पर्खालभित्र पर्खाल: सिंहदरवारका हरेक मन्त्रालय यसरी विद्युतिय ढाटले घेरिन थालेपछि सेवाग्राहीका सवारी पार्किङमा समस्या थपिएको छ । तस्वीर: टीका बन्धन/नेपाल समाचारपत्र ।
नेपाल समाचारपत्र, काठमाडौं । काठमाडौंको टेकु मचलीस्थित सहिद शुक्रराज शास्त्रीलाई प्राणदण्ड दिईको स्थानमा उनको पूर्ण कदको शालिक अनावरण गरिएको छ । यस बर्षको सहिद सप्ताहका कार्यक्रम अन्तर्गत आज माघ १०
जापानी सामाजिक सन्जालमा छाइरहेकी भर्चुअल मोडेल इम्मा । इम्मालाई पहिलो पटक सीजी वल्र्ड म्यागेजिनले फेब्रुअरी एडिसनको कवर पेजमा स्थान दिएको छ ।
अमेरिकी राष्टपति भवन ह्वाइट हाउस नजिकै जमिन भास्सिएर बनेको भ्वांग । यसलाई लिएर ट्विटरमा विभिन्नब्यंग गरिएका छन् ।
दक्षिण अफ्रिकाले गत डिसेम्वरमा जिम्वावेले आपतकालिन रुपमा मागेको १ अर्व २० केरोड अमेरिकी डलर ऋण अस्विकार गरेको जनाएको छ ।
टर्कीको मतदाता पत्रमा हजारौं अस्वाभाविक गल्तीहरु देखिन थालेपछि राजनिितक पार्टीहरु निकै चिन्तित हुन थालेका छन् ।
फ्रान्सको स्कि रिसोर्ट कोर्चेभेलमा आइतवार अचानक आगलागी हुँदा दुईजना मानिसको ज्यान गएको छ ।
दक्षिणी थाइल्यान्डको एउटा गुम्वामा दुईजना भिक्षुको गोली हानी हत्या भएको छ ।
राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदबाट हुबहु पास गर्नुपर्ने मागसहित अनशनरत विजय थापाको समर्थनमा त्रिवि शिक्षण अस्पतालमा आइतवार पनि प्रदर्शन भएको छ । युवा विद्यार्थीहरुले थापाको समर्थनमा त्रिवि शिक्षण अस्पताल परिसरमा
नाजेरियाको लागोस स्थित सामुद्रिक तटमा घोडसवारको कौशल देखाउँदै स्थानिय कादरी रजी । उनी मनोरन्जनका लागि समुद्र तटमा आउनेहरुलाई यसरीनै घोडचढीको कौसल देखाएर आफनो जीवन यापन गर्छन् ।
सामाजिक सन्जालमा स्टार बेनेका १२ बर्षिय पामेरियन कुकुर बु । विश्वकै सबैभन्दा सुन्दर कुकुर बुको मृत्यु सन् २०१७ मा भएको थियो । उनका मालिकले उनको नाममा एक किताब लेखेका छन्
इन्टरपोलका अध्यक्ष मेंग होंगवेइकी पत्नी ग्रेस मेंगले फा्रन्समा आफु र आफ्ना सन्तानका लागि राजनिितक शरण लिन शुक्रवार आवदेन दिएकीछिन्
फेसबुकका स्टार बन्न सफल बू नामक पोमेरनियन प्रजातिको कुकुर १२ वर्षको उमेरमा मरेको उनका मालिक अमेरिकी दम्पतीले बताएका छन् ।
लमजुङस्थित मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाको संकलन पोखरीमाथि लगाइएको झोलुङ्गे पुलबाट आफ्नो गन्तव्यतर्फ लाग्दै एक बटुवा । ७० मेगावाट विद्युत् उत्पादन क्षमता रहेको यस आयोजना सन् २००८ बाट सञ्चालनमा आएको हो ।
भक्तपुर नंखेलमा चालू अवस्थाका इँट्टाभट्टाको दृश्य । पानी नपर्ने सिजन भएकाले तीव्ररूपमा इँट्टा बनाउने काम भइरहेको छ । इँट्टाभट्टाले खेतीयोग्य जमिन भाडामा लिएर पनि इँट्टा बनाउने गरेका छन् । इँट्टा
भारतको नौसैनिक तैराकीहरुले विहिवार उत्तर पश्चिमी मेघालयको बाढीग्रस्त एउटा कोइला खानीमा एक शव फेला पारेका छन ।
इन्डोनेसिया सुलाबेसी टापुमा एक पाल्तु गोहीको आक्रमणमा घाइते भएकी एक महिलाको मृत्यु भएको छ ।
लागुऔषध तस्करीको आरोपमा क्यानाडाका एक नागरिकलाई चीनको एक अदालतले सोमबार मृत्युदण्ड सुनाएको छ ।
इन्धनको मुल्यबृद्धि गरिएको विरोधमा मंगलवार जिम्वावेमा भएको प्रदर्शनको क्रममा विपक्षी पार्टी एमडिसिको मुख्यालयमा आगजनी भएको छ ।
केन्याको राजधानी नैराबीको एक पाँच तारे होटलको परिसरमा भएको आक्रमणका क्रममा जलिरहेका बाहनहरु । सोमालियाको अल सबाबले जिम्मेवारी लिएको उक्त आक्रमणमा दुई विस्फोट र गोलाबारीको आवाज सुनिएको बताइएको छ ।