नेपाल समाचारपत्र,गोरखा।पुरुषले पनि सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता गर्न पाउने भएपछि गोरखा जिल्लामा पुरुषले सम्बन्ध विच्छेदका मुद्दा दर्ता गर्ने क्रम बढेको छ। विगत एकवर्षको अवधिमा जिल्ला अदालतमा १ सय १
मोतीराम तिमल्सिना, काभ्रे। ‘बिहान ६ बजे उठेर पसल खोल्दै थिएँ। श्रीमती सरीता पनि उठेर शौचालय गएकी थिइन्। पसलमै सुत्ने भएकाले भर्खर पाँच वर्ष प्रवेश गरेका छोरा सज्जन सुतिरहेका थिए। एक्कासी ढ्वाङ
नेपाल समाचारपत्र, रामेछाप।रामेछापमा २०७२ सालको विनाशकारी भूकम्पबाट पूर्ण रूपमा क्षति भएका विद्यालयको पुनर्निर्माण कार्य तिब्र रूपमा अगाडि बढेको छ।विनाशकारी भूकम्पमा परी जिल्लामा ३ सय ९४ वटा सामुदायिक विद्यालयमा क्षति पुगेको
हेटौंडा, (नेस)।नेपाली कांग्रेस प्रदेश–३ संसदीय दलका नेता एवम् कांग्रेस मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँले कांग्रेस जिम्मेवार नबन्ने हो भने लोकतान्त्रिक गणतन्त्र टिकाउन असम्भव हुने बताउनुभएको छ। बानियाँले वर्तमान व्यवस्था टिकाउन कांग्रेस
चिरञ्जीवी मास्के, दोलखा। दोलखामा हाब्रे अर्थात् रेड पाण्डाको प्रजनन केन्द्र विकास गरिने भएको छ। यसको लागि गौरीशङ्कर संरक्षण क्षेत्रले दोलखाको उच्च हिमाली क्षेत्रलाई रेड पाण्डाको प्रजनन केन्द्रको रूपमा विकास गर्न परामर्श
नेपाल समाचारपत्र, गोरखा।वातावरण, मुआब्जा वितरण तथा पुनःस्थापना इकाइले बुढीगण्डकी जलविद्युत आयोजनाको डुबानमा पर्ने गोरखा जिल्लातर्फका घरगोठ र बोट बिरुवाको तथ्यांक संकलन गरेको छ। उक्त इकाइले परिचालन गरेको प्राविधिकसहितको टोलीले आरुघाट
रसुवा, (नेस)।नेपालको विभिन्न कारागारका कैदीले उत्पादन गरेका मुढा चीनको चिब्बतमा निर्यात भइरहेको छ। केन्द्रीय कारागारबाट संकलन गरिएको ४९ हजार ४ सय ५१ वटा बाँसको मुढा ल्हासा, सिगात्से, ल्यालमर र घिङ्ग्रीसम्म
सरस्वति न्यौपाने, रसुवा। अन्तर्राष्ट्रिय नाका हुँदै मानसरोवर तीर्थ जाने भारतीय नागरिक पासाङ ल्हामु राजमार्ग अवरुद्ध भएपछि हेलिकप्टरबाट स्याफ्रुबेसी जान थालेका छन्। कैलाश यात्राका लागि छोटो दुरीको रूपमा रहेको एक मात्र उत्तरी
नेपाल समाचारपत्र, हेटौंडा।मकवानपुरका दुई स्थानबाट प्रहरीले लागूऔषध गाँजा र चरेशसहित पाँच जनालाई पक्राउ गरेको छ। मकवानपुर प्रहरीले हेटौंडा–१५, रातोमाटे लच्का र बिकट राक्सिराङ गाउँपालिकाबाट लागूऔषध गाँजासहित पाँच जनालाई पक्राउ गरेको
चिरञ्जीवी मास्के,दोलखा। दोलखाको भीमेश्वर नगरपालिकालाई ३ नम्बर प्रदेशकै पहिलो बालमैत्री नगरपालिका घोषणा गरिएको छ। ३ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले भीमेश्वर नगरपालिकालाई बालमैत्री नगरपालिका भएको घोषणा गर्नुभएको थियो
मोतीराम तिमल्सिना, काभ्रे । जनप्रतिनिधि निर्वाचित हुनु अगावै घोषणापत्रमा लेखिएको प्रतिवद्धता पुरा गर्दै धुलिखेल नगरपालिकाले वडा नम्वर २ रविगाउँका ५ सय ६५ घर धुरीमा एक घर एक धारा जडान गरेको
काभ्रे, (नेस)।देशभर फैलिएको डेंगु रोगका बिरामी काभ्रेमा पनि देखिन थालेका छन्। बुधबारसम्म ६ जना बिरामी अस्पतालमा भर्ना भएको स्वास्थ्य कार्यालय काभ्रेले जानकारी दिएको छ। भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र
रामचन्द्र विक, रामेछाप।जिल्लाको मुख्य बजार भनेर चिनिने मन्थली बजारका खाद्यन्न तथा किराना पसलहरूमा अखाद्य वस्तु भेटिन थालेको छ। जिल्लाको सदरमुकामसमेत रहेको मन्थलीका अधिकाशं पसलहरूमा बेच्न राखिएको अवस्थामा म्याद गुज्रेका सामाग्री
नेपाल समाचारपत्र, हेटौंडा। अध्ययनप्रतिको मोह कसलाई हुन्न र ? यही मोहले तानेको छ एक राष्ट्रसेवक कर्मचारीलाई। मकवानपुरको भीमफेदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन कँुवर एलएलबी र अन्य विषयको मास्टर्स तहको अध्ययन
नेपाल समाचारपत्र,मकवानपुर। २०७२ सालको विनाशकारी महाभूकम्पबाट मुलुकले ठूलो जनधनको क्षति व्यहोर्यो। भूकम्पबाट प्रभावित विभिन्न जिल्लामध्ये मकवानपुर पनि एक हो। भूकम्पमा ठुलो क्षति बेहोरेको मकवानपुर विस्तारै तंग्रिँदै छ। विपद्पछि धेरै संस्थाले
रसुवा, (नेस)।लाङटाङ राष्ट्रिय निकुञ्जको कार्यालय रसुवाले बाली नोक्सान गरेको किसानलाई १ लाख १७ हजार शुक्रबार राहत प्रदान गरेको छ। जिल्लाको उत्तरगया गाउँपालिका–४ र ५ बिमिरे ढुङ्गे मनीगाउँ बनुवा उपल्लो पौवा
नेपाल समाचारपत्र, हेटौंडा।मनहरी गाउँपालिका–६, लोथरमा रहेको एक अस्थायी बस्ती हो–फिरन्तेको। जो तीन महिनामा बस्ती सार्छन्। उनीहरू करिब तीन महिना हेटौंडाको राप्ती खोलानजिक बिताएर त्यता गएका हुन्। केही परिवार हेटौंडामै छन्।
सिन्धुली, (नेस)। बीपी राजमार्गमा सञ्चालन हुने सवारी साधानबाट घूस रकम लिँदै आएका एक ट्राफिक प्रहरी पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सिन्धुलीको नेपालथोक ट्राफिक प्रहरी चौकीका असई श्याम
चिरञ्जीवी मास्के,चितवन।चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको गिद्ध संरक्षण तथा प्रजनन् केन्द्र दक्षिण एसियाकै नमुना बन्दै गएको छ।गिद्ध प्रजनन्को लागि ११ वर्षअघि स्थापना भएको यो केन्द्रमा प्रजनन् कार्य सतप्रतिशत सफल नभएपनि दक्षिण
मोतीराम तिमल्सिना, काभ्रे।गत वर्षको असार ३२ गते जिल्ला सरकारी वकिल कार्यालय धुलिखेलमा इलाका प्रहरी कार्यालय बनेपा काभ्रेपलाञ्चोकले लागू औषधी सम्बन्धी ऐन २०४९ दफा १७ (१) बमोजिम नाइट्राभेट १० बरामद गरेको