विनोद पौडेल देउवा सरकारले ऐतिहासिक रेकर्ड बनायो ८८ दिनमा मन्त्रीमण्डललाई पूर्णता दिएर । ८८ दिनमा मन्त्रीमण्डललाई पूर्णता दिएको सरकारसँग सय दिनको उपलब्धी खोज्नु नै बेकार हुन्छ । जुन जोगी आए
टंक पन्त न्यायालयको इतिहासमा प्रधानन्यायाधीश गोपाल पराजुलीले तोकेको इजलास अहिलेका प्रधानन्यायाधीश राणाले अस्वीकार गर्दा पराजुलीले नैतिकताको आधारमा राजीनामा दिनुपरेको थियो अहिले त सर्वोच्च अदालतका सबै न्यायाधीश राणाको विपक्षमा उभिनु सामान्य
नगेन्द्रराज पौडेल । अमुक गाउँमा एकजना पुरुषका दुइवटी श्रीमती थिए । परिवार संयुक्त थियो । कान्छीले जेठीको भन्दा चुलो, चौको, लिपलाप बढी नै गर्नुपथ्र्यो । उनलाई यसैकारण संयुक्त परिवारमा बस्न
बालकृष्ण मैनाली वर्तमान प्रधानन्यायाधीश पदमा हुनु वा नहुनुले न्यायिक सुधारको मार्गदर्शन हुन सक्दैन । जबसम्म सरोकारवालाहरूको बृहत् जमघटले ठोस न्यायिक मार्ग निर्धारण गर्दैन तबसम्म कसैले राजीनामा दिएर र वा पदमा
रश्मी थापा विगत लामो समयदेखि पर्यटन आर्थिक विकासको आधार बन्दै आएको छ । पछिल्लो समयमा नेपालको आर्थिक पाटोको बलियो स्तम्भ बनेर उभिएको पर्यटन क्षेत्रबारे थप उजागर गर्ने उद्देश्यले सरकारले सन्
रमेश भट्टराई ‘सहृदयी’ नेपालमा माथिल्लो र तल्लो वर्गको आयगत असमानताको फराकिलो फासला छ । यही कारण सामाजिक, आर्थिक र सांस्कृतिक विभेदको एक किस्साले थिचिरहन्छ । बेछन्द दृष्टिकोणको गलपासो अनि विसङ्गत
प्रेममान डंगोल नेपालका नेवारहरुले जतिसुकै कठिन परिश्रम गर्नुपरे पनि धार्मिक एवं सांस्कृतिक पर्व र जात्रामा सरिक हुँदै आएको पाइन्छ । आफ्नो देशको संस्कृति र संस्कारलाई बचाइराख्नुपर्छ भन्ने उद्देश्यले नेवारहरुले मनाउँदै
चिरञ्जीवी मास्के नेकपा एमालेको प्रथम विधान महाधिवेशनमा नेताहरुले सांसद जित्नको लागि पैसा खर्च गर्नुपर्ने गलत परम्परा बसेको भन्दै गुनासो गरे । १० वर्ष जनयुद्ध गरेर खुला राजनीतिमा देखिएका पुष्पकमल दाहाल
यशोधरा वज्राचार्य संसारका सबै प्राणीहरूले आफू बाँच्नका लागि ‘वीर्य’ गरिरहेका हुन्छन् । वीर्यको साधारण अर्थ परिश्रम हो । धर्मको अर्थले हेर्ने हो भने वीर्य भन्नाले ‘कुशल कर्म अर्थात् पुण्य कर्म
बद्री तिवारी अघिल्लो साता देशभर परेको बेमौसमी वर्षाले किसानको बिल्लीबाठ बनाएको छ । वर्षाका कारण आएको बाढी र पहिरोबाट ठूलो मात्रामा जनधनको क्षति भएपछि सम्बद्ध गाउँबस्ती उजाडिएका मात्र छैनन्, बालीनाली
पेशल आचार्य नेपाली उखान छ– ‘कुखुरो काट्यो दशैँ, झोला बोक्यो बसैँ ।’ यो कर्मचारीलाई भनेर बनाइएको हुनुपर्छ । संसारको ब्युरोक्रेसी हेर्दा फस्ट कन्ट्री भनिने बेलायत, अमेरिका, युरोपका केही स्केन्डेनेभियन देशहरू
बालकृष्ण मैनाली नेपालीहरुको महान् चाड दशैँले सुख सन्देशलगायत कतिपय जनजनलाई वेदनासमेत पस्केर हामीबाट बिदा भएको छ भने त्यससँगसँगै देश अर्को महत्वपूर्ण चाड तिहारको प्रतीक्षामा जुट्न पुगेको छ । वास्तवमै दशैँको
एलबी विश्वकर्मा मंसिर सकिएपछि सुदूरपश्चिमको रौनक हराउन थाल्छ । गाउँबस्तीहरु उजाड–उजाड लाग्न थाल्छन् । मौसमका हिसाबले रुखका हाँगाबिँगा सुकेर पातपतिंगर झर्ने बेला भएको हुँदैन । तर हुलका हुल मुग्लान पस्ने
प्रेम रावत मानिसको स्वभाव नै हो, उसले कुनै कार्य तुरुन्तै गर्छ भने केहीलाई भोलिका लागि छोडिदिन्छ । प्रश्न के हो भने, उसले कस्तो प्रकृतिको कामलाई तुरुन्तै गर्छ अनि कुन कार्यलाई
सानुकाजी वज्राचार्य । बुढेसकालको आगमन र अनुभूतिसँगै केही भोग–भुक्तमान, अतीत र वर्तमानको यथार्थता, देखेका, सुनेका र भनेका कहावतका अतिरिक्त आफ्ना धारणा अनि सोचसहित केही संस्मरण वा चिनो छोडी यस नश्वर
मञ्जु भट्ट केही हप्ताअगाडिको कुरा हो, घरमा सासू बिरामी भएको खबर पाएँ । हातखुट्टा दुख्ने, पोल्ने र खान मन नलाग्ने समस्या आएछ । उपचारको लागि सासू–आमालाई काठमाडौं ल्याउनुपर्ने कुरा हुँदै
ढुनबहादुर बुढाथोकी । इसापूर्व चौथो शताब्दीमा नेपाली ऊनको ख्याति देशविदेशसम्म पुगेको प्रमाण छ । प्रस्तुत तथ्यलाई आधार मान्दा नेपालमा उद्यमशीलताको ऐतिहासिक शुरुवात किरातकालको वरिपरिबाट भएको पुष्टि हुन्छ । अझ किरातकालीन
डिल्लीराम मिश्र ‘कलमजीवी’ विश्व–इतिहासको रङ्गमञ्चमा अहिलेसम्म भएका जनक्रान्ति र सङ्ग्रामहरूको परिवेशमा दोस्रो विश्वयुद्धपश्चात् विश्वको जनजागरण र स्वतन्त्रताको आवाज सन् १९४७ मा भएको भारतीय स्वतन्त्रता सङ्ग्राम र सन् १९४९ को चिनियाँ
रमेशकेशरी वैद्य प्रायः व्यक्तिहरुको जीवन संघर्षमय हुन्छ । तैपनि उनीहरुले आफ्नो जीवनमा मेहनत गरी आखिर प्रायः कुरा हासिल गरेका हुन्छन् । फरक यत्ति हो कि जसले गलत तरिकाले सम्पत्ति कमाएको
पेशल आचार्य ‘सुन्नेले जब सुन्दैन, भन्नेले मात्र गर्नु के ? नाङ्गाका देशमा गई, धोबी पाउँछ काम के ?’ अनुष्टुप छन्दका यी श्रुतिमधुर दुई पाउ कवि शिरोमणि लेखनाथ पौड्यालद्वारा लिखित ‘नैतिक