अमेरिकामा एक गर्भवती महिलाले आफूलाई मन पर्ने गीत सधैँ सुन्ने गर्थिन् । पछि उनको गर्भबाट जन्मिएको बच्चा बोल्न थालेपछि उसले आफ्नी आमाले गाउने गरेको पूरै गीत गाइदियो । यसबारेमा अनुसन्धान
भूमण्डलीकरण र खुला अर्थ व्यवस्थालाई प्रचूर मात्रामा प्रयोग गर्दै चीन सफलताको शिखरमा पुग्दा यसले विश्व व्यवस्थालाई आफ्नो अनुकूल बनाउन जमर्को कसेको छ । सन् २०१७ मा चिनियाँ कम्युनिस्ट पार्टीको महासचिवको
नेपालका हालसम्म जारी भएका सबै संविधानहरू लोकतान्त्रिक रहेको दाबी गरिएको छ । संघीय, धर्म निरपेक्ष, लोकतान्त्रिक गणतन्त्रका आधारमा तयार भएको वर्तमान संविधानमा पनि लोकतान्त्रिक प्रावधानहरू रहेका छन् । संविधान समयसापेक्ष
दशबर्से लामो युद्ध लडेर हजारौँको बलिदान गरी आएको गणतन्त्रले जनचाहनानुसारका काम करिब कुनै पनि गर्न नसकेको यस कालखण्डमा अबको विकल्प भनेको राजतन्त्र हुन सक्छ भन्ने अन्दाज हुन थालेको छ ।
खुर्सानी पिरो स्वाद हुने एक किसिमको फल हो । धेरैले खुर्सानी स्वादका लागि खाने गरेका छन् । खुर्सानीको पिरो तत्वलाई क्याप्सिसिन र त्यो वनस्पतिलाई क्याप्सिकम भनिन्छ । ग्रीक भाषाको टोक्ने
सामान्य भाषामा प्रतिभा पलायन (ब्रेन ड्रेन) भनेको शिक्षित तथा प्रतिभाशाली व्यक्तिहरुको एक ठाउँबाट अर्को ठाउँमा रोजगारी, उच्चशिक्षा, राजनीतिक अस्थिरता, स्वास्थ्य तथा अन्य विविध कारणले गर्दा हुने पलायनलाई भनिन्छ । नेपालजस्तो
जब यो देशमा सिमा विवादको बहस हुन्छ,, राष्ट्रियताको नाराले सडक गुन्जयमान हुन्छ त्यो बेला धेरै सुनिने,गुन्जिने नाम हो दार्चुलाको ब्याँस गाउँपालिकाको वडा नं. १ नजिकको भारतद्धारा अतिक्रमित क्षेत्र कालापानी,लिपुलेक,लिम्पियमधुरा ।
देशको पहिलो निजी प्रकाश गृह कामना प्रकाशन समूह हाल कामना न्युज पब्लिकेसनले ३९ वर्ष पूरा गरी ४० वर्ष प्रवेश गरेकोमा सर्वप्रथम म देशभरका निजी विद्यालयको छाता संगठन प्याब्सनको तर्फबाट शुभकामना
२०५१ साल पुसमा विद्यालयको हिउँदे बिदा थियो । बाटोमाथि पर्ने घरको कोठाका झ्याल सफा गर्दै थिएँ । सोही बेला नेपाल समाचारपत्रका सम्पादक कपिल काफ्लेलाई दखेँ । त्यति बेला कामना न्युज
कामना न्यूज पब्लिकेसन्स् प्रालि ३९ वर्ष पूरा गरि ४० औं वर्षमा प्रवेश गर्न सफल भएकोमा हार्दिक बधाई ज्ञापन गर्दछु । कामना पब्लिकेसन्स् नेपाली पत्रकारिताको इतिहासमा गोरखापत्रपछि नीजि क्षेत्रबाट संचालित पहिलो
सरकार र मन्त्रीहरू, राजनीतिक पार्टी र तिनका नेता, राज्य संयन्त्र र तिनका सञ्चालक, सार्वजनिक पदधारण गरेका व्यक्तिका साथै विभिन्न पेसा–व्यवसायका अन्य क्षेत्रझैँ समाचार माध्यम र पत्रकारजगत् पनि अलोचनामुक्त छैनन् ।
पत्रकार हुन पत्रकारितामा आएको थिइन । काठमाडौंमा टिक्नकै लागि रोजगारी खोज्दै थिएँ । अझ यसरी भनौं जीवनको बाटो अल्मलिएको अवस्थामा थिएँ । अलमलमै जीवन उत्तराद्र्धतर्फ लाग्दै थियो । म भने
तिहार २०८० बित्दा नबित्दै टिकटकलाई बन्द गर्न भएको सरकारी प्रयोग नेपालमा माध्यम साक्षरताको कति खाँचो छ भन्ने अनेक सङ्केतमध्ये पछिल्लो हो । त्यस क्रममा विकसित सार्वजनिक छलफलका विविध वैचारिक, व्यावहारिक
नेपालमा सत्ता, शक्तिबाट सरकारमा पुग्न र टिक्न भारत, अमेरिका र अन्य पश्चिमा मुलुकहरूको प्रत्यक्ष वा परोक्ष सहयोग र समर्थन बेगर सम्भव नभएको अवस्था कसैबाट लुकेको छैन । राजनीतिक दलहरूले सत्तामा
ठीक समयमा थाई एयरवेजको टी.जी. ३१९ एयरपोर्टमा उत्रियो। यात्रुहरू विमानबाट ओर्लिएर टर्मिनल भवनतिरलागे। उता आगमन कक्षतिरका मानिसहरू सल्बलाएर यताउता गर्नथाले । यसैबीच, त्यहाँ कार्यरत एकजना कर्मचारी आगमनकक्षको शौचालयमा पस्यो ।
कामना प्रकाशन प्रा.लि स्थापनाको २५औँ वार्षिक उत्सवको उपलक्ष्यमा यस प्रकाशनको उत्तरोत्तर प्रगति, उन्नति र समृद्धिको कामना गर्दछु ।आगामी दिनहरूमा यस संस्थाले विभिन्न विषयहरूको उठान, विकास, विस्तार एवं चौतर्फी फैलावटमा यस
हचुवाको भरमा ‘माइल एज’ पाउन कै निम्ति ब्रेकिङ न्युज बनाउँदा त्यो समाचार झुठो भएपछि मिडिया हाउसले माफी माग्ने गरेको घटना कमै हुन्छन् । यस्ता घटनाले गर्दा सम्पादकीय टिमको नैतिकता प्रश्न
कुनै समय थियो नेपालमा पत्रपत्रिका पढ्न पाउन हम्मे हम्मे हुन्थ्यो, करिब उन्चालिस वर्षअगाडि बजारमा सीमित प्रकाशन गृहका केही पत्र पत्रिकाहरू बजारमा प्रकाशित भएर पाठकसमक्ष आइपुग्थ्यो । उस बखत स्वर्गीय पुष्करलाल
हामीकहाँ २००७ सालदेखि मिडियाहरू शक्तिशाली हुँदै आएका हुन् । बहुदलीय व्यवस्थामा मिडियाहरू विस्तार भए । पञ्चायत शासनकालमा भने मिडियाहरू अपेक्षित विस्तार हुन सकेनन् । तर,पञ्चायत कालमा पनि मिडिया शक्तिशाली नै
नेपालमा पत्रकार र दलहरुबीचको अन्तर सम्बन्धकाबारेमा बेलाबेला चर्चा हुने गर्दछ । कुनै घटना विशेषको प्रतिकृयास्वरुप देखापर्ने त्यस्ता चर्चा–परिचर्चा बेलाबेला निकै तात्ने गरेको छन । अनि समयक्रममा त्यसै सेलाउने गरेका छन्