पेशल आचार्य फेरि पनि मन्त्रिमण्डल पुनर्गठन हुँदा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी पुरुष मन्त्रीलाई नै दिइयो । औपचारिकरूपमा राष्ट्रिय राजनीतिमा कमै मात्रामा नाम सुनिएका ती भाग्यमानी नेकपाका कार्यकर्ता
श्रीमन नारायण देशको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस, आफ्नो इतिहासकै सर्वाधिक असहज, प्रतिकूल एवं अप्ठ्यारो परिस्थितिको सामना गरिरहेको अवस्था छ । संघीय संसद्देखि लिएर प्रादेशिक संसद्हरुमा समेत पार्टीले प्रतिपक्षमा
भिक्षु निग्रोध आजभन्दा करिब २६ सय वर्षअगाडि नेपालको लुम्बिनीमा जन्मिएका सिद्धार्थ राजकुमारले ३५ वर्षको उमेरमा भारतको बुद्धगयामा बोधिवृक्ष रुखमुनि बुद्धत्व प्राप्त गर्नुभयो र तथागत भगवान् बुद्धको नामले संसारभर चिनिनुभयो ।
प्रीति आत्रेय ज्ञवाली । ज्योतिषशास्त्रीय दृष्टिकोणले अधिमास, अधिकमास तथा पौराणिक दृष्टिले पुरुषोत्तम मास, पुरुषोत्तम महिना भनिने यो महिना हरेक ३३ महिनामा पर्दछ । जुन चान्द्रमासमा सूर्यसङ्क्रान्ति हुँदैन, त्यो महिनालाई अधिमास
बालकृष्ण मैनाली । देशको महत्वपूर्ण चाड मानिने दशैँ र तिहार कोरोना महामारीबीच नजिकिँदै छ । जनजन यसपालिको चाडमा महामारीले आफ्नो कुन रुप देखाउने भनेर त्रसित छन् । घरबाट बाहिर रहेका
प्रज्वल घिमिरे विशेष गरी आर्थिकरूपले र सम्बन्धहरूको आधारमा बढ्दै गइरहेको मानवीय तनाव आज विश्वभरि चुनौतीको रूपमा खडा भएको छ । सामान्यरूपले मनन गर्दा खास गरी जब कुनै मानिसको इच्छा र
नगेन्द्रराज पौडेल संस्कृतमा एउटा कहावत् छ, ‘मौनम् सम्मति लक्षणम्’ अर्थात् मौन बस्नु सहमति जनाउनुसरह हो । पुरातन वैदिक संस्कृतबाट अनुप्राणित हाम्रो संस्कारमा पूर्वीय दर्शन हाबी छ । त्रेतायुगका राजा रामचन्द्रले
–माधव अधिकारी (झबिन्द्र) । चीनको वुहान शहरबाट उब्जिएको कोरोना भाईरस (कोभिड–१९) ले यस अवधिमा दुई सय भन्दा बढी राष्ट्रमा आतंक फैलाउन सफल भएको छ । झण्डै आधा लाख भन्दा माथिको
भोज बहादुर शाह । मेरी छोरी डा. विज्ञा शाह पाटन स्वास्थ्य बिज्ञान प्रतिस्ठानको साईक्याटीक विभागमा विशेषज्ञ चिकित्सकको रुपमा कार्यरत छिन। कोभिड -१९ को सुरुवाती दिनहरुताका उनी र भारतस्थित एम्श मेडिकल
माधव अधिकारी (झबिन्द्र) । कोरोनाभाइरस नेपाल प्रवेश गर्न नदिन शुरुवाती दिनहरुमा सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित सबै अन्तर्राष्ट्रिय नाकामा विशेष परीक्षण हेल्प डेस्क नै चलाएको थियो । चीनको वुहानबाट पैदा भई
श्रीमन्नारायण संयुक्त राष्ट्रसंघको यस वर्षको महासभामा पनि सुरक्षा परिषद्को ढाँचामा सुधार हुनुपर्ने र विकासशील राष्ट्रहरुको प्रतिनिधित्व हुनुपर्ने माग व्यापकरुपमा उठेको देखियो । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यसमा सुधारको
बद्री तिवारी दशैं, तिहारजस्ता ठूला चाडपर्व नजिकिँदै गर्दा राजधानी काठमाडौंलगायत शहरबजारमा उपभोग्य वस्तु तथा सेवासँग सम्बद्ध व्यापारी÷व्यवसायीमाथि निगरानी गर्ने उद्देश्यले सरकारी अनुगमनका समाचार बारम्बार प्रकाशित हुने गरेका पाइन्छन् । दैनिक
विमलादेवी ढकाल मानव अनुकूल वातावरण रहँदासम्म मानव दौडिरहन्छ । कृत्रिम पखेटा लगाएर भए पनि आजाद पक्षीको सरह उडान भर्न तल्लीन रहन्छ । यही सोच र जाँगरको फलस्वरूप यस मानव सभ्यतामा
कालीबहादुर मल्ल मानवअधिकारको विश्वव्यापी आवधिक समीक्षा (युपीआर) संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरूले मानवअधिकारको क्षेत्रमा गरेको प्रगति र सुधारका निम्ति गरिनुपर्ने पहलहरूको पुनरवलोकन गर्ने एउटा संयन्त्र हो । सदस्य राष्ट्रहरूमा मानवअधिकारको अवस्था
श्रद्धा खनाल तौल घटाउने उपायहरू भनेर इन्टरनेटमा खोज्नुहोस्, या त कुनै फिट्नेससम्बन्धी पत्रिकाका पानाहरू पल्टाउनुहोस्, चिया–बीज (सिड्स) कसरी खाने, कति खाने, अनि कति महिनामा सुगठित शरीर बनाउने भनेर किटान गरिएका
विजय शर्मा कोरोना भाइरसका कारण अहिले विश्वले अकल्पनीय जटिल परिस्थितिको सामना गरिरहनुपरेको छ । महामारीको रूपमा जरा गाडेको यस भाइरसको असर हालसम्म २१० भन्दा बढी राष्ट्रमा देखा परिसकेको पाइन्छ ।
प्रेम रावत एउटा कथा छ । एकजना निकै वृद्ध महिला थिइन् । घरनजिकैको जग्गामा उनले केही जनावर पालेकी थिइन् । उनको घरमा एउटा सानो मुसो पनि बस्ने गथ्र्याे । ती
रमेशकेशरी वैद्य नेपाल मुलुक सानो भए तापनि टेलिभिजन च्यानलको निकै विकास भएको छ । हुन त टीभी च्यानलहरु धेरै भएर मात्र हुँदैन, यसमा भेराइटीहरु तथा सुधारात्मक परिवर्तनको खाँचो छ, जुन
बालकृष्ण मैनाली संसारका विकसित कहलाइएका देशहरुमा पनि कुनै समय क्रूर तानाशाहीहरुले शासन सत्ता सञ्चालन गरेका थिए । जनतालाई उनीहरु भेडाबाख्राभन्दा पनि तल्लो स्तरको दर्जामा राखेर व्यवहार गर्थे । वर्तमानमा विकसित
पेशल आचार्य प्रजातन्त्र या गणतन्त्र जे नाम दिनुहोस्, संसारको विकल्परहित व्यवस्था भनेर कहिल्यै नथाक्ने हामी कहिलेकाहीँ हाम्रो समाजमा घट्ने प्रतिनिधि घटनाहरूबाट भने दिक्क हुन्छांै र अनायास भन्छौं– ‘यो सब बहुदलकै