एउटा कथा छ । एकजना गरिब मानिस थियो । ऊसँग न त जमिन थियो, न जीविका चलाउने कुनै उपाय । जसोतसो गरेर उसले केही पैसा जम्मा ग-यो । त्यसबाट ऊ
झिकेर मुटुको टुक्रा आँखा भित्र अटाउछिन भोक भोकै बसी आफू छाति चुस्न खटाउछिन यी हरफहरु साँच्चै नै कति मार्मिकछन । हरेक वर्ष वैशाखको वसन्त ऋतुमा पर्ने औसिलाइ आमाको मुख हेर्ने
हाम्रो लोकतन्त्र अचम्मको छ, वस्तुको आयातमा मख्ख छ, आयातबाट कमाइएको भन्सार राजस्वमा व्यस्त छ । हाम्रो लोकतन्त्र कहिले अदालतलाई गिजोल्छ त कहिले केन्द्रीय बैंक, मानौँ राजनीति नलागेको कुनै संयन्त्र नै
केशव अधिकारी स्थानीय चुनाव मुखैमा आइपुगेको छ । यसअगाडिका स्थानीय चुनावमा जे र जस्ता खालका आश्वासन बाँडेर मतदाताको मन जित्ने प्रयत्न गरिन्थे अनि मत पाइसकेपछिका दिनमा ती कुरा बिस्तारै सेलाएर
काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नम्वर १४ घर भई बनेपा ७ मा बसोबास गर्दै आएकी चमेली तामाङ पटक पटक श्रीमानको कुटाईका कारण घर छाड्न बाध्य भइन् । तीन पटक स्थानीय
नेपालका राणा प्रधानमन्त्री श्री ३ जङ्गबहादुर राणाको शासनकाल प्रारम्भका सात वर्षपछि वि.सं. १९९० मा दरबार हाइस्कुलको स्थापनाबाट शुरु भएको नेपालको औपचारिक शिक्षाले आजसम्म आइपुग्दा अनेक आरोह–अवरोह, उकाली–ओराली एवम् घुम्तीहरु पार
राणा प्रधानमन्त्रीहरुले बृटिस इन्डिया गभर्मेन्टको समयमा विगतमा त्यस्तै प्रकृतिको सहयोग प्रदान गरेका थिए । नेपालमा आफ्नो शासन टिकाइराख्ने अभिलाषामा मोहन शमशेरले पनि सोही जहानिया परम्पराको पुनरावृत्ति कायम गरेका थिए ।
‘गठबन्धनका कारण स्थानीय तहको प्रमुख र उपप्रमुखमा महिलाको उम्मेदवारी सङ्कटमा पर्दै छ । दलहरूलाई हेक्का होस् ।’ वरिष्ठ पत्रकार धर्मेन्द्र झाले आफ्नो फेसबुक वालमा स्टाटस लेख्दै दलहरूलाई सम्झाउने कोशिश गरेका
स्थानीय निर्वाचन संघारमा छ । थरीथरीका कार्यकर्ताहरुलाई एक दलबाट अर्को दलमा ल्याउने र लैजाने क्रम जारी छ । खादा, माला र अबिरको टीका ग्रहणपश्चात् मन लागे पनि, नलागे पनि ङिच्च
प्रकाश हुमागाईं विश्व परिवेशमा भइरहेको विज्ञान र प्रविधिको तीव्र विकाससँगै अपराधको दायरा पनि फराकिलो बन्दै गएको छ । यसैको प्रतिफलस्वरुप साइबर हमलाको खतरा दिनानुदिन बढ्दो क्रममा रहेको देखिन्छ । विभिन्न
मीना पोखरेल कुकुरलाई फोहोरको भारी बोकाउँदै गरेकी एक वृद्धाको फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि धेरैको ध्यान त्यता मोडिएको छ । आजभोलि काठमाडौंको कालिमाटीस्थित विष्णुमति पुलमुनि फूलमाया नामकी ती वृद्धालाई भेट्नेहरुको
बाघको छालामा स्यालको रजाइँ ! यो हामीले बेलामौका सुनिआएकै उखानतुक्का हो । राणाका छोराले गर्नुसम्म रजाइँ ग¥यो जस्ता आलोचना पनि समाजका बूढापाकाहरुबाट ठाउँठाउँमा सुनिन्छ । यी सबै सामन्तकालीन शब्दावली हुन्
मैले ९ वर्ष लगाएर २२ औं प्रयासमा, सरकारी सेवा प्रवेशको ३५ बर्से उमेर हद पार गर्नै लाग्दा यसै वर्ष लोकसेवाको अधिकृत परीक्षामा नाम निकालें– नेपाल विद्युत् प्राधिकरणको प्रशासकीय अधिकृत (सातौँ)
हालै सम्पन्न नेपाल बार एसोसिएसनको १५औं राष्ट्रिय सम्मेलन धेरै अर्थमा वास्तविकताबोधक तथा दिशानिर्देशक भएको छ । वास्तविकता के भने, न्यायालयको निष्पक्षता तथा पवित्रतामाथि प्रश्नचिह्न बढ्न थाल्यो, कुनै पनि कारण प्रभावित
शिवलाल श्रेष्ठ (अनुवादक) राणा प्रधानमन्त्रीले व्यवहारमा नभए तापनि कमसे कम शब्दले निर्वाचित निकायमा अधिकार हस्तान्तरण गर्ने र स्वतन्त्र न्यायपालिका स्थापना गर्ने सोच रहेको घोषणा गरेका थिए । पद्म शमशेरको प्रारम्भिक
‘घर–घर जाऔँ कांग्रेस जिताऔँ’ नाराका साथ स्थानीय तहको चुनावी अभियानमा जुटेको कांग्रेस पार्टीले केही दिनअघि काडमाडौंमा आयोजना गरेको एक कार्यक्रममा मतदाताका घर–घरमा गएर सम्झाई–बुझाई आफ्नो पक्षमा पार्ने र चुनाव जित्ने
आज केही कुरा लेख्न मन लाग्यो । मैले जानेका, बुझेका र पढेका धेरै विषय भए पनि मन पर्ने विषय जुराउन सकिन । अनि एकपटक आमाले मलाई भन्नुभएको कुरा सम्झना आयो
बालकृष्ण मैनाली नयाँ वर्ष २०७९ ले देशमा प्रवेश गरिसकेको छ । यो सँगसँगै देशमा नयाँ उमंगसहित प्रत्येक नेपालीमा रहेको देश सुधारोन्मुखका चाहनाहरुलाई यथार्थतामा परिणत गराउन यो वर्षले महत्वपूर्ण भूमिका खेल्नेछ
‘मायावी’ शब्द आफैँमारहस्यमयी छ । मायावी संस्कृतको विशेषण शब्द हो । नेपाली बृहत् शब्दकोश अनुसार यसका पाँचथरी अर्थ लाग्छन् । पहिलो अर्थमा मायाका रूपमा रहने वा हुने, मायासम्बन्धी, दोस्रोमा ठूलो
हामीले हाम्रा नेताहरूलाई पटक–पटक पर्खीसकेका छौँ । हामी पटक–पटक एउटै प्रयोग गरेर फरक नतिजाको अपेक्षा गरिरहेका छौँ । जुन असम्भव छ ।