लोभलाग्दो दृश्य ः विश्वकै सबैभन्दा अग्लो स्थानमा रहेको स्याङ्बोचे विमानस्थलबाट देखिएको नाम्चे बजारको साँझको दृश्य र पृष्ठभूमिमा देखिएको थामसेर्कु हिमाल। तस्वीर ः दीपक रिजाल/स्याङबोचे
अमेरिकाको कारागारमा थुनिएका एक वन्दिले चार दशक भित्र आफुले नब्बे जना व्यक्तिको हत्या गरेको स्विकार गरेपछि अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।
युक्रेनी राष्ट्रपति पेट्रो पोरोसेन्कोले विहिवार उत्तर एटलान्टिक सन्धि संगठन ( नेटो ) लाई अजाभ सागरमा आफ्ना युद्धपोत पठाउन आब्हान गरेका छन् ।
काठमाडौँ । राजधानीका सवारी साधनमा आजबाट जोर–बिजोर प्रणाली लागू भएसंगै समस्या निम्तिएको छ । गृह मन्त्रालयले काठमाडौंमा हुन लागेको ‘एसिया प्यासिफिक समिट’ मा सहभागि हुने विदेशी पाहुनाको आवागमनलाई व्यवस्थित बनाउन
मंगलग्रहको सतहमा अवतरित नासाको इन्साइट रोवरले सफल अवतरणपछि पठाएको सेल्फीमा देखिएको मंगलग्रह चट्टानयुक्त सतह र अग्रभागमा रोवरको हिस्सा ।
पश्चिमी अष्ट्रलियाको एक फार्ममा हुर्केका अजंगको साँधे । ७ वर्षिय उक्त साँधे ६ फिट ४ इन्च अर्थात अरुभन्दा साढे १ फिट अग्लो रहेको र ठुलो भएकोले उनलाई बधशालामा प्रसोधन पठाउन
फ्रेन्च सिनेटका एकजना वरिष्ठ अधिकारीलाई उत्तर कोरियाका लागि जासुसी गरेको आशंकामा प्रहरीले गिरफतार गरेको न्यायिक सुत्रले मंगलवार जनाएको छ ।
अमेरिकी अदालतले होन्डुरसका राष्ट्रपति हुवाँ ओर्लान्डो हर्नान्डेजका भाईलाई लागु औषध ओसार प्रसार र हातहतियार सम्बन्धी कानुन तोडेको अभियोग लगाएको छ ।
टर्कीको इस्तानवुलमा एउटा सैनिक हेलिकोप्टर दुर्घटना हुँदा चार सैनिकको मृत्यु भएको छ ।
अष्ट्रेलियामा जस्तै न्युजिल्यान्डको पनि एउटा पसलमा बिक्रिमा राखिएका स्ट्रवेर्रीमा सियो भटिएको छ ।
राजधानीको बुद्धनगरस्थित एक फर्निचर उद्योगमा भीषण आगलागी हुँदा ५ करोड बराबरको क्षति भएको छ । सोमबार दिउँसो राजु कार्कीको गौरीशंकर फर्निचर उद्योगमा आगलागी भएको हो । तस्वीरः नेस
सोमबार टिचिङ्ग आस्पतालमा प्रेस भेला मार्फत ३ बुँदे माग अघि सार्दै डा. गोविन्द केसीले ती माग पूरा गर्न सरकारलाई आगामी पुस २ गतेसम्मको अल्टिमेटम दिएका छन् । तोकिएको समयमा आफ्ना
चीनको राजधानी बेइजिङमा आयोजीत कुटनितिक नियोगहरुको फेसन सो सम्पन्न भएको छ । सो अवसरमा चीन स्थित नेपाली एम्बेसीले पनि भाग लिएको थियो । फेसन सोमा सहभागिता जनाएका नेपालीहरुले विभिन्न विद्यामा
फ्रान्सको राजधानी पेरिसमा विगत ८ दिन देखि इन्धन तेलको मुल्य बृद्धीलाई लिएर भइरहेको विरोध प्रदर्शनका क्रममा सडकमा आगोबाली प्रदर्शन गरिरहेका प्रदर्शनकारी ।
दुई खुट्टामा उभेका लोखर्केको यो तस्वीरले ‘कमेडी वाल्ड लाइफ फोटोग्राफी अवार्ड ‘ प्राप्त गरेको छ ।
पेरिसमा इन्धनको मूल्यवृद्धि विरुद्ध भएको विरोधमा प्रदर्शनकारीलाई तितर वितर पार्न प्रहरीले पानीको फोहरा र अश्रुग्यास प्रयोग गरेको छ ।
ताइवानमा समलिंगी विवाहको समर्थन गर्दै एक युवती ।
विन्ध्यवासिनी म्युजिक अवार्डमा नृत्य प्रस्तुत गर्दै शंकर बिसीको समूह।
३ हजार ९ सय मिटर उचाइमा रहेको एभरेस्ट भ्यू प्वाइन्टबाट सगरमाथा नियाल्दै तिब्बतीयन काग । तस्वीर ः दीपक रिजाल/सोलुखुम्बु
विद्यालयको शौचालयमा एक बालकको छुरा प्रहार गरी हत्या गरेको आरोपमा विहिवार दक्षिण अफ्रिकाका प्रहरीले एकजना किशोरलाई हिरासतमा लिएको छ ।