नेपालको संविधानको भाग ३२, धारा २८४ मा संवैधानिक परिषद्सम्बन्धी व्यवस्था छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश, संवैधानिक आयोगका प्रमुख तथा पदाधिकारीहरू, राजदूतहरुको नियुक्तिका लागि सिफारिस गर्न संवैधानिक परिषद्को व्यवस्था गरिएको छ
गएको कक्षा १० को नेपाली विषयक पाठ्यपुस्तकमा एउटा वादविवादको पाठ राखिएको थियो । त्यसको शीर्षक थियो– ‘विश्वव्यापीकरणभन्दा स्थानीयकरण बेस’ । कक्षामा पढाउँदा विद्यार्थी त्यो पाठमा निकै रुचिका साथमा विभिन्न प्रश्नहरु
हाम्रो मुलुकको ठूलो दुर्भाग्य भन्नु नै देश चलाउनेहरुले राम्रा–राम्रा विज्ञहरुको कुरा नसुन्नु नै मान्न सकिन्छ । यसबाहेक मानिसहरुको आचरण र राम्रो संस्कारको विकास नहुनु पनि हो । देश चलाउनेहरुलाई हे¥यो
उनासी सालको अन्तिम महिना चल्दै छ । अबका केही दिनपछि देशमा नेपाली नयाँ साल २०८० ले प्रवेश पाउँदै छ । गएको २०७९ सालमा केही सकारात्मक परिवर्तन होला कि अर्थात् निर्वाचनको
हामी आफ्ना अभावहरूलाई देखेर भविष्यको सामना गर्न डराउँछौँ । भविष्यमा के हुन्छ भन्ने डरसँग हामी बाँचिरहेका छौँ । भविष्य के हो त ? त्यो एउटा समय हो । त्यो खाली
भनिन्छ, नेपाली आामा–साहित्य वेदबाट शुरु हुन्छ । नेपालका गाउँबस्तीमा आमाहरु भन्नुहुन्व्थ्यो, ‘वेदका फेदमा आमाहरुको सिञ्चन छ, योगदान छ । ‘अहम् रुद्रेभिर्वसुभिश्चरामि’ भन्ने आमाहरु वेदका स्रोतस्विनीहरु हुन् । त्यसै वेदका अनुसार
असी वर्षका छिमेकी काका भन्नुहुन्छ, ‘त्यो बेला देश कस्तो थियो अहिले कस्तो बनाए ।’ उहाँले ८० वर्षअघिको मुलुक स्मरण गर्दै भन्नुभयो, ‘धेरै शान्ति थियो, अनुशासन थियो, सुशासन थियो, सभ्य र
अरुले जिते भने माननीय मात्र हुने हो, मैले जिते प्रधानमन्त्री हुने हो नि !’ गत मंसिर ४ गतेको आमचुनावको केही समयअघि तत्कालीन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवालाई
प्रायजसो सहकारीमा तलरताको समस्या विकरालरुपमा आइरहेको अवस्थामा नै राष्ट्रिय सहकारी दिवस २०७९ आएको छ, मनाउँदै पनि छौं । सरसर्ती हेर्दा सहकारीहरुमा समस्या अहिले मात्र आएको जस्तो देखिन्छ । त्यसमाथि पनि
करिब पाँच वर्षअघि भारतमा अर्थमन्त्री पी. चिदम्बरमको अर्थमन्त्रित्वमा मोदी सरकारले ५ सय र १ हजारका पुराना नोटहरूमा अकस्मात् प्रतिबन्ध लगायो । गज्जबको कुरा त त्यस बेला भयो कि जब अर्थमन्त्रीले
जनजनले पटक–पटक आफ्नो आवाजमार्पmत दलहरुलाई संविधान विपरीत नजान, नसोच्न र संविधानका धाराहरुलाई जथाभावी आफ्नो स्वार्थमा प्रयोग नगर्न र दखल–अन्दाजी नगर्न बारम्बार खबरदारी गर्दै आएका छन् । यी कुरा र खबरदारीलाई
नेपाली काग्रेसको इतिहासमा गोरखाका वाग्ले परिवार विभिन्न कालखण्डमा सहभागी रहँदै आएको पढ्न र सुन्न पाइन्छ तर एक दशक अघिसम्म डा. स्वर्णिम वाग्ले नेपालको राजनीतिमा सुनिएको नाम भने होइन । संविधान
राप्रपा प्रवेश गरेसँगै संघीय प्रतिनिधिसभा जुम्लाका सांसद ज्ञानबहादुर शाही केही दिनयता राजसंस्था पुनस्र्थापनाका लागि खरो अभिव्यक्ति दिइरहेका छन् । जुम्लामा जन्मे, हुर्केका सांसद शाहीको राजसंस्थाप्रतिको मोह किन यति धेरै ?
पछिल्लो ७–८ वर्षयता केरुङ–काठमाडौं रेल कनेक्टिभिटीको प्रसंगले राम्रै चर्चा पाउने गरेको छ । रेल कनेक्टिभिटीको कुरा गर्नुपूर्व चिनियाँ रेल इतिहास कोट्याउनु प्रासंगिक हुन्छ । जहाँसम्म चिनियाँ रेल इतिहासको कुरा छ,
मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा पुग्दा धेरै प्रकृतिका कर्मचारी साथीहरुसँग भेट हुन्छ । उनीहरुको अभिव्यक्ति र भावना फरक–फरक देखिन्छ । सोमबार सिंहदरबार पुग्दा भेटिएका अधिकृत, उपसचिव, सहसचिवहरुको कुरा सुन्दा लाग्थ्यो–
सन् १९३९ देखि शुरु भएको दोस्रो विश्वयुद्ध चल्दै थियो । यसै बीच अमेरिकाले सन् १९४५ मा जापानको हिरोसिमा र नागासाकीमा अणु बम खसालेर ती दुई शहरलाई ध्वस्त बनाइदियो । त्यस
जनता प्रसारण तथा प्रकाशन लिमिटेडका ग्रुप एडिटर, रेडियो जनताका स्टेसन मेनेजर अनन्य मित्र दीपेन्द्र दोङ तामाङ हामीबीच रहनुभएन भन्दा पनि आफैँलाई पत्यार लागेको छैन तर सत्य हो उहाँ रहनुभएन भन्नुपरेको
देशमा यतिखेर दश दलीय गठबन्धनको सरकार छ तर दुःखको कुरो सरकारले पूर्णता भने अझै पाइसकेको छैन । प्रचण्डले गत पुस १० गतेपछि दुई–दुईपटक संसद्बाट विश्वासको मतचाहिँ लिइसकेका छन् । पहिलोपटक
हरेक व्यक्तिमा ५० प्रतिशत राम्रोपना छ अनि ५० प्रतिशत नराम्रोपना छ । अँध्यारो पनि भित्रै छ अनि प्रकाश पनि भित्रै छ । अन्योल पनि भित्रै छ र स्पष्टता पनि भित्रै
शिवरात्रिका अवसरमा पशुपति परिसरमा फूलमालाकै द्वार, मालाकै त्रिशूल र मालाकै शिवलिंग बनाएर झिलिमिली बत्तीले झकिझकाउ बनाइएको थियो । फूल र मालाको सजावट देखेर दंग परेका दर्शनार्थी फोटो खिच्न लिप्त देखिन्थे