काठमाडौं । अहिले देशमा दलहरू भन्दैछन् कि ‘हामीले राम्रो गर्न खोज्दा खोज्दै पनि जनतामा निरासाको भाष्य निर्माण गर्न खोजियो ।’ अब प्रश्न उठ्छ के यो आरोप सही हो त ?
काठमाडौं । माओवादी केन्द्रको विधान संशोधन यतिबेला विशेष चर्चामा रहेको छ। ०६२ मंसिर ७ गते भारतको नयाँदिल्लीमा जनयुद्धको विसर्जन गर्दै नेपालका संसद्वादी पार्टीहरूसँग १२ बुँदे सहमति गरेपछि माओवादीको मुख्यतः पुष्पकमल
संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ‘विद्यालय शिक्षा विधेयक २०८०’मा धारणा राख्ने सबै सरोकारवाला निकायले विधेयक संशोधन गर्नेपर्ने बताएका छन्।
काठमाडौं । विश्वव्यापीकरण युगको सुरुवातसँगै अपराधका नयाँ–नयाँ शैली तथा प्रविधि प्रयोग गरी विभिन्न आपराधिक क्रियाकपलाप भइरहेको विषय हामीले दिनप्रतिदिन सुनिरहेका छौँ। अपराधिक क्रियाकपलाप हुनमा कानुनी शासनको कमी, राजनीतिक संरक्षण, अस्वस्थ
जहिले पनि पैसाको पछि दौडने हामीहरूको नियत मात्र होइन नियति नै बनिसक्यो। मलेसिया, अरब, इजरायलजस्ता देशहरूमा हामी जानुको एकमात्र लक्ष्य पैसा मात्र हो। हामी पैसाको लागि धर्म परिवर्तन गर्छौं। हामी
काठमाडौं । कोरोना महामारी मत्थर भएपछि नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या बढ्दै गएको छ। आन्तरिक रूपमा नेपालको विभिन्न पर्यटकीय स्थलमा भ्रमण गर्न निक्लने स्वदेशी पर्यटकको संख्या पनि कोरोना
काठमाडौं । देशमा स्थापित बाल सुधारगृहको मुख्य दायित्व गलत दिशामा लागेका बालबालिकालाई सुधार्ने र उनिहरूलाई देशको एउटा सक्षम र असल नागरिकमा रूपान्तरण गराउनु हो। आजभोलि ठिक त्यसको विपरीत बारम्बार बाल
काठमाडौं । धेरै पहिलाको कुरा गर्ने हो भने मानिसहरूले खेतीपाती गर्दैनथे । उनीहरूले खानेकुरा खोज्नका लागि बाहिर कतै जानुपथ्र्यो। त्यो समयमा मानिसले सिकार गर्ने गर्दथे। आफूले जे–जति फलफूल जम्मा गर्न
काठमाडौं । तीन–तीनपटक सत्ताको कुर्सीमा बस्दा पनि असफल शासकका रूपमा दर्ज भएका प्रधानमन्त्री पुष्पकमल दाहालले असफल शासकका रूपमा उभिइरहेका छन्। केही दिनयता प्रधानमन्त्री दाहाल नेतृत्वमा रहेको सरकाले तीन जना होनहार
काठमाडौं । एसिया–प्यासिफिक व्यापार सम्झौताका (ए.पी.टी.ए अर्थात आप्टा) को पुरानो नाम बैंकक सम्झौता हो। आप्टा संयुक्त राष्ट्र संघद्वारा स्थापीत पुरानो क्षेत्रीय व्यापार पनि सम्झौता हो। नेपालको सार्क देशहरूसँग भौगोलिक निकटता
काठमाडौं । देशको आर्थिक विकास हेर्दा धोती न टोपीको हुन बेर छैन । जताततै छिद्रहरू मात्रै छन् । आय स्रोत छैन । करको मारले जनता किचिएका छन्। उत्पादन हुने कलकारखानाहरूमा
काठमाडौं । विकसित मुलुकमा विकास आयोजनाहरूको कार्यान्वयन पक्ष सशक्त हुन्छ। ती देशमा त्यस्ता आयोजनाहरू समयमा नै सकिन्छन् र त्यसले आम नागरिकलाई विषयगत प्रतिफल दिने गर्छन् । विकास आयोजनामा कुनै किसिमको
काठमाडौं । नेपालको सन्दर्भमा लागुपदार्थको दुरुपयोग प्राचीनकालदेखि नै हुँदै आएको छ। यसबाट उत्पन्न हुने असर वा विकृति वर्तमान समयमा ज्यादै देखिएका हुन्। गाँजा सेवन यसको राम्रो उदाहरण हो। यसको प्रयोगले
काठमाडौं । राष्ट्रनिर्माणका क्रममा पृथ्वीनारायण शाहका समकालीन राजनेता जर्ज वासिङ्टन संयुक्तराज्य अमेरिकाका प्रथम राष्ट्रपति नेपालका पृथ्वीनारायण जस्तै अमेरिकाका राष्ट्रनिर्माता हुन्। उनले अमेरिकालाई ब्रिटिस उपनिवेशवादबाट मुक्त गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेका
काठमाडौं । विविध संस्कृति, विभिन्न भेषभूषा, लवाइ, जातजातिले भरिएको नेपालको सुन्दरता वर्णन गर्न शब्दावली अपर्याप्त नै भएको मान्न सकिन्छ। विभिन्न भौगोलिक विविधताको प्रचुरता विश्वका लागि अनुपम देन नै मान्न सकिन्छ।
काठमाडौं । गएको हप्ता देशमा देखा परेका थरीथरीका खबरहरुले खबरबजार गर्माएको छ। खबरबजारका खबरहरु सुनेर र पढेर जनजन वर्तमान सरकारले केही समस्याहरुको समाधानमा सम्बोधन गर्ला कि भनेर आशामा बसेका स्वतन्त्र
काठमाडौं । वर्तमान भू–राजनीतिक अवस्था गम्भीर देखिएको छ। संसारमा तीनवटा गम्भीर प्रकृतिका तनावका बाछिटाबाट भू–राजनीति प्रभावित देखिएको छ। रसिया युक्रेन युद्ध, इजरायल–हमास भीडन्त र चीन–ताइवानको द्वन्द्वले गर्दा भू–राजनीतिक गठबन्धन एवं
काठमाडौं । लोकतन्त्रमा नागरिकहरुले दुई प्रकारका अपेक्षाहरू राखेका हुन्छन्। नागरिकहरु आफ्ना अधिकारहरुबाट व्यवहारमा नै सुसज्जित हुन चाहन्छन् । न्यायपूर्ण समाजको स्थापना गर्दै समान अधिकारको चाहना राख्दछन्। यी अधिकारहरू संकुचन आउँदा
काठमाडौं । म जहाँ जन्मे–हुर्कें, त्यहाँ त्यसताका जीवन सुस्तरी हिँड्थ्यो। सुस्तरी नै बोल्थ्यो । रातदिन खटेर मेहनत गथ्र्यो। माटो–पानी उमाथ्र्यो, फुलाउँथ्यो, फलाउँथ्यो। जे–जति फल्थ्यो, टिप्थ्यो, खान्थ्यो। पेट भरिए पनि, नभरिए
काठमाडौं । यो हप्ता कांग्रेस, एमाले र माओवादी केन्द्रलगायतका विभिन्न दलका प्रमुखहरु एकै ठाउँमा बसेर राष्ट्रिय मेलमिलापको कुरा गरे। उनीहरुले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको लागि एकजुट भएर अघि बढ्ने उद्घोषसमेत