नेपाल समाचारपत्र, बैतडी। सुत्केरी महिला र नवजात शिशुको स्वास्थ्यलाई लक्षित गर्दै बैतडीको दोगडाकेदार गाउँपालिकाले सुत्केरीलाई ‘उपाध्यक्षको कोसेली’ वितरण कार्य शुरू गरेको छ। गाउँपालिकाका सबै स्वास्थ्य संस्थालाई कोशेली हस्तारणपश्चात कोशेली वितरण
नेपाल समाचारपत्र, डोटी। सुन्दा अचम्म लाग्न सक्छ, डोटी जिल्लाका धेरै ग्रामीण भेगमा बसोबास गर्ने नागरिकले न्यूनतम विद्युत् महसुल तिर्न एक हजार पाँच सय रुपियाँ खर्च गर्नुपरिरहेको छ। जिल्ला सदरमुकाम सिलगढी
बैतडी, (नेस)। मेलौली नगरपालिकाले जनप्रतिनिधिका लागि छुट्याएको पारिश्रमिक विकास निर्माणका काम खर्च गर्ने भएको छ। नगर कार्यपालिकाको बैठकले जनप्रतिनिधिहरूको पारिश्रमिक भनेर छुट्याएको ६० लाख विकास निर्माणका योजनामा खर्च गर्ने निर्णय
नेपाल समाचारपत्र, डोटी। जिल्ला कारागार डोटीमा क्षमताभन्दा दोब्बर कैदिबन्दी हुँदा समस्या भन्ने चर्चा चलिरहेका बेला यहाँको जिल्ला सदरमुकाम सिलगढीस्थित बालसुधार गृहमा क्षमताभन्दा बढी बालबालिका राखिदा समस्या देखिएको छ। क्षमताभन्दा बढी
बैतडी, (नेस)। दशरथचन्द नगरपालिका–१० तिरखडेनीका स्थानीयवासी महाकालीको प्रदूषित पानी पिउन बाध्य छन्। गाउँमा खानेपानीको समस्या भएपछि नदीकै प्रदूषित पानी प्रयोग गर्नुपरेको हो। ‘गाउँमा आउने पानीको मुहान सुकेपछि आफूहरू महाकाली नदीकै
नेपाल समाचारपत्र, डोटी। सुदूरपश्चिम प्रदेशको देउडापछिको दोस्रो ठूलो खेल (नाच) भुँवा खेल डोटीबाट शुरू भएको छ। जिल्लाको दीपायल सिलगढी नगरपालिका–५ बागठाटा गाउँबाट उक्त खेल शुरू भएको हो। करिब ५ देखि
नेपाल समाचारपत्र, बैतडी। बैतडीसहित सुदूरपश्चिममा रिक्त रहेका ५ जिल्लाका ७ वडामा उपनिर्वाचन सम्पन्न भएको छ। अन्तिम मत परिणाममा ७ वडामध्ये ५ वडामा नेपाल कम्युनिस्ट पार्टी(नेकपा) र २ वडामा नेपाली
नेपाल समाचारपत्र, दार्चुला। दार्चुला जिल्लाको ब्यास गाउँपालिकाका जनप्रतिनिधिहरूका लागि सञ्चालन गरिएको ५ दिने प्राकृतिक स्रोत व्यवस्थापन कार्य योजना निर्माणमा लै·िक समानता तथा सामाजिक समावेशीताको मूलप्रवाहीकरण तालिम आइतबारबाट शुरु भएको छ।‘सशक्त
नेपाल समाचारपत्र, बैतडी। बोक्सीको आरोपमा बैतडीमा एक महिलामाथि कुटपिट भएको छ। जिल्लाको पुर्चौंडी नगरपालिका–९ तल्लादेही नाइनीकी ४० वर्षीया उत्तरा ढुंगालमाथि कुटपिट भएको हो। शनिबार बिहान १० बजेतिर उत्तरामाथि उहाँकै देवर डम्मर
विमल विष्ट, डोटी । डोटी जिल्लामा किसानले धान भित्र्याईसकेपछि अहिले भटमास बिक्री गर्ने होडबाजी चलेको छ। यहाँका किसानहरूले आफूले उत्पादन गरेको भटमास बिक्रीका लागि यहाँका प्रमुख बजार दीपायल, पिपल्ला, सिलगढी,
बैतडी, (नेस)। उपनिर्वाचन हुने बैतडीका ३ वडामा बिहीबारदेखि मतदाता परिचयपत्र वितरण शुरू गरिएको छ। दोगडाकेदार गाउँपालिका–४, सुर्नया गाउँपालिका–१ र पुर्चौडी नगरपालिका–४ मा मंसिर १४ मा उपनिर्वाचन हुँदैछ। उपनिर्वाचनका लागी तोकिएका
नेपाल समाचारपत्र, डोटी। प्रहरीले नियन्त्रणमा लिएको मान्छे कुटेर मारेको आरोप लगाउँदै स्थानीयवासीले अवरोध गर्दा गैरा बजार तनावग्रस्त बनेको छ। मृतकका आफन्तले सडकमा टायर बालेर यातायात अवरोध गरेका छन्। उनीहरूको अवरोधका
नेपाल समाचारपत्र, बैतडी। बैतडीको पाटन विमानस्थल कालापत्रे गर्ने कार्य अझै सकिएको छैन्। २०७५ को असारमा कालोपत्रे गरिसक्ने सक्ने लक्ष्य लिई निर्माण कार्य शुरू गरिएको भए पनि विमानस्थल अझै कालोपत्रे हुन
नेपाल समाचारपत्र, बैतडी। डिलाशैनी गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता दिने भएको छ। स्वयंसेविकाले स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उनीहरूलाई वार्षिक दशहजार भत्ता दिने गरी बजेट विनियोजन भएको गाउँपालिकाका
विनोद सिंह विष्ट, बैतडी। बैतडीमा प्रथम चौमासिकमा प्रदेश सरकारका कार्यालयको विकास खर्चको स्थिति निराशाजनक रहेको छ। प्रथम चौमासिकमा प्रदेश सरकार मातहत रहेका कार्यालयहले कुल विकास बजेटको ४.६७ प्रतिशत मात्रै खर्च
बैतडी, (नेस)। बैतडीको पाटनका महिलाहरूले लैगिंकहिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा देउडा खेल आयोजना गरेका छन्। पाटनमा आयोजना गरिएको देउडा कार्यक्रममा महिलाहरूले लैगिंकहिंसा न्यूनीकरणका लागि समुदायका सबै नागरिक सचेत हुनुपर्नेमा
विमल विष्ट, डोटी। नेपाली लोक संस्कृति झल्किने सुदूरपश्चिम प्रदेशको निकै ख्याती प्राप्त नौमती बाजा यतिबेला क्रमिकरूपमा लोप हुने खतरा बढेको छ। आधुनिकतासँगै अन्य बाजाको प्रभाव र परम्परागतरूपमा बाजा बजाउनेको पेसालाई
बैतडी, (नेस)। बैतडी प्रहरीले १ सय ४९ थान हातहतियार संकलन गरेको छ। गृह मन्त्रालयको हतियार संकलन गर्ने अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय मातहतका प्रहरी इकाइ तथा स्थानीय जनप्रतिनिधिहरूको सहयोगमा उक्त हातहतियार
विमल विष्ट, डोटी। डोटी जिल्लाको आदर्श गाउँपालिका–५ लामिखालकी सीता नागरी उमेरले ६१ वर्षकी हुनुभयो। उहाँ गाउँमै बस्नुहुन्छ। गाउँमै बस्ने भएकाले उहाँलाई विद्युतको विषयमा खासै जानकारी छैन। विगत १६ वर्षअघि अर्थात्
विनोद सिंह विष्ट, बैतडी। गत कात्तिक ४ गते बैतडीको दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा डोजरले महिला हुत्यायो। डोजरले महिला हुत्याएपछि जिल्ला प्रशासन कार्यालयले कात्तिक ५ गते छानबिन समिति गठन गर्यो। सहायक प्रमुख