स्याङ्जा। जिल्लाको भीरकोट नगरपालिका वडा नम्बर ४ स्थित श्री दभुङठाँटी माध्यमिक विद्यालय दभुङठाँटीमा आफ्नो दिवङ्गत पिता माताको स्मृतिमा ३ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ । भरतपुर क्यान्सर हस्पिटलबाट अवकाश
म्याग्दी। कला, संस्कृति र भेषभूषाको प्रदर्शनी, प्रचारप्रसार तथा संरक्षण र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित आज (आइतबार)देखि म्याग्दीको सदरमुकाम बेनीमा दशौं संस्करणको माघे सङ्क्रान्ति मेला सुरु भएको छ । ‘उद्योग, व्यापार
बागलुङ। ३०२ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस देश भर भव्य रुपमा मनाइएको छ । नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहले बाइसे चौबिसे राज्यलाई एकजुट गरेर नेपालको सिमाना पूर्वमा टिस्टा
म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले आज (बिहीबार) एक कार्यक्रमको आयोजना गरी नगरपालिका क्षेत्रमा कार्यरत कर्मचारी तथा शिक्षकलाई सम्मान गरेको छ । बेनी नगरपालिकाको १४औँ नगर अधिवेशनको अवसर पारेर नगरपालिका अन्तर्गत
म्याग्दी । ‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गरौं’ भन्ने मूल नारासहित यसवर्ष म्याग्दीको सदरमुकाम बेनीमा १०औं माघेसङ्क्रान्ति मेला–२०८० हुने भएको छ । म्याग्दी उद्योग
कास्की। ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि’’ भन्ने मूल नाराका साथ पुस ५ गतेबाट लेखनाथमा सुरु भएको १९औँ संस्करणको लेखनाथ महोत्सव सोमबार समापन भएको छ । समापन समारोहलाई
बुटवल। रुपन्देही व्यापार संघको आयोजनामा ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मूल नाराका साथ बुटवल मण्डपमा जारी लुम्बिनी एक्स्पो २०८०, अन्तर्राष्ट्रिय व्यापार मेलामा ज्येष्ठ नागरिक मिलन केन्द्र
स्याङ्जा। स्याङ्जाका एक कृषकले यही वर्ष (चालु सिजन) मै झन्डै ६० लाखको सुन्तला बिक्री गरेका छन् । अर्जुनचौपारी गाउँपालिका १ थापाथोकका जिल्लाकै अगुवा कृषक ६४ वर्षीय फनीनारयाण अर्यालले आफ्नै बगानको
लमजुङ। लमजुङ स्थित ७० मेगावाट क्षमताको मध्यमर्स्याङ्दी जलविद्युत आयोजनामा ३० मेगावट विद्युत उत्पादन घटेको छ । मर्स्याङ्दी नदीमा पानीको बहावमा कमी आएपछि उत्पादन पनि घटेको हो । आयोजनाका केन्द्र प्रमुख
लमजुङ। पूर्वी लमजुङका कुमाल समुदाय लोपुन्मख पाउँदुरे नाचको संरक्षणमा जुटेको छ । राइनास नगरपालिका ४, अल्कटारका कुमाल समुदायका युवाहरु कुमाल जातिको संस्कृति जोगाउने उद्देश्यले उक्त नाचको संरक्षणमा जुटेको हो ।
लमजुङ। पूर्वी लमजुङको राइनास नगरपालिकामा राइनासकोट भर्टिकल दौड प्रतियोगिता हुने भएको छ । इपिक हिमालय एडभेन्चर ट्रेक र बिश्वप्रसिद्ध अल्ट्रा धावक मिरा राईको संयुक्त आयोजनामा दौड प्रतियोगिता हुने भएको हो
कास्की । आन्तरिक पर्यटन प्रवद्र्धनको मुख्य उद्देश्यसहित गत मंसिर २९ गतेबाट पश्चिम नेपालमा सुरु भएको ६ दिने जाउँ है पोखरा अभियान उत्साहप्रद रुपमा सम्पन्न भएको छ । अभियान अन्तर्गत भैरहवा,
कास्की । ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि’’ भन्ने मूल नाराका साथ लेखनाथमा बिहीबारबाट १९औं संस्करणको लेखनाथ महोत्सव सुरु भएको छ । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल
पोखरा। पोखरामा यही पुस ९ गते हुने राष्ट्रियस्तरको मुवाँथाई च्याम्पियनसिपका लागि तयारी तीव्र पारिएको छ । प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना तथा नेपाल मुवाँथाई अर्गनाइजेसनको संयोजनमा हुन लागेको प्रतियोगिताको आवश्यक
म्याग्दी । म्याग्दीको तातोपानीमा सञ्चालित किराना पसल, होटल तथा रेष्टुरेण्टहरुको अनुगमन भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङको अगुवाइमा म्याग्दीका सरोकारवाला निकायसहितको एक टोलीद्वारा तातोपानीका किराना
कास्की । हिउँको ढिस्कोमा परी निधन भएका सञ्जय खनालको स्मृतिमा अक्षयकोष स्थापना गरिएको छ । शुक्ला गण्डकी-१, सेराबेशीस्थित श्री अन्तर्राष्ट्रिय युवा वर्ष आधारभूत विद्यालयमा स्व. खनालको स्मृतिमा अक्षयकोष स्थापना गरिएको
कास्की । मंसिर २१ देखि पुस १ गतेसम्म आयोजना हुने समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला २०८० को तयारी अन्तिम चरणमा पुगेको छ । राष्ट्रको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना
कास्की। हरेक वर्ष जस्तै मेला तथा महोत्सव गर्दै ख्याति कमाएको लेखनाथ उद्योग वाणिज्य संघले पुसको पहिलो साता देखि १९ औँ संस्करणको लेखनाथ महोत्सव गर्ने भएको छ । पहिलो चरणमा तयारीका
म्याग्दी । हिमालपारीको जिल्ला मुस्ताङमा यसवर्ष सिजनको पहिलो हिमपात भएको छ । आज (सोमबार) बिहानैदेखि मुस्ताङको सबै क्षेत्रमा हिमपात भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । उपल्लो मुस्ताङको लोमान्थाङदेखि
बागलुङ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित १ सय ५० भन्दा बढी केन्द्रीय नेता सहितको टोली मङ्सिर २० गते विहान बागलुङ र रुकुमको सिमाना पातिहाल्ने आइपुग्ने कार्यक्रम रहेको छ ।