मैले ९ वर्ष लगाएर २२ औं प्रयासमा, सरकारी सेवा प्रवेशको ३५ बर्से उमेर हद पार गर्नै लाग्दा यसै वर्ष लोकसेवाको अधिकृत परीक्षामा नाम निकालें– नेपाल विद्युत् प्राधिकरणको प्रशासकीय अधिकृत (सातौँ)
हालै सम्पन्न नेपाल बार एसोसिएसनको १५औं राष्ट्रिय सम्मेलन धेरै अर्थमा वास्तविकताबोधक तथा दिशानिर्देशक भएको छ । वास्तविकता के भने, न्यायालयको निष्पक्षता तथा पवित्रतामाथि प्रश्नचिह्न बढ्न थाल्यो, कुनै पनि कारण प्रभावित
शिवलाल श्रेष्ठ (अनुवादक) राणा प्रधानमन्त्रीले व्यवहारमा नभए तापनि कमसे कम शब्दले निर्वाचित निकायमा अधिकार हस्तान्तरण गर्ने र स्वतन्त्र न्यायपालिका स्थापना गर्ने सोच रहेको घोषणा गरेका थिए । पद्म शमशेरको प्रारम्भिक
‘घर–घर जाऔँ कांग्रेस जिताऔँ’ नाराका साथ स्थानीय तहको चुनावी अभियानमा जुटेको कांग्रेस पार्टीले केही दिनअघि काडमाडौंमा आयोजना गरेको एक कार्यक्रममा मतदाताका घर–घरमा गएर सम्झाई–बुझाई आफ्नो पक्षमा पार्ने र चुनाव जित्ने
आज केही कुरा लेख्न मन लाग्यो । मैले जानेका, बुझेका र पढेका धेरै विषय भए पनि मन पर्ने विषय जुराउन सकिन । अनि एकपटक आमाले मलाई भन्नुभएको कुरा सम्झना आयो
बालकृष्ण मैनाली नयाँ वर्ष २०७९ ले देशमा प्रवेश गरिसकेको छ । यो सँगसँगै देशमा नयाँ उमंगसहित प्रत्येक नेपालीमा रहेको देश सुधारोन्मुखका चाहनाहरुलाई यथार्थतामा परिणत गराउन यो वर्षले महत्वपूर्ण भूमिका खेल्नेछ
‘मायावी’ शब्द आफैँमारहस्यमयी छ । मायावी संस्कृतको विशेषण शब्द हो । नेपाली बृहत् शब्दकोश अनुसार यसका पाँचथरी अर्थ लाग्छन् । पहिलो अर्थमा मायाका रूपमा रहने वा हुने, मायासम्बन्धी, दोस्रोमा ठूलो
हामीले हाम्रा नेताहरूलाई पटक–पटक पर्खीसकेका छौँ । हामी पटक–पटक एउटै प्रयोग गरेर फरक नतिजाको अपेक्षा गरिरहेका छौँ । जुन असम्भव छ ।
‘आज’ आउँछ र गइहाल्छ । तर, ‘भोलि’ का लागि जुन आशा साँचेका हुन्छौँ, त्यो कहिल्यै पनि आउँदैन । भोलि जहिल्यै पनि भोलि नै हुन्छ । कहिल्यै ‘आज’ बन्न सक्दैन ।
संविधान जारी भएपछि पहिलोपटक भएको निर्वाचनमा दुई तिहाइको जनमत प्राप्त गरेर गठन भएको केपी ओलीको सरकार सत्ताच्यूत भएपश्चात् मुलुकमा राजनीतिक अस्थिरता बढेको छ । र, पाँच दलीय गठबन्धनबाट सरकार सञ्चालन
विगतमा भएको दशबर्से द्वन्द्वबाट सिर्जित अवस्था अब शान्तिमा परिणत भई देश अगाडि बढेको छ । तसर्थ निर्यात व्यापार बढाउने कार्यक्रम ल्याउन सबै पक्षले तदारुकता देखाउनुपर्दछ । विगतमा द्वन्द्वले मात्र होइन
स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा अब राजधानी या जिल्ला सदरमुकाममा मात्र हैन पालिका, वडा र टोल तहसम्म चुनावी रौनक विस्तार भैसकेको छ । निर्वाचनको माहौल बढ्दै गएपछि वडा तथा पालिकाको
कालिम्पोङमा गणेशमानलाई बनारसका साथीहरुबाट ‘सर्चलाइट’ मा प्रकाशित लेखबारेको जानकारी र कोइरालासँग भेट्नु उचित हुने जरुरी सूचना प्राप्त भयो । बनारसमा एकपटक डिल्लीरमण रेग्मीबाट खिन्न बनिसकेकाले यो नयाँ नाममाथि पनि उनलाई
‘चिन्ताले कहिल्यै हिजोको दुःख लुट्दैन । उसले त आजको आनन्द समाप्त गरिदिन्छ ।’ वैचारिक महान् व्यक्ति लियो बुस्कागलियाको यो भनाइबाट चिन्ता गर्नु नहुने र यसले हरेक मानिसको वर्तमानको आनन्दलाई समाप्त
उत्तरको छिमेकी चीनले सन् २०१३ मा अगाडि बढाएको बेल्ट एन्ड रोड इनिटिएटिभ (बीआरआई) अर्थात् वन बेल्ट वन रोड (ओबीओआर) २१ औं शताब्दीको सबैभन्दा बृहत् आयोजना हो । उक्त बृहत् आयोजना
आजका दिनसम्म आइपुग्दा अर्थहीन हुन पुगेको तर त्यति बेलाको द्वन्द्वकाल महत्वपूर्ण मानिएको थियो । त्यति बेला दुवै पक्षबाट ठूला अपराध भएका थिए । दुवैतर्फबाट चेलीहरु बलात्कृत हुन पुगेका थिए ।
प्रेममान डंगोल आज चैत्र शुक्ल नवमी । त्रेता युगको आजकै तिथिमा श्रीरामको जन्म भएकाले यस तिथिलाई राम नवमी पनि भनिन्छ । भारतको अयोध्याका सूर्यवंशी राजा दशरथ र रानी कौशल्याका
प्रकाश शर्मा हिमाल, नेपालको अमूल्य खजाना । जसको मोल अनमोल छ । जसको सुन्दरता अद्वितीय छ । जसको रुप अद्भूत छ । जो तरल छ, बाफ छ अनि छ ठोस
रमेश भट्टराई सहृदयी अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले मुलुकमा ह्वात्तै ध्रुवीकरण बढाइदियो । नेपालले संसद्बाट पारित गरिसकेको भए पनि धेरै जनतामा अस्पष्टता कायमै छ । व्याख्यात्मक टिप्पणीको टालो
मुक्तिबन्धु खास अपराधी को ? जंगलमा एकजना भुसतिघ्रेले अर्को एक दुब्लो–पातलो मानिसलाई लातका लात भकुर्दै थियो, दुच्छर गाली पनि दिँदै थियो । पर अर्को एक भलादमी मानिसले सुन्यो । उसले