सिर्जना पोख्रेल स्टाफ नर्स हुन् । उनी सार्वजनिक बिदा र शनिबारबाहेक अन्य दिन अस्पताल जान्छिन् । कीर्तिपुर बस्ने सिर्जना शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कार्यरत छिन् । उनको
बिहानै रेडियोले हाँडीगाउँका ५ सय कार्यकर्ता भद्रगोल पार्टी परित्याग गरी मारमुङ्ग्री पार्टीमा प्रवेश गरेको समाचार प्रसारण ग-यो । घरको मतानमा रेडियो झुन्ड्याएर भैँसी दुहुँदै गरेका वीरकाजी त्यो समाचार सुनेर छक्कै
अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) व्याख्यात्मक घोषणासहित संसद्बाट पारित भएपछि देशमा यसबारे चर्चा–परिचर्चा चुलिएको थियो । अहिले स्थानीय चुनावले गर्दा यसको चर्चा केही मत्थर भएको मात्र हो, साम्य
स्थानीय चुनाव ढोकामै आउन थालेको छ । गत ११ र १२ गते भएको उम्मेदवार मनोनयनको अवस्थालाई हेर्दा ७५३ स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारहरुको उपस्थिति आवश्यकताभन्दा निकै बढी देखियो । कतिपय
भारतमा सत्याग्रहको प्रतिपादक महात्मा गान्धीले ‘अनशन’ (अन्न त्याग) लाई विरोध जनाउने हतियारको रुपमा विकसित गरी उत्कृष्ट एवं अत्यन्त फलदायीरुपमा प्रयोग गरेका थिए । उनले केवल शक्तिशाली बृटिस राजलाई मात्र नभएर
देश बनाउन भिजन चाहिन्छ । भिजन राजनीतिज्ञहरूसँग हुनुपर्छ । नेताले भिजन निर्माणका लागि प्रचुर अध्ययन गर्नुपर्छ । विनाअध्ययन, मनन, चिन्तन र भ्रमण भिजन निर्माण हुँदैन । विश्वका चर्चित देश बन्नुमा
आज मजदुर दिवस । संयोग नै मान्नुपर्दछ, २०७९ सालको पहिलो महिनालाई एकातिर आजकै दिन मजदुर दिवस मनाइरहेका छौं भने अर्कोतिर आजको दिनबाट गन्ती शुरु गर्दा अबको १३ दिनमा स्थानीय निर्वाचनमा
प्रायः सानातिना लोकतान्त्रिक मुलुकमा राजनीतिक बखेडा, फितलो कानुन, बेरोजगार तथा महँगीजस्ता समस्या भई नै रहन्छन् । यस्ता समस्याको हल हामीले नै गर्ने हो । तर भनेर के गर्ने र ?
एउटा कथा छ । एकजना गरिब मानिस थियो । ऊसँग न त जमिन थियो, न जीविका चलाउने कुनै उपाय । जसोतसो गरेर उसले केही पैसा जम्मा ग-यो । त्यसबाट ऊ
झिकेर मुटुको टुक्रा आँखा भित्र अटाउछिन भोक भोकै बसी आफू छाति चुस्न खटाउछिन यी हरफहरु साँच्चै नै कति मार्मिकछन । हरेक वर्ष वैशाखको वसन्त ऋतुमा पर्ने औसिलाइ आमाको मुख हेर्ने
हाम्रो लोकतन्त्र अचम्मको छ, वस्तुको आयातमा मख्ख छ, आयातबाट कमाइएको भन्सार राजस्वमा व्यस्त छ । हाम्रो लोकतन्त्र कहिले अदालतलाई गिजोल्छ त कहिले केन्द्रीय बैंक, मानौँ राजनीति नलागेको कुनै संयन्त्र नै
केशव अधिकारी स्थानीय चुनाव मुखैमा आइपुगेको छ । यसअगाडिका स्थानीय चुनावमा जे र जस्ता खालका आश्वासन बाँडेर मतदाताको मन जित्ने प्रयत्न गरिन्थे अनि मत पाइसकेपछिका दिनमा ती कुरा बिस्तारै सेलाएर
काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नम्वर १४ घर भई बनेपा ७ मा बसोबास गर्दै आएकी चमेली तामाङ पटक पटक श्रीमानको कुटाईका कारण घर छाड्न बाध्य भइन् । तीन पटक स्थानीय
नेपालका राणा प्रधानमन्त्री श्री ३ जङ्गबहादुर राणाको शासनकाल प्रारम्भका सात वर्षपछि वि.सं. १९९० मा दरबार हाइस्कुलको स्थापनाबाट शुरु भएको नेपालको औपचारिक शिक्षाले आजसम्म आइपुग्दा अनेक आरोह–अवरोह, उकाली–ओराली एवम् घुम्तीहरु पार
राणा प्रधानमन्त्रीहरुले बृटिस इन्डिया गभर्मेन्टको समयमा विगतमा त्यस्तै प्रकृतिको सहयोग प्रदान गरेका थिए । नेपालमा आफ्नो शासन टिकाइराख्ने अभिलाषामा मोहन शमशेरले पनि सोही जहानिया परम्पराको पुनरावृत्ति कायम गरेका थिए ।
‘गठबन्धनका कारण स्थानीय तहको प्रमुख र उपप्रमुखमा महिलाको उम्मेदवारी सङ्कटमा पर्दै छ । दलहरूलाई हेक्का होस् ।’ वरिष्ठ पत्रकार धर्मेन्द्र झाले आफ्नो फेसबुक वालमा स्टाटस लेख्दै दलहरूलाई सम्झाउने कोशिश गरेका
स्थानीय निर्वाचन संघारमा छ । थरीथरीका कार्यकर्ताहरुलाई एक दलबाट अर्को दलमा ल्याउने र लैजाने क्रम जारी छ । खादा, माला र अबिरको टीका ग्रहणपश्चात् मन लागे पनि, नलागे पनि ङिच्च
प्रकाश हुमागाईं विश्व परिवेशमा भइरहेको विज्ञान र प्रविधिको तीव्र विकाससँगै अपराधको दायरा पनि फराकिलो बन्दै गएको छ । यसैको प्रतिफलस्वरुप साइबर हमलाको खतरा दिनानुदिन बढ्दो क्रममा रहेको देखिन्छ । विभिन्न
मीना पोखरेल कुकुरलाई फोहोरको भारी बोकाउँदै गरेकी एक वृद्धाको फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि धेरैको ध्यान त्यता मोडिएको छ । आजभोलि काठमाडौंको कालिमाटीस्थित विष्णुमति पुलमुनि फूलमाया नामकी ती वृद्धालाई भेट्नेहरुको
बाघको छालामा स्यालको रजाइँ ! यो हामीले बेलामौका सुनिआएकै उखानतुक्का हो । राणाका छोराले गर्नुसम्म रजाइँ ग¥यो जस्ता आलोचना पनि समाजका बूढापाकाहरुबाट ठाउँठाउँमा सुनिन्छ । यी सबै सामन्तकालीन शब्दावली हुन्