प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता राज्यको मेरुदण्ड हो । कुनै पनि मुलुक प्रजातान्त्रिक हो कि होइन भनेर हेर्ने कसी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई लिन सकिन्छ । सरकारका क्रियाकलाप पारदर्शी बनाउन मद्दत
नेपालमा सत्ता, शक्तिबाट सरकारमा पुग्न र टिक्न भारत, अमेरिका र अन्य पश्चिमा मुलुकहरूको प्रत्यक्ष वा परोक्ष सहयोग र समर्थन बेगर सम्भव नभएको अवस्था कसैबाट लुकेको छैन । राजनीतिक दलहरूले सत्तामा
ठीक समयमा थाई एयरवेजको टी.जी. ३१९ एयरपोर्टमा उत्रियो। यात्रुहरू विमानबाट ओर्लिएर टर्मिनल भवनतिरलागे। उता आगमन कक्षतिरका मानिसहरू सल्बलाएर यताउता गर्नथाले । यसैबीच, त्यहाँ कार्यरत एकजना कर्मचारी आगमनकक्षको शौचालयमा पस्यो ।
कामना प्रकाशन प्रा.लि स्थापनाको २५औँ वार्षिक उत्सवको उपलक्ष्यमा यस प्रकाशनको उत्तरोत्तर प्रगति, उन्नति र समृद्धिको कामना गर्दछु ।आगामी दिनहरूमा यस संस्थाले विभिन्न विषयहरूको उठान, विकास, विस्तार एवं चौतर्फी फैलावटमा यस
हचुवाको भरमा ‘माइल एज’ पाउन कै निम्ति ब्रेकिङ न्युज बनाउँदा त्यो समाचार झुठो भएपछि मिडिया हाउसले माफी माग्ने गरेको घटना कमै हुन्छन् । यस्ता घटनाले गर्दा सम्पादकीय टिमको नैतिकता प्रश्न
कुनै समय थियो नेपालमा पत्रपत्रिका पढ्न पाउन हम्मे हम्मे हुन्थ्यो, करिब उन्चालिस वर्षअगाडि बजारमा सीमित प्रकाशन गृहका केही पत्र पत्रिकाहरू बजारमा प्रकाशित भएर पाठकसमक्ष आइपुग्थ्यो । उस बखत स्वर्गीय पुष्करलाल
हामीकहाँ २००७ सालदेखि मिडियाहरू शक्तिशाली हुँदै आएका हुन् । बहुदलीय व्यवस्थामा मिडियाहरू विस्तार भए । पञ्चायत शासनकालमा भने मिडियाहरू अपेक्षित विस्तार हुन सकेनन् । तर,पञ्चायत कालमा पनि मिडिया शक्तिशाली नै
नेपालमा पत्रकार र दलहरुबीचको अन्तर सम्बन्धकाबारेमा बेलाबेला चर्चा हुने गर्दछ । कुनै घटना विशेषको प्रतिकृयास्वरुप देखापर्ने त्यस्ता चर्चा–परिचर्चा बेलाबेला निकै तात्ने गरेको छन । अनि समयक्रममा त्यसै सेलाउने गरेका छन्
प्रजातन्त्र पुनस्र्थापना पश्चात् नेपाली पत्रकारितामा नयाँ आयाम थपिएसँगै सञ्चारमा निजी लगानी पनि बढ्दै गयो । फलस्वरूप यसले उद्योगको रूप ग्रहण ग¥यो । मिसन पत्रकारिताबाट क्रमशः व्यावसायिक पत्रकारितामा रूपान्तरण हुँदै गर्दा
मुक्तिबन्धु पत्रकारिता केका लागि कसका लागि ? जसले पनि सोध्न सक्ने प्रश्न हो यो । नीति र नियत अनुसार यसका उत्तर फरक फरक हुन सक्छन् । एक समय थियो नेपालको
असार १५ गते बेलुकी काठमाडौं महानगरपालिका वडा नं. ७ सिफल चौरनजिकैको पानी ट्याङ्कीको ओरालोमा अघिअघि सेतो र पछिपछि खरानी रंगको कार गुडिरहेका थिए । त्यसबेला अचानक गोली चलेको आवाजले त्यस
नेपालको पहिलो निजी क्षेत्रबाट सञ्चालित कामना न्युज पब्लिकेसन्स् ३९ वर्ष पूरा गरी ४० औं वर्षमा प्रवेश गर्दे गर्दा पत्रकार महिला र छापा माध्यमको अवस्थाबारे सञ्चारिका समूह नेपालका केन्द्रीय अध्यक्ष बिमला
कामना प्रकाशनको थालनीसँगै कामनामै पनि स्वास्थ्य सम्बन्धी खबर संक्षिप्त मै भएपनि समेटिँदै आएकोमा पारिवारिक खुराकका रुपमा यसको सह–प्रकाशन साधना प्रकाशन हुन थालेपछि स्वास्थ्यका खबर छापिने क्रममा बढोत्तरी भयो । त्यसो
टंक पन्त नेपाली पत्रकारिता क्षेत्रको एक अग्रणी संस्था कामना पब्लिकेसनले एउटा इतिहास कायम गरेको छ यो इतिहास रच्न कामना पब्लिकेसनले निकै हण्डर र ठक्कर पनि खाएको छ । विभिन्न हण्डर
नेपालमा अहिले रेडियो, टेलिभिजन, छापा र अनलाइन न्युजमात्र नभई फेसबुक, ट्विटर, इन्स्टाग्राम, टिकटकलाई पनि आमसञ्चारको माध्यमका रूपमा बुझ्नेहरू धेरै छन् । त्यसैले, तीमध्ये कुन कुन आमसञ्चारका माध्यमहरू हुन् ? कुन
सञ्चार माध्यमलाई लोकतन्त्रको प्राणवायुको पगरी गुथाइदिने तिनै लोकतन्त्रवादी भनिएका राजनीतिक दल र शासन सत्ताको नेतृत्वकर्ताबाटै नेपाली मिडियामाथि निरन्तर हुर्मत लिने काम भइरहेको छ । पहिलाका शासकदेखि वर्तमान व्यवस्था (स्थानीय, प्रदेश
मोतिराम तिमल्सिना नेपाली पत्रकारिताको इतिहास शताब्दी पुरानो छ । युवाकवि मोतीराम भट्टको प्रेरणाबाट बाबुरामकृष्ण वर्माले वि.सं. १९४३ मा भारतको बनारसबाट प्रकाशन गरेको गोर्खा भारत जीवनलाई नेपाली भाषाको पहिलो पत्रिका मानिन्छ
गते त ठ्याक्कै बिर्सिएँ तर महिना भने फागुन हो, २०५५ सालको । जनआस्था र दृष्टि साप्ताहिक छोडिसकेको थिएँ । श्री सगरमाथा दैनिकमा काम गरेको एक महिना नबित्तै पत्रिका बन्द भयो
काठमाडौं नेपाली राजनीतिका शीर्ष पुरुष नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको आज सोमबार बिहान २ः३२ बजे दुःखद निधन भयो । ठीक एक साताअघि गत सोमबार बिहान १०ः३०
अबका दिनमा सञ्चारगृहको सञ्चालन कुन रूपमा गर्न सकिन्छ ? छापा प्रकाशन गर्नेहरूले अस्तित्व रक्षा कसरी गर्ने हो ? एकातिर सरकारी नीति, अर्कातिर आन्तरिक युनियनवादको समन्वय कुन रूपमा गर्ने हो ?