रमेशकेशरी वैद्य संसारमा सन्तोष नै एउटा यस्तो वास्तविकता हो जसले मानिसलाई हरसमय आनन्द दिइराखेको हुन्छ । यसैको उल्टा ज्यादा लालच र लोभ एक प्रकारको यस्तो रोग हो जसले टेन्सन, रोग
बालकृष्ण मैनाली कोरोना भाइरसको विश्व प्रकोप केही शिथिल भएको हो कि भन्ने विश्व समुदायले अनुभूति गर्नै नपाई फेरि अर्को ओमिक्रोन भेरिएन्टको त्रासले विश्व समुदायलाई स्तब्ध बनाउन शुरु गरिसकेको छ ।
प्रेममान डंगोल नेपाल एक बहुभाषी, बहुजाति, बहुसंस्कार र संस्कृति भएको देश भनी विश्वमै चर्तित रही आएको छ । त्यसमा पनि काठमाडौं उपत्यकाको संस्कार र संस्कृतिले गर्दा त झन् नेपालको पहिचानलाई
बद्रीबहादुर मास्के संघीयताको कुरा गर्नेबित्तिकै आमजनतालाई एलर्जी हुन थालेको छ । सबै नेता कुन देशका पक्षमा हुन् भनेर चिन्न पनि गाह्रो भइसक्यो । अरुले गरेका राम्रा कामलाई राम्रा भन्न नसक्ने
अच्युतप्रसाद पौडेल ‘चिन्तन’ । प्रजातन्त्रका पिता अब्राहम लिंकनले प्रजातन्त्रको परिभाषा गर्दै ‘अफ द पिपुल, बाइ द पिपुल, फर द पिपुल’ भनेका थिए । अविकसित र विकासोन्मुख देश खास गरी हाम्रो
डकेन्द्रसिंह थेगिम जीवेन शरदः शतम् । नित्य शुद्ध निराभासं निराकारं निरञ्जनम् । नित्य बोध चिदानन्द गुरोब्र्रह्मा नामाम्यहम् । अर्थात् सयौँ वर्ष बाँच, सायौं शरद मनाऊ, नित्य शुद्ध, निरन्तर आत्मा आनन्द
केशव अधिकारी कहिले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग त कहिले कृष्णबहादुर महरा अनि कहिले माओवादी केन्द्रका अन्य प्रभावशाली नेतासँगको वार्तामा रहेका नेत्रविक्रम चन्द (विप्लव) पार्टी एकताको तयारीमा रहेका भन्ने खबर सञ्चारमाध्यमहरूबाट
नगेन्द्रराज पौडेल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महाधिवेशनमा कार्यकर्तालाई अधिवेशनस्थल लक्षित गरी भोज दिने समाचार बाहिरिएको थियो । यसो त सँगसँगै महाधिवेशनका सहभागीका लागि माछा–मासुसहितको भव्य खानाको ‘मेनु’
पेशल आचार्य नेपालमा यतिखेर प्रायः सबै क्षेत्रहरू धराशायी बन्दै गएका छन् । कोरोना महामारीले आर्थिक गतिविधिहरू प्रभावकारीरुपमा उठ्न सकिरहेका छैनन् । यो प्रतिकूल आर्थिक अवस्थामा एक अध्ययन अनुसार करिब ५
बालकृष्ण मैनाली देशमा आमूल परिवर्तनको नारा दिँदै जन्मिएको थियो कथित जनयुद्ध । (जनजनले मात्र होइन तिनै जनयुद्धका महारथी र युद्धमा होमिएका लडाकूहरुले कथितमै रुपान्तरण गरिदिएका हुनाले त्यस बेलाको युद्ध
गीता शाह जन्म, विवाह र मृत्यु कसैले ठोकुवा गर्न नसकिने पक्ष हुन् । त्यसैले त भनिन्छ– यसको तिथी–मिति पहिले नै तय भएको हुन्छ । त्यस्तै, विवाहका लागि पनि जोडी पहिले
प्रेम रावत जीवनमा हामी धेरै प्रकारका मिहिनेत गर्दछौँ । आमाबुवाले आफ्ना छोराछोरीलाई साना हुँदा भन्ने गर्नुहुन्छ– ‘पढलेख गर, मिहिनेत गर । ठूलो भएपछि तिमीले राम्रो जागिर पाउनेछौ अनि तिम्रो जीवन
प्रेममान डंगोल नेपालमा नेपरसिं नामक देवता पनि छन् भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ । वसन्तपुर दरबार परिसर कुमारी घरअगाडि नेपरसिं देवता छन् । यो नेपरसिं देवताले राजादेखि रंकसम्म कसैले
विनोद पौडेल नाङ्लो ठटाएर हात्ती तर्साउन भनेझैँको संकेत एमालेको दशौं महाधिवेशनले देखाएको छ । यस अर्थमा हात्ती तर्साउने हो, एमालेले मंसिर १० गते हुने दशौं महाधिवेशन चितवनस्थित नारायणी किनारामा भव्यताका
डा. माधव अधिकारी वातावरणमा देखिने असन्तुलनले मानिसका आर्थिक, सामाजिक, राजनीतिक, जैविकलगायतका समग्र क्रियाकलापमा प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा प्रभावित भई मानव बाँच्ने आधार संख्याहरु नष्ट हुँदै गएको छ । यसको धेरै असर
भगवती तिमल्सिना अमेरिका एउटा त्यस्तो मुलुक हो जहाँ विश्वमै नभएको विकास भएको छ र विश्वका मानवजातीको ध्यानाकर्षण भएको छ । मानवजातीको परिवर्तनशील स्वभाव र चाहनाको कदर अमेरिकाको नीति–नियम र कार्यान्वयनको
हरिहर दाहाल मित्र हरिप्रसाद उप्रेतीजीले रचना गर्नुभएको ‘अन्तर्य’ नामक पुस्तक पढ्ने मौका पाएँ । सर्वप्रथम ‘अन्तर्य’ नाम किन जुराउनुभएछ भनी घोत्लिन पुगेँ । यो पङ्क्तिकार आफू भाषाविद् नभएकोले ‘अन्तर्य’ भन्ने
पेशल आचार्य यो वर्ष राजनीतिक पार्टीहरूको जीवनमा अधिवेशनमय वर्ष हुँदै छ । मङ्सिरको दोस्रो साता एमालेको १० औं महाधिवेशन चितवनस्थित नारायणी नदीको तीरमा सम्पन्न हुँदै छ । उसले सौराहामा सहभागीहरूको
बालकृष्ण मैनाली यो आलेखकर्तालाई सानो छँदा दर बस्यो भन्ने बोलीको अमिट छाप परेको छ । त्यो बेला त्रिचन्द्र कलेज घण्टाघरको दायाँ–बायाँ रहेको भवनमा मात्र सीमित थियो । घण्टाघरभन्दा पारिपट्टि अहिले
गिरिजा अधिकारी नेपाली छापामाध्यम राष्ट्रिय सञ्जाल नेपालले यो वर्ष छापामाध्यमहरुको समस्या पहिचान र समाधानका लागि एक अध्ययन सम्पन्न गरेको छ । सो सञ्जालले गरेको अध्ययन सुझाव प्रतिवेदनसहित सार्वजनिक पनि भइसकेको