पविता मुडभरी पुडासैनी शिक्षा ऐनमा आठौँ संशोधन भएको एक वर्ष नबित्दै फेरि अस्थायी शिक्षकलाई व्यवस्थापन गर्न भन्दै नवौँ संशोधन गरिएको छ। शिक्षा ऐन आठौं संशोधनले अस्थायी शिक्षकलाई ४९ प्रतिशत दरबन्दीमा
संघर्ष बुढाथोकी कुनै सन्देह छैन कि नेपाल कृषि प्रधान मुलुक हो। यस कुरामा पनि कुनै शंका छैन कि करिव ६५ प्रतिशत नेपालीको मूल पेसा पनि कृषि नै हो। तर,
दीपेन्द्रकुमार कार्की नयाँ सरकार बन्नेबित्तिकै जनतामा आशा र आकांक्षा बढ्ने गर्छ। सरकार गठन लोकतान्त्रिक विधि र प्रक्रिया हो। सरकार ढल्नु र बनाउनु नै राजनीतिक दलहरुले आफ्नो सफलता ठान्ने गरेका
डा. ज्ञान बस्नेत राजनीतिक अस्थिरता कायम नै छ। जनतामा धेरै निराशा छाएको छ। राजनीतिमा इमानदारिता देखिएन। नीति र थिति बसेन। सार्वजनिक संस्थाहरु राजनीतिक भागवण्डाले आक्रान्त छन्। हामी नेपाली सधैँ
बालकृष्ण मैनाली हाम्रो देश संस्कृतिको धनी देश हो। बहुजातीय र बहुसांस्कृतिक मूल्य बोकेको हाम्रो देशमा एउटा संस्कृति थपिएको छ दिवस संस्कृति। राष्ट्रिय दिवस र अन्तर्राष्ट्रिय दिवस। दिवस मनाउने सवालमा
सन्दर्भः संविधान दिवस बद्री तिवारी आज संविधान दिवस। आजकै दिन– २०७२ साल असोज ३ गते जननिर्वाचित संविधानसभाबाट नेपालको संविधान २०७२ पारित भएको ऐतिहासिक अवसरमा विभिन्न कार्यक्रमका साथ यो दिवस मनाइँदै
डा. टीकाराम पोखरेल नेपाल सरकार वैधानिक कानुन, २००४ देखि गणना गर्दा नेपालको संवैधानिक इतिहासले ७ दशकको यात्रा पार गरिसकेको छ। ७ दशकमा सातवटै संविधान जारी भएछन्। औसतमा दशकको
प्रेमप्रसाद खनाल हाम्रो देशका सरकारी र अर्धसरकारी निकायहरुबाट सेवाग्राहीका लागि प्रवाह हुने सेवामा जनउत्तरदायी सेवाको परिकल्पना गरिरहँदा त्यस प्रकारको सेवाप्रवाह गर्ने दायित्व बोकेका कर्मचारीहरुले सेवाग्राहीहरुलाई गर्ने व्यबहार, सेवाप्रवाहको किसिम
कृष्ण प्रजापति नेपालभाषाको पुनर्जागरण कालका एक विशिष्ट कवि हुन् महाकवि सिद्धिदास अमात्य। संस्कृत भाषा र संस्कृत साहित्यको अत्यन्तै प्रभाव परेर पनि आफ्नो मातृभाषा नेपालभाषाप्रति अत्यन्तै अनुराग भएका महाकवि सिद्धिदास महाजुको
पविता मुडभरी पुडासैनी असोज २ गते प्रदेश नं. २ का ८ जिल्लामा तेस्रो चरणको निर्वाचन हुँदै छ। एक महानगरपालिका, तीन उपमहानगरपालिका र ७३ नगरपालिका अनि ५९ गाउँपालिका गरी १
सानुराजा पुरी संविधानको सर्वोच्चता जनताको सार्वभौमिकतामा र न्यायपालिकाको सर्वोच्चता संविधानको सर्वोच्चतामा निर्भर गर्दछ। आजको युग संवैधानिक सर्वोच्चताको युग, विधिको शासनको युग। तलब भत्ता लिने–दिने वर्तमान आवश्यकता, व्यक्तिको कार्यक्षमता वृद्धि एवं
बालकृष्ण मैनाली हेर्दाहेर्दै प्रदेश नं. २ देखिबाहेकका अन्य प्रदेशहरुमा स्थानीय निर्वाचन भएको पनि सय दिन बितिसकेछ। निर्वाचित प्रतिनिधिहरुलाई सयदिने हनिमुनको समय किन प्रदान गर्ने गरिन्छ ? यससम्बन्धमा यो आलेखकर्ताको बुझाइ
रामराज शर्मा जीवनदेवी बन्जरा घटना १ः खानेपानी तथा सरसफाइ मन्त्रालयका निवर्तमान सचिवले एक टेलिभिजन वार्तामा बताएअनुसार उहाँ आफैं मेलम्ची खानेपानीको पाइप बिच्छ्याउने कार्यको अनुगमन गरिरहेकै बखतमा उहाँकै सामुन्ने ट्रेन्च भत्किएर
श्रीमन नारायण चीनको दक्षिण–पूर्वी शहर सियामेनमा विश्वका उदाउँदा आर्थिक शक्ति राष्ट्रहरूको संगठन ब्रिक्सको शिखर सम्मेलन हालै सम्पन्न भएको छ। ब्रिक्सको यस ९ औँ सम्मेलनमा सदस्य राष्ट्रहरूको आपसी हित,
दामोदर पौडेल संविधान संशोधन नगरी चुनाव नै हुनु हुँदैन र संविधान संशोधन आवश्यक छैन भन्दाभन्दै दुई चरणका चुनाव भए। तेस्रो चरणमा चुनावमा भाग नलिने भनिरहेका दलहरु पनि समाहित भएकोले
विजय ज्ञवाली विश्वमा सबैभन्दा बढी सुनखानी भएको देश दक्षिण अफ्रिका हो। र, जलस्रोतको माध्यम विद्युत् उत्पादनको प्रचूर सम्भावना भएको देश नेपाल हो। सन् २००६ सम्म सुन उत्पादनमा दक्षिण अफ्रिकाको
डा. टीकाराम पोखरेल बालबालिका, वृद्धा, अशक्त, विशुद्ध गृहिणी, केही बेरोजगार र विद्यार्थीहरुलाई छोडेर बाँकी व्यक्ति जीविकोपार्जनको सिलसिलामा कुनै न कुनै संघ, संस्था वा संगठनमा आबद्ध हुन्छन्। पहिलो त मान्छे
रुपनारायण खतिवडा निर्वाचन क्षेत्र विकास कार्यक्रम र निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमलाई विगतदेखि नै आमरुपमा सांसद विकास कोष भनेर चिनिने गरिन्छ। कोषबाट सञ्चालन गरिने कार्यक्रम र आयोजनाहरु तथा कोषको सदुपयोगका
बद्री तिवारी सरकारले प्रदेश र संसद्को आगामी निर्वाचनमा लागू हुने गरी निर्वाचनसम्बन्धी कानुनमा भ्रष्टाचारीलाई आजीवन चुनाव लड्न नदिने व्यवस्थाको प्रस्ताव अगाडि सारेपछि प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसभित्र उत्पन्न भएको
कपिल काफ्ले नेपाली समाजले आज पनि यौनहिंसालाई गम्भीर रूपमा लिएको छैन। महिलामाथि पुरुषले गर्ने यौनहिंसालाई समाजले ‘जवानीको भूल’ भनेर हाँसोमा उडाउने गरेको छ। बलात्कारदेखि, अनिच्छापूर्वक यौनआनन्दका लागि छुने, जिस्क्याउने, इशारा