प्रताप बानियाँ, म्याग्दी। भौगोलिक विकटता र प्रचारप्रसारको अभावका कारणले पर्यटकीय सम्भावना बोकेका दुईवटा ताल ओझेलमा परेका छन्। अग्ला पहाडको बिचमा अवस्थित निलो ताल, नजिकै देखिने चाँदी जस्तै टल्कने चुरेन हिमाल
दुर्गाप्रसाद शर्मा, पर्वत। उमेरले ६३ वर्षको हुनुभएको छ नन्दबहादुर फगामी मगर। कपाल फुलेका छन्, गालामा चाउरी परेको छ। आँखा पनि बस्न थालेका छन्। बुढेसकालले छोप्तै लगेपनि उहाँलाई जंगलको गोठ छाडेर
नेपाल समाचारपत्र, म्याग्दी। ‘समानताको पुस्ता, बलात्कारविरुद्ध एक्यबद्धता’ भन्ने मूल नारासहित यसवर्षको लैङिक हिंसा विरुद्धको १६ दिने अभियान शुरू भएको छ। दिवसको अवसर पारेर बेनी बजारमा सोमबार साँझ गैरसरकारी संस्था महासंघ
नेपाल समाचारपत्र, गुल्मी। सूचना अधिकारीले सूचना माग्दा सूचना मात्रै दिने गरेको गुल्मीका सरोकारवालाहरूले बताएका छन्। सोमबार राष्ट्रिय सूचना आयोगको आयोजनामा जिल्ला सदरमुकाम तम्घासमा जनप्रतिनिधि कार्यालय प्रमुख, सूचना अधिकारी, अधिकारकर्मी एवं
सरस्वती न्यौपाने, रसुवा। जिल्लाको माथिल्लो भेगमा भालुको आतंक बढेपछि साझबिहान एक्लै हिँडडुल नगर्न लाङटाङ राष्ट्रिय निकुञ्जले आग्रह गरेको छ। भालु साझपख र राति सक्रिय हुने भएकाले मानव वस्तीमा आतंक मच्चाउने
नेपाल समाचारपत्र, गुल्मी। गुल्मीमा ५औं उद्योग दिवसको अवसरमा २० जना उद्यामी सम्मनित भएका छन्। घरेलु तथा साना उद्योग विकास समिति गुल्मीको आयोजनामा सदरमुकाम तम्घासमा एक कार्यक्रमको आयोजना गरेर उद्योग दिवस
नेपाल समाचारपत्र, गुल्मी। गुल्मीको सदरमुकाम तम्घास नजिकै पर्यटकीय गन्तव्य बनाउनको निम्ति निर्माण भएको ट्रि–हाउसको उद्घाटन गरिएको छ। जिल्लाको सदरमुकाम तम्घास नजिकै रहेको रेसुङ्गा नगरपालिका–७ को उनायचौरमा सल्लाको रूखमा ट्रि–हाउस निर्माण
बागलुङ, नेपाल समाचारपत्र। गण्डकी प्रदेशका प्रहरी प्रमुख विनोद शर्मा घिमिरे बाग्लुङको बुर्तिबाङ पुगेर आशन्न प्रतिनिधि सभा, प्रदेश सभा तथा स्थानीय तहको उपनिर्वाचनको सुरक्षा व्यवस्थाका बारेमा जानकारी लिनुभएको छ। बुर्तिबाङ स्थित
सिर्जना पन्त, बाग्लुङ। वडाको निर्वाचनमा शीर्ष नेताको बाक्लो उपस्थिति देख्दा साच्चै नेताहरू फुर्सदिला बनेको आँकलन गर्न सकिन्छ। पाँच वर्षको लागि स्थायी सरकार बनेकाले पनि नेताहरू फुर्सदिला बनेका हुनसक्छन्। त्यसैले बागलुङ
नेपाल समाचारपत्र, पर्वत। वर्षा याममा सिँचाइ नहर भासिँदा पर्वतको फलेबास नगरपालिकाको एउटा गाउँ जोखिममा परेको छ । गाउँमा सिँचाइ सुविधा पुर्याउन ४ वर्षअघि निर्माण भएको मुडिकुवा सिँचाइ आयोजनाको नहर भासिएपछि फलेबास–४
दुर्गाप्रसाद शर्मा, पर्वत। जिल्लाको फलेवास नगरपालिका – ४ मुडिकुवामा रहेको गहते अम्बोट आधारभूत विद्यालय विद्यार्थी संख्याकै कारण छिमेकी विद्यालयमा भागिने ‘मर्ज’ मा जानै लागेको अवस्था थियो। विद्यालयको कार्यालय, कक्षाकोठादेखि पठनपाठन
दुर्गाप्रसाद शर्मा, पर्वत। मंसिरको पहिलो साता ठूला फाँटहरूमा पहेंलपुर धान पाकेको छ। माथिल्लो पहाडी क्षेत्रमा कात्तिकको मध्यतिरै धान काटेर दाइँसमेत राखियो तर तल्लो क्षेत्रका फाँटमा धान काट्न भ्याई नभ्याई छ।
नेपाल समाचारपत्र, पोखरा। कास्की २ प्रतिनिधिसभा सदस्यकी उम्मेदवार विद्या भट्टराई अधिकारीले सिर्जना चोकसहित पोखराका मुख्य चोकमा आकाशेपुल बनाउने घोषणा गर्नुभएको छ। चुनावी घरदैलोका क्रममा सृजना चोकमा भएको कोणसभामा उहाँले पोखराको
कविराज नेपाल, पाल्पा। विद्यालयको पठनपाठन नियमित गर्न र शिक्षाको गुणस्तर सुधार्न आवश्यक संख्यामा शिक्षक विद्यार्थी र सचेत अभिभावक आवश्यक पर्छ तर पाल्पाका एक दर्जन माध्यमिक तहसम्म चलेका विद्यालय स्थायी दरबन्दीका
नेपाल समाचारपत्र, पाल्पा। डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला थालेको घरदैलो कार्यक्रमजस्तै प्रकृतिको कार्यक्रम पाल्पा जिल्ला सदरमुकाम तानसेनका मेयर अशोककुमार शाहीले पनि शुरू गरेका छन्। चुनावको बेला पटकपटक जनताको घरदैलोमा
विजय नेपाली, कास्की। नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेल बिहीबार दिनभर भलाम क्षेत्रमा घरदैलोमा सक्रिय हुनुभयो। उहाँले बिहीबार भलाम र डाँडा खोरका स्थानीयसँग मत माग्ने क्रममा स्थानीय किसानले बाँदरको समस्या समाधान
नेपाल समाचारपत्र, गुल्मी । गुल्मीमा ‘जलवायु परिवर्तनले वातावरणमा पारेको प्रभाव’सम्बन्धी जिल्लास्तरीय खुल्ला वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। रेसुङ्गा बहुमुखी क्याम्पस मानविकी संकायका विद्यार्थीको आयोजनामा जिल्लास्तरीय खुल्ला वक्तृत्वकला प्रतियोगिता राखिएको हो।
पर्वत, (नेस) । पर्वत जिल्ला अस्पतालमा बच्चाको विशेष उपचार कक्ष स्थापना गर्नका लागि २० लाख मुल्य बराबरका सामग्री सहयोग गरिएको छ। लायन्स क्लब अफ शिवालय कुश्मा पर्वतको संयोजनमा इटालीको रिजन
अनिल खत्री, गुल्मी। प्रदेश नम्बर ५ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सुरेशविक्रम शाह सरकारसँग १ बोतल पानी रहेको र तिर्खा लागेका धेरै भएको बताएको छन्। सोमबार गुल्मीको गुल्मीदरबार गाउँपालिका–६
नेपाल समाचारपत्र, पोखरा। आगामी मंसिर १४ गते कास्की निर्वाचन क्षेत्र नम्बर २ मा हुन गइरहेको संसदीय उप–निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट प्रत्यासी उम्मेदवार विद्या भट्टराई अधिकारीले समृद्ध देशका लागि