पुष्करलाल श्रेष्ठ सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैद गरेका अपराधीलाई मन्त्रिमण्डलको बैठक बसेर सजाय माफ गर्छ। भ्रष्टाचार गरेर अकूत सम्पत्ति जोडेको आरोपमा जेल सजाय भोगेका नेताहरूलाई लाखौं रुपियाँ पर्ने माला लगाएर सिन्दूर
कृष्ण सेढाईं पछिल्लो राजनीतिक परिवर्तन २०६३ पछि शुरु भएको भीड निर्देशित शासन पद्धति बिस्तारै संस्थागत बन्दै गएको देखिएको छ । २०७२ आश्विन ३ गते संविधानसभाबाट संविधान जारी भई संविधान कार्यान्वयनको
-बालकृष्ण मैनाली नेपालको परिप्रेक्ष्यमा जुनसुकै तहको पनि जनआन्दोलनलाई भजाएर आफ्नो राजनीतिक स्वार्थ पूरा गर्ने राजनीतिक व्यवसायीहरुले जनताको चाहना पूरा गर्छु भनी गुलियो अश्वासन बाँडेर नै सत्तामा पुगे । सत्तामा पुगेपछि
-कमला रेग्मी भट्टराई छोरीलाई जोगाउनै मुस्किल भयो, कत्रो वेदना छ त्यो पीडित परिवारमा । मान्छे जघन्य अपराधमा किन लहसिँदै छ ? बलात्कार जस्तो अपराधका घटना दिनहुँ घटिरहँदा यहाँ छोरी, चेली
नगेन्द्रराज पौडेल माजमा यति बेला बलात्कारको बिगबिगी छ। महिला हुनु के अपराध नै हो त ? जतासुकै चिन्ता छ। महिलाको जन्म बलात्कारकै लागि हो त ? प्रश्न उठ्न थालेका छन्।
विनोद नेपाल एकाएक सामूहिक सैन्य अभ्यासको प्रस्ताव आउनु आफैंमा रहस्यको विषय हो। बिमस्टेक सदस्य मुलुकहरूले यस विषयप्रति त्यतिखेरै गम्भीरता देखाउनुपर्ने थियो, देखाएनन्। नेपालले पनि लहैलहैमा सैन्य अभ्यासमा सहभागिता जनाउने निर्णय
-कमलप्रसाद इटनी आज संविधान दिवस । आजभन्दा तीन वर्षअघि हामीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान प्राप्त गर्न सफल भएका थियौं । आफूले निर्वाचित गरेका जनप्रतिनिधिहरुको सभा संविधानसभाबाट लोकतान्त्रिक संविधान निर्माण गर्ने
-बद्री तिवारी कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं.२ उल्टाखामकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको ५५ दिन बितिसक्यो तर यो जघन्य अपराधको दोषी अझसम्म पत्ता लाग्न सकेको छैन ।
-बालकृष्ण मैनाली देश संघीयताको कार्यान्वयन गर्ने चरणमा छ । एक वर्षअगाडि निक्र्योल गरिसकेको मुलुकी अपराध (संहिता) र मुलुकी देवानी (संहिता) गएको भदौ १ गतेदेखि लागू भएका छन् । जसमध्ये मुलुकी
-मुक्तिबन्धु पक्का रंग खुइलिँदैन । कच्चा रंग धेरै दिन अडिँदैन । हामीकहाँ राजनीतिमा आफैं खुइलिने कच्चा रंगका राजनेताहरु धेरै भएछन् । कतिलाई मिडियाले मिची–मिची पखालेर खुइल्याइदिन्छ । असत्य र अनुचितको
-खेमराज निरौला २०७४ सालमा सम्पन्न मुलुकका तीन तहका निर्वाचनमा यो भन्दा अगाडिको सबै खाले निर्वाचनमा आफूलाई पहिलो र जनताका समस्यासँग नजिक भएको दाबी गर्ने नेपाली कांग्रेसको लज्जास्पद पराजयले आमकार्यकर्ता र
-विजय ज्ञवाली मानिलिऔं, ल बलात्कारीलाई फाँसीको व्यवस्था नै हुने भयो । तर कानुन निर्माण गर्दैमा के चेलीहरु सुरक्षित रहन्छन् भन्ने ग्यारेन्टी हाम्रो कानुनले दिन सक्छ ? यद्यपि भारतमा दिल्ली सामूहिक
-चिरञ्जीवी मास्के नेपालमा वामपन्थी (नेपाल कम्युनिस्ट पार्टी) को दुई तिहाइ बहुमतसहितको सरकार छ । स्वाभाविक रुपमा यो सरकारसँग आमनागरिकको विशिष्ठ खालका अपेक्षा रहेका छन् । र, ती अपेक्षाहरु ६ महिनाको
-कृष्ण सेढाई नेपालको संघीय संविधान जारी भई संविधानले व्यवस्था गरेअनुसार स्थानीय तहको चुनाव भएको करिब एक वर्ष भैसकेको छ । तर सिंहदरबारको अधिकार गाउँ–गाउँमा पु¥याउने घोषणा संविधान जारी गर्नेहरुले गरेको
-कमलप्रसाद इटनी अपराध कानुनअनुसार समाजमा रहेका हरेक व्यक्तिका आचरण र गतिविधिहरुलाई नियमन र नियन्त्रण गर्नका लागि राज्यले कानुनको निर्माण गरेको हुन्छ । राज्यले निर्माण गरेको कानुनमध्ये अपराधसँग सम्बन्धित कानुन फौजदारी
-मुक्तिबन्धु तपाईं एउटा प्राज्ञिक जमघटमा हुनुहुन्छ । तपाईंका अगाडि सुकिलामुकिला शहरिया युवाहरु छन् । परिचायन क्रममा एकजना युवा उठेर भन्छ– म अक्सफोर्डको विद्यार्थी । अर्को भन्छ– म नासाबाट । अर्को
-कृष्णहरि बास्कोटा नेपालको संविधानको धारा २७ मा नागरिकको सूचनाको हकको व्यवस्था गरिएको छ । नागरिकको यस मौलिक हकको प्रभावकारी प्रचलनका लागि सूचनाको हकसम्बन्धी ऐन, २०६४ जारी भएको छ । यस
-सुभाषचन्द्र देवकोटा विचारहरु निर्माण गर्न र निर्माण गरेका विचारलाई समाजमा स्थापित गर्न पत्रपत्रिका, रेडियो, टेलिभिजन, इन्टरनेट, सामाजिक सञ्जाललगायत आमसञ्चारका माध्यमहरुको सबैभन्दा ठूलो योगदान रहेको हुन्छ । स्वतन्त्र, निष्पक्ष र
-बालकृष्ण मैनाली केही समययता बालिका बलात्कार, अपहरण र हत्याको सिलसिला देशमा भयावहरुपमा देखा पर्न थालेको छ । अबोध बालिकाहरु बलात्कार, अपहरण र हत्याका सिकार बनिरहेका छन् । यस कुकृत्यमा प्रायः
बद्री तिवारी । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को भर्खरै सम्पन्न चौथो शिखर सम्मेलनमा सर्वसम्मतिले जोड दिइएको ब्लू इकोनोमीको नीति वास्तविक रुपमै कार्यान्वयन हुने हो भने