ललित सिंह बझाङ । घरेलु तथा साना उधोग कार्यालय बझाङ द्वारा १५ दिने क्रिस्टल चुरा बनाउने तालिम संञ्चालन भएको छ । बझाङको छविसपाथिभेरा गाउँपालिका वडानम्बर ६ व्याँसीमा तालिम सोमबार बाट
कैलाली । धनगढी उपमहानगरपालिका–१ स्थित सडकखण्डबाट प्रहरीले रु एक लाखभन्दा बढीका भन्सार छलीका अवैध लुगाकपडा बरामद गरेको छ । भारतबाट अवैध भन्सार चोरी पैठारी भइरहेको सूचनाको आधारमा १७० सुट पिस,
विमल विष्ट , डोटी । वर्षौदेखि घर र जमिन नभएका डोटीका वादी समुदायका लागि यहाँको दिपायल सिलगढी नगरपालिकाले जमिन खरिद गरेर घर निर्माण गर्न सुरु गरेको छ । जिल्लाको दिपायल
नेपाल समाचारपत्र, डडेल्धुरा। मौफसलमा पत्रकारिता पेशा दिनहुँ चुनौतीपूर्ण बन्दै गएको र महिला पत्रकारहरूलाई पेशामा टिक्नै समस्या भइरहेको डडेल्धुरामा क्रियाशील महिला सञ्चारकर्मीले बताएका छन ।दलित महिला संघ (फेडो) डडेल्धुराले सोमबार सदरमुकाममा
नेपाल समाचारपत्र, बैतडी । ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई आज २३ गतेदेखि कोरोना भाइरसविरुद्धको खोप लगाइनका लागि ४८ वटा खोप केन्द्र तोकिएको छ । दोस्रो प्राथमिकताको पहिलो चरणमा जिल्लाका ५ स्थानीय
किरन धामी, दार्चुला । दार्चुलामा शनिबार भएको जिप दुर्घटनामा परी चालकसहित २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जनाको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।मृत्यु
नेपाल समाचारपत्र, डडेल्धुरा । नेपालको संविधान–२०७२ ले मौलिक हकका रूपमा हरेक नागरिकलाई आवासको हक ग्यारेन्टी गरेको भए पनि विपन्न तथा सीमान्तकृत समुदायको आवास व्यवस्थापन निकै चुनौतीपूर्ण भएको एक कार्यक्रमका सहभागीले
मुगु, (नेस) । जिल्ला ट्राफिक कार्यालय मुगुले चालू आर्थिक वर्षको ७ महिनामा ४६ हजार रुपियाँ राजस्व संकलन गरेको छ । चालू आवको माघ मसान्तसम्म ट्राफिक नियम उल्लंघन गरी सवारीसाधनलाई कारबाही
दयाराम पण्डित, बाजुरा । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले महिला हिंसा, बलात्कार, हत्याको प्रमुख कारण गरिबी र चेतनाको कमी भएको बताउनुभएको छ । प्रेस युनियन बाजुराले सोमबार आयोजना
नेपाल समाचारपत्र, डोटी । डोटीमा गएको माघ महिनाको १४ गते प्रहरीले पक्राउ गरेको अवैध भनिएको सुनका विषयमा अहिलेसम्म सार्वजनिक गरेको छैन । जिल्ला प्रहरी कार्यलय डोटीको प्रहरी टोलीले स्रोत नखुलेको
खलङ्गा । जुम्लाको पातारासी गाउँपालिकास्थित छुमचौर पर्यटकीय नयाँ गन्तव्यको सूचीमा परेको छ । नेपाल सरकारको २०० पर्यटन गन्तव्यको सूचीमध्येमा विश्वको सबैभन्दा उच्च स्थानमा काली मार्सीधान धान फल्ने छुमचौर जिउलो परेको
डडेल्धुरा, (नेस) । पछिल्ला दिनमा जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा नागरिकता बनाउनेको भीड बढेको छ । राष्ट्रिय परिचयपत्र बनाउन नेपाली नागरिकता अनिवार्य चाहिने भएकाले नेपाली नागरिकताको प्रमाणपत्र लिनेहरुको भीड बढेको हो
बाजुरा, (नेस) । नेपाल समाचारपत्रकर्मी पत्रकार दयाराम पण्डित पाँच घण्टापछि मुक्त हुनुभएको छ । उहाँ काम गर्ने संस्था त्रिवेणी साना जलविद्युत् केन्द्रमा गई विद्युत् सेवा किन नियमित नगरेको भन्दै नेकपा
डोटी, (नेस) राष्ट्रिय प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा डोटीमा बजार तथा सडक सरसफाइ कार्यक्रम गरिएको छ । नेपाल सरकारले प्रजातन्त्र दिवसको अवसरमा फागुन ६, ७ र ८ गते देशव्यापी विभिन्न कार्यक्रम गरी
नेपाल समाचारपत्र, बैतडी । नेपाली कांग्रेसका नेता तथा पार्टीका केन्द्रीय सदस्य एनपी साउदले कुनै पनि अपराधको राजनीतीकरण गर्न नहुने बताउनुभएको छ । नेपाल प्रेस युनियन बैतडीले बिहीबार पाटनमा गरेको पत्रकार
डोटी । पछिल्लो समय कैलालीबाट बीपीनगर हुँदै डोटीको पुरानो क्षेत्रीय सदरमुकाम दिपायल जोड्ने फास्ट ट्रयाक खुलेपछि यहाँका विभिन्न ठाउँहरुमा बस्ती विस्तार हुने क्रम तीव्ररूपमा बढेको छ । फास्ट ट्रयाकको काम
डडेल्धुरा, (नेस) । नेपाली कांग्रेस डडेल्धुराका सभापति तथा सुदूरपश्चिम प्रदेशसभाका सांसद कर्णबहादुर मल्लले स्व. बुबा डम्बरबहादुर मल्ल र आमा पार्वती मल्लका नामबाट आफूले प्राथमिक शिक्षा हासिल गरेको विद्यालयमा अक्षयकोष स्थापना
नेपाल समाचारपत्र, डोटी । डोटीको केआईसिंह गाउँपालिकाको वाइलमा पहिलोपटक बस सेवा पुगेको छ । सुदूरपश्चिम बस व्यवसायी समिति तथा शेलेश्वरी यातायात प्रालिले पहिलोपटक सार्वजनिक बस पु¥याएपछि स्थानीयबासीले चालकलाई खादा र
डोटी, (नेस) । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले कञ्चनपुर जिल्ला पुनरवास नगरपालिका–५ का स्थानीयबासी विज्ञान तथा वातावरण मन्त्रालयका पूर्वसहायकमन्त्री लालबहादुर विकलाई आर्थिक सहयोग गर्नुभएको छ । ब्रेन स्ट्रोक रोगले पीडित
दार्चुला, (नेस) । अपि हिमाल गाउँपालिका–६ सितोलाको मज्जे भन्ने स्थानमा निर्माणाधीन नहर भत्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा नहर निर्माणको काम गरिरहेका मार्मा गाउँपालिका–१ का ४५