सुर्खेत । कर्णाली प्रदेश सरकारलाई ‘कर्णाली प्रदेश भू–उपयोग नीति तथा जोखिम संवेदनशील भू-उपयोग योजना र निर्देशिका’ हस्तान्तरण गरिएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित
सुर्खेत । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको दोस्रो अधिवेशन अन्त्य भएको छ। हिजाे सोमबार राति १२ बजेदेखि लागू हुने गरी चालु अधिवेशन अन्त्य भएको हो। कुल ५४ घण्टा बसेको अधिवेशनले दुई
सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशका अध्यक्षका उम्मेदवार मध्ये दुइले उम्मेदवारी फिर्ता लिएका छन् । अध्यक्षका पाँच उम्मेदवार मध्ये राजबहादुर शाही र प्रेमबहादुर सिंहले उम्मेदवारी फिर्ता लिएका हुन । निर्वाचन
वीरेन्द्रनगर । कर्णाली प्रदेश स्थापनादेखि लुम्बीनि प्रदेशमा रहेका कर्णाली प्रहरीका संरचनाहरु कर्णालीमा स्थानान्त्रण हुन थालेका छन् । लुम्बीनि प्रदेशको नेपालगञ्जमा रहेको नेपाल प्रहरीको बिशेष सुरक्षा गण सुर्खेतको गुर्भाकोट नगरपालिका –१४
काठमाडौं । नेकपा (एमाले) कर्णाली प्रदेशको अधिवेशन शुरू हुँदैछ । आज (बुधबार)बाट उक्त प्रदेश अधिवेशन शुरू हुने एमाले सुर्खेतले जनाएको छ । अधिवेशनबाट झन्डै १३५ कमिटी चयन हुने बताइएको छ
सल्यान। सल्यानमा स्थानीय तहका कर्मचारीले हातमा कालोपट्टी बाँधेर कार्यलयमा धर्ना दिएका छन् । आफूहरूको माग सम्बोधन हुने गरी संघीय निजामती विधेयध ल्याउन दबाब दिँदै आज (मंगलबार) जिल्लाका दश वटै स्थानीय
कालिकोट । घरेलु हिंसाबाट पीडित एक महिलाले सामाजिक सेवा केन्द्र (सोशेक) नेपाल कालिकोटको सुरक्षित आवास गृहमै आइतबार विहान शौचालयमा झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । सान्नीत्रिवेणी गाउँपालिका–१ माइतीघर भई
सल्यान। सल्यानमा आधा शरीर जलेको अवस्थामा शव फेला परेका आमा–छोरीको हत्या भएको पुष्टि भएको छ । गत भदौ ३० गते बिहान त्रिवेणी गाउँपालिका २ झालेढुङ्गामा २९ वर्षीय रेवती थापा र
कालिकोट । दलित,महिला मानव अधिकार तथा पैरवी सम्वन्धि ३ दिने आधारभूत तालिमा मंगलबार जिल्ला सदरमुकाम मान्ममा सम्पन्न भएको छ । हाम्रो आवाज हाम्रो रोजाई अर्न्तगत मानव अधिकार तथा विकास सञ्चार
सल्यान । सल्यानमा सुतिरहेको बिस्तारामा आगो सल्किदा आमा छोरीको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका २ धामिढुङ्गा निवासी ३२ बर्षिया रेवती थापा र उनकी ९ महिनाकी छोरी ऋतु थापाको
कालिकोट । दैलेख जिल्ला भगवतीमाई गाउँपालिका–५ कट्टी घर भई मान्म बजारमा व्यवसाय गर्दै आएका दानबहादुर शाहीकी कान्छी पत्नी गीता जैसी र उनका चार वर्षीय छोरालाई घरेलु हिंसा गरी हत्या गर्नुका
सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले नेकपा एमाले प्रति संकेत गर्दै प्रतिपक्षी दलमा धाँजा फाटेर विस्फोट हुने अवस्थामा रहेको बताउनुभएको छ । बिहीबार सुर्खेतमा समाजवादी
सुर्खेत । सल्यान जिल्लामा जन्मिएकी अञ्जली यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायमा पर्छिन् । उनी विगत चार वर्ष देखि सुर्खेतमा बस्दै आइरहेकी छिन् । उनको पेशाव्यवसाय केही छैन छ त केबल
सल्यान । सरकारले ८ वर्षअघि देशभर तुइन विस्थापन गर्ने घोषणा गरे पनि कार्यान्वयन हुन सकेको छैन । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले (२०७२ साल)मै दुई वर्षभित्र तुइन विस्थापित गर्ने उद्घोष
कालिकोट । संघीय शिक्षा ऐन २०८० को प्रस्तावित मस्यौदा शिक्षकहरुका अधिकार कटौती गरेको भन्दै कालिकोटका शिक्षकहरु शिक्षा विकास तथा समन्वय इकाई कार्यालय अगाडि धर्नामा बसेका छन् । नेपाल शिक्षक महासंघ
सुर्खेत। प्रदेशका मन्त्रालयहरुमा नै कर्मचारीहरु कार्यालय समयमा नआउने गरेको पाइएको छ । कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कर्मचारीहरु कार्यालय समयमा नआउने गरेको पाइएको हो । मंगलबार कर्णाली प्रदेशसभा
मुगु। जिल्लाका स्थानीय तहले बालविवाह न्यूनीकरणका लागि अहिलेसम्म रणनीतिक योजना नबनाएको पाइएको छ । जिल्लामा बालविवाहविरुद्धको साझा अभियान बनाउने भनिए पनि स्थानीय सरकारसँग रणनीतिक योजना नहुँदा दिनप्रतिदिन बालविवाह बढ्दै गएको
कालिकोट । ‘आफ्नो पीडा सुनाउँदा आफ्नै मन रुन्छ । द्वन्द्व पीडितले कहिले न्याय पाउने भन्ने मेरो प्रश्नको उत्तर कसैले दिँदैनन् म धेरै दुखी छु । ’ उनले आफ्नो जीवन जिउनु
काठमाडौं । कर्णाली प्रदेशसभाको बैठकले ‘कर्णाली प्रदेशसभा नियमावली, २०७९’ संशोधन समिति गठन’ सम्बन्धी प्रस्ताव पारित गरेको छ । सभामुख नन्दा गुरुङले ‘कर्णाली प्रदेशसभा नियमावली २०७९’लाई समयानूकुल संशोधन गर्न आवश्यक भएकाले
जुम्ला। जुम्लाको गुठीचौर गाउँपालिकामा अज्ञात समूहले सात घरमा आगजनी गरेका छन् । गुठीचौर–४ स्थित विभिन्न गाउँका सात घरमा आगजनी भएको वडाध्यक्ष टीकादत्त न्यौपानेले जानकारी दिए । उनका अनुसार धवलपुर गाउँका