको एक मात्र आधिकारिक विक्रेता सिप्रदी टे«डिङ प्रालिले नेपाली क्रिकेटर सन्दीप लामिछानेसँग आफ्नो प्रोडक्टको प्रवद्र्धन गर्न सहकार्य गरेको छ । बुधबार सोल्टी होटलमा भएको एक कार्यक्रममा सन्दीपलाई टाटा
तस्वीर: उजोल डंगोल÷काठमाडौं
तस्वीर: मोनिका मल्ल, काठमाडौं
सुटिङ फ्लोरमा रहेको फिल्म चौका दाउमा अभिनेता तैयव शाह र नायिका वर्षा राउत।
लक्ष्मण सिंहको निर्देशनमा निर्माणाधीन फिल्म करोडपतिको सुटिङमा बलिउड कलाकार राजपाल यादवका साथ आर्यन अधिकारी।
नेपाल नृत्यकार संघको शनिबार राजधानीमा सम्पन्न महाधिवेशनपछि सामूहिक तस्वीर खिचाउँदै पदाधिकारीहरू।
नायक प्रदीप खड्का नेपाली उत्पादन नोभेम्बर जिन्स नेपालको ब्रान्ड एम्बसडेरका रूपमा राजधानीको दरबारमार्गस्थित शोरुमको शुभारम्भ गर्दै। उनले आफ्नो पहिलो रोजाइ नेपाली उत्पादन हुने बताए।
तस्वीर: टीका बन्धन/काठमाडौं
शनिबार राजकुमार ह्यारीको मेगान मार्कलसँग भइरहेको विवाह समारोहमा निदाएका पिता तथा युवराज चाल्र्स। उनलाई हेर्दै जेठो छोरा राजकुमार विलियम।
नायिका अनु शाह एक म्युजिक भिडियो सुटिङमा।
हास्य कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरे पेन्टरका साथ वीर अस्पतालमा।
तस्वीर: अनिल आङदेम्बे/काठमाडौं
गायक गायिका आनन्द कार्की र मीना निरौला एक भेटमा।
हास्य कलाकार सीताराम कट्टेल वीर अस्पताल रंगरोगनका क्रममा।
फिल्म रोजीको शुभ मुहूर्तमा संगीतकार एलिश कार्की, अभिनेतृ चैत्यदेवी र अभिनेता प्रदीप खड्का।
मालिका नामक फिल्मको निर्माण गरिरहेकी नायिका तथा निर्मात्री रेखा थापा पशुपतीमा।