सुरजवीर बज्राचार्य नेपाल संवत्् ११४१ ‘न्हूदँया भिन्तुना’ ‘अर्थात् नेपाल संवत्् ११४१ नव वर्षको शुभकामना’ ‘भिन्तुना’ को अर्थ मात्र शुभकामना भन्ने मात्र लाग्दैन, यो एक जागरण हो, आन्दोलन हो। अन्यायको सम्बोधनको
नरेशवीर शाक्य संस्कृत संवत्सर शब्दको छोटकरी रुप ‘संवत्’ हो । समय कालको गणनालाई संवत् भनिन्छ । मानव सभ्यतासँगै शुरु भएको यो संवत् मानिसहरुको दैनिकी गणनाको निमित्त विभिन्न नाम र रुपमा
रत्ना चवाल नेपाल संवत्को शुरुआत ईसं ८७९ अक्टोबर २० तारिख बिहीबार, वि.सं ९३६, शक संवत्् ८०१ कात्तिक शुक्ल प्रतिपदा, लिच्छवी संवत् ८०२, बुसं १४२४ र मानदेव संवत् ३०४ मा भएको
श्रीकृष्ण महर्जन नेपाल संवत् आफैंमा राष्ट्रियतासंँग जोडिएको, मौलिकतासँंग गाँसिएको र जनजीवना प्रयोग हँुदै आएको महत्वपूर्ण पक्ष हो । चन्द्र शमशेरले नेपाल संवत्को स्थानमा विक्रम संवत्् सकारी कामकाजमा प्रयोग गरेपछि विशेष
सुरेश किरण नेपालको इतिहासमा नेपाल संवत्को गरिमा र महत्व अत्यन्त उच्च छ । यसको महत्वलाई कुनै पनि इतिहासकार, अन्वेषकले नकार्न सक्दैनन् । नेपाल संवत्लाई नजरअन्दाज गरेर नेपालको इतिहास अध्ययन गर्न
सन्तोष तिमल्सिना निधारलाई छोपेको कपाललाई पन्छ्याउँदै बैनीको देब्रे हातले मेरो तालु थिच्छे । दाहिने हातको साँहिली औलाले केशरी लगाउँदै गर्दा बिचैमा टक्क रोकेर बैनी सोध्छे । “निधारमा त खत पौ
केशर श्रेष्ठ विवादको शुरुवात सार्ली हब्डोले प्रकाशित गरेको इस्लाम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदको कार्टुनबाट भएको हो । केही वर्षअघि उक्त कार्टुन प्रकाशित गरेकोमा फ्रान्सको राजधानी पेरिसस्थित सार्ली हेब्डोको कार्यालयमा सन्
श्रीमन्नारायण कुनै पनि राजनीतिक दलभित्र हुने गरेको विवाद अथवा कलहमा त्यसको आन्तरिक मामिला अवश्य पनि हुने गर्दछ । सत्ताधारी दलभित्रको अन्तरकलहको प्रत्यक्ष असर जनताको जनजीवन तथा देशको समग्र विकासमा पर्ने
कौशिक नवराज नेपालमा क्लिनफिड कसरी कार्यान्वयन हुन्छ? यसमा विभिन्न निकायले खेल्ने भूमिकासहित क्लिनफिड कार्यान्वयनको प्राविधिक पाटोबारे चर्चा गरौँ । वर्तमान परिदृश्य ः साबिकमा विदेशी टेलिभिजन च्यानलहरुले नेपालमा च्यानल प्रसारणको अनुमतिपत्र
पेशल आचार्य विभिन्न आयाम र पक्ष÷विपक्षबाट यस शीर्षकमा बहस, तर्क र माथापच्ची गर्न सकिन्छ । कसैलाई वादी÷प्रतिवादी नबनाईकन नेपालको अविकास, पछौटेपन र गरिबीका बारेमा रेसारेसा चिरफार गर्न सकिन्छ । हामीले
मञ्जु भट्ट अस्ति बिहानैदेखि बत्ती गएको थियो । विद्युत् प्रसारण लाइनको काम भइरहेको हुँदा कहिले शिक्षक त कहिले विद्यार्थीको बत्ती नभएपछि अनलाइन कक्षा पढ्न अप्ठेरो भइरहेको थियो । पल्लो घरमा
विजय शर्मा एउटा कल्पना गरौं त । फुुुर्र्सद हुनेबित्तिकै जुवातास खेल्ने अथवा क्यारेम्बोर्डका गोटी समात्ने युवाहरुमा पुस्तकालयभित्रका पुस्तक पढ्ने संस्कृति गाउँ–गाउँसम्म विकास गर्न किन सकिएन ? सकेको भए विश्वपरिदृश्यमा नेपालका
बालकृष्ण मैनाली देशको महत्वपूर्ण चाड मानिने दशैले बिदा लिइसकेको छ । सकसमै भए पनि, महामारीले लखेटिरहेको भए पनि अनि रोगले संक्रमित भए पनि, दाताले दिएको एकछाक भातमा चित्त बुझाएर भए
प्रेमलकुमार खनाल सीमा नक्सा प्रकरणका बारेमा भारत सरकारले नेपालसँग वार्ता–छलफलको विषयलाई गत्यावरोध गरेको स्थितिमा भारतको स्वतन्त्रता दिवसका दिन नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच ११ मिनेट
इन्दिरा शर्मा एक सय चार वर्षको एक तन्त्रीय (जहानिया) राणा शासनको अन्त्य गरेर २००७ सालमा प्रजातन्त्रको उदय भए पनि नेपालीहरुले निरंकुश पञ्चायती व्यवस्थामै मढारिनुप¥यो । २०३८ सालमा सुधारिएको पञ्चायती व्यवस्था
प्रेम रावत तपाईं अत्यन्तै भाग्यशाली हुनुहुन्छ– तपाईंलाई यो जीवन प्राप्त भएको छ । कतिपय मानिसले आपूmले आपूmलाई भाग्यमानी ठान्दैनन् । सबैभन्दा पहिला उनीहरू आफ्ना समस्याहरूलाई हेर्ने गर्छन् । आफ्ना अप्ठ्यारातिर
इन्द्रकुमार श्रेष्ठ । यात्रीहरूलाई सावधान गराउनका लागि कतिपय सवारीसाधनमा ‘आफ्नो सामानको सुरक्षा आफैं गर्नुहोला’ लेखिएको हुन्छ । यतिखेर उक्त वाक्यको खूब सम्झना भइरहेछ । कति मार्मिक छ त्यो वाक्य !
पविता मुडभरीपुडासैनी । कोरोना महामारीका कारण नयाँ शैक्षिक सत्रको शुरुदेखि विद्यालयहरु खुल्न नसकेपछि सरकारले गत असारदेखि भर्चुअल शिक्षामा विद्यार्थीलाई समाहित गर्ने घोषणा गर्यो ।सोही अनुसार गत असारदेखि सरकारले वैकल्पिक शिक्षा
दिनेश महर्जन । पेसागतरुपमा इन्जिनियर गणेशराज वस्तीको ‘संघर्ष’ नामक संस्मरणको संंगालो बजारमा आएकोे छ । नौवटा संस्मरणको खण्ड रहेको यस पुस्तकमा मध्यमवर्गीय परिवारमा भोग्नुपरिरहेका परिघटनाको वर्णन गरिएको छ । विषयवस्तु
सयोगी सृजन शर्मा । जनप्रतिनिधि छान्ने चुनाव प्रक्रियालाई नागरिकतन्त्रको मुटु, मस्तिष्कसहितको प्राण मानिन्छ । यसका प्रक्रियाहरु अलग हुन सक्लान्, जस्तो नेपालमा बेलायतकै हुबहु संसदीय व्यवस्थाअन्तर्गतको मतदान छ भने चीनमा नेसनल